समाज

    Showing ३६१-३७० of १०,९९२ items.
  • छुर्पीले फेरियो चौँरीगोठको जीवन

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१, कालीखोलाको पाङ्दुवामा रहेको टार्जन खुदाङ लिम्बूको चौँरीगोठमा यतिबेला चौँरीको दुधभन्दा बढी छुर्पीको चर्चा हुन्छ । गोठमा उत्पादित दुधलाई प्रशोधन गरेर बनाइएको छुर्पी बिक्रीबाट उहाँले वार्षिक करिब १३ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।३० वर्षीय लिम्बूका लागि चौँरीपालन परम्परागत पेसा मात्र होइन बरु परिवारको जीविकोपार्जनको मुख्य आधार हो । नौ वर्षदेखि व्यावसायिक रूपमा चौँरीपालन गर्दै आउनुभएका उहाँसँग अहिले ३० वटा चौँरी छन् । वर्षको करिब छ महिना पाङदुवाको गोठमा र बाँकी छ महिना सिदिङ्वा गाउँपालिका–१, सुरुमखिममा बिताउनुहुन्छ । जेठदेखि भदौसम्मको समय उहाँका लाग

    • प्रकाशित मितिः असोज २, २०८३
    • ५२ पटक पढिएको
  • नेतृत्व र सामाजिक उत्तरदायित्वको सन्देश दिँदै इटहरी जेसीजको ‘जेसीज सप्ताह–२०२६’ सम्पन्न

    इटहरी । युवामा नेतृत्व क्षमता विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले इटहरी जेसीजद्वारा आयोजित ‘जेसीज सप्ताह–२०२६’ औपचारिक रूपमा सम्पन्न भएको छ। ‘डेभलपिङ लिडर्स फर अ चेन्जिङ वल्र्ड’ मूल नाराका साथ भदौ २५ देखि ३१ गतेसम्म सञ्चालित सप्ताहअन्तर्गत ह्विलचेयर म्याराथन, ‘शिक्षा उपहार’, स्वास्थ्य शिविर, वक्तृत्वकला र हाजिरीजवाफसहित सातवटा विविध कार्यक्रम आयोजना गरिएका थिए। सप्ताहको अन्तिम दिन आयोजित ‘चेन्ज कनेक्ट लिड’ प्यानल छलफलमा एमएम ग्रुपका म्यानेजिङ डाइरेक्टर सुयेश प्याकुरेल, पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र पूर्वाञ्चल विश्वविद्यालयका प्रा. डा. सन्देश

    • प्रकाशित मितिः असोज १, २०८३
    • ८९ पटक पढिएको
  • ५४ हजार ४ सय पशु चौपायालाई खोरेतविरुद्ध निःशुल्क खोप दिइने

    इटहरी। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले धनकुटा जिल्लामा ५४ हजार ४ सय चौपाया पशु चौपायालाई खोरेत विरुद्धको निःशुल्क खोप लगाउने भएको छ । खोरेत रोग उन्मूलनका लागि गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुवस्तुलाई केन्द्रले खोप लगाउने भएको हो । संघीय सरकारले खोरेत विरुद्धको आवश्यक खोप उपलब्ध गराएको र असोज १५ गतेबाट लगाउने तयारीमा रहेको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको लजिस्टिक सपोर्ट र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाका सातवटै स्थानीय तहमा खोप लगाउने तयारी गरेको छ । केन्द्रका सूचना अधिकारी दिनेश कार्कीका अनुसार खोप दिनका लागि जिल

    • प्रकाशित मितिः असोज १, २०८३
    • ९७ पटक पढिएको
  • विराटनगरमा हाकिम नहुँदा ६० करोड भुक्तानी अलपत्र, निर्माण व्यवसायीले दिए महानगर घेराउको चेतावनी

    इटहरी। आर्थिक वर्ष सकिएको दुई महिना बितिसक्दा पनि विराटनगर महानगरपालिकामा काम सम्पन्न गरेका निर्माण व्यवसायी, उपभोक्ता समिति र परामर्शदाताले करोडौँ रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् ।महानगरको अभिलेखअनुसार अघिल्लो आर्थिक वर्षबाट दायित्व सरेका तथा बहुवर्षीय योजनासहित करिब ६० करोड रुपैयाँभन्दा बढी भुक्तानी चालु आर्थिक वर्षमा धकेलिएको छ । भुक्तानीको चाप बढिरहेका बेला महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा भने कार्यालयमा नियमित उपस्थित नभएको जनप्रतिनिधि तथा महानगर स्रोतको भनाइ छ । शर्मा असार २ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरमा हाजिर भएका थिए ।महानगरको रेकर्डअनुसार साउन र भदौका

    • प्रकाशित मितिः असोज १, २०८३
    • ९५ पटक पढिएको
  • जितिया पर्वसँग जोडिएको ‘मिसेस जितिया–२०२६’ को अभिमुखीकरण सम्पन्न

    इटहरी । थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै विवाहित महिलाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया(२०२६’ प्रतियोगिताको अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।थारु फिल्म एन्ड कल्चरल एसोसिएसन ९टीएफसीए० नेपालको आयोजनामा इटहरी पचरुखीस्थित थारु बसघरामा बुधबार  आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका २२ जना विवाहित महिला सहभागी भएका थिए । यसअघि सम्पन्न अडिसनमा २६ जना महिलाले सहभागिता जनाएका थिए भने २२ जना  छनोट भएका थिए । उहाँहरुलाई अभिमुखीकरण गराइएको हो । कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य मोहन

    • प्रकाशित मितिः असोज १, २०८३
    • १०६ पटक पढिएको
  • कृषि तालिमका लागि रोङका गुरु किसान चीन पठाइँदै

    इटहरी स् रोङगाउँपालिकाले आधुनिक कृषि प्रविधि, ज्ञान, सीप तथा व्यवस्थापनको अध्ययन र प्रशिक्षणका लागि गुरु किसान सुरेश खेवा लिम्बूलाई चीन पठाउँदैछ।रोङ–४ का लिम्बू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्दैछन्। चीनस्थित कृषि विश्वविद्यालय र रोङ गाउँपालिकाबीचको समन्वयमा हुने भ्रमणका क्रममा उनले आधुनिक खेती प्रणाली, कृषि प्रविधि, उपकरण तथा व्यवस्थापन पद्धतिको प्रत्यक्ष अध्ययन गर्नेछन्। गाउँपालिका अध्यक्ष मणि कुमार स्याङ्बोको चीन भ्रमणका क्रममा भएको पहलअनुसार लिम्बूलाई चीन पठाउन लागिएको हो। चीनबाट सिकेको ज्ञान तथा सीप रोङका अन्य किसानसम्म पुर्‍याउने गाउँपालिकाको लक्ष्य छ।रोङ का

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७६ पटक पढिएको
  • टेंग्रा खोलामा भत्काइएको पुलको अवशेष अलपत्र, इटहरीका बस्ती डुबानको उच्च जोखिममा

    सृजना ठाकुर ,इटहरी ।  इटहरी उपमहानगरपालिका क्षेत्रभित्र पर्ने टेंग्रा खोलामा रहेको सहायक पैदलयात्री पुल भत्काएपछि त्यसका बाँकी अवशेषहरू खोलाभित्रै छाडिँदा आसपासका मानव बस्तीहरू डुबानको गम्भीर जोखिममा परेका छन्। पुराना संरचना ढालेपछि खोलाभित्रै छाडिएका सिमेन्टका ठूला ढिस्का, कंक्रिट, फलामका डन्डी तथा ढुङ्गा–माटोका कारण खोलाको स्वाभाविक बहाव पूर्ण रूपमा अवरुद्ध बनेको छ।वर्षातको समयमा खोलामा पानीको सतह बढ्दा यी अलपत्र अवशेषहरूले प्राकृतिक बाँधको रूप लिने देखिएको छ। खोलाभित्र थुपारिएका निर्माण सामग्रीले लेदो, फोहोर र झाडी रोकेर पानीको निकास ठप्प पार्ने र बाढी सोझै नजिकैका मानव बस्तीहरूतिर सोझ

    • प्रकाशित मितिः असोज १, २०८३
    • ३६८ पटक पढिएको
  • ५४ हजार ४ सय पशु चौपायालाई खोरेतविरुद्ध निःशुल्क खोप दिइने

    इटहरी। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले धनकुटा जिल्लामा ५४ हजार ४ सय चौपाया पशु चौपायालाई खोरेत विरुद्धको निःशुल्क खोप लगाउने भएको छ । खोरेत रोग उन्मूलनका लागि गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुवस्तुलाई केन्द्रले खोप लगाउने भएको हो । संघीय सरकारले खोरेत विरुद्धको आवश्यक खोप उपलब्ध गराएको र असोज १५ गतेबाट लगाउने तयारीमा रहेको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको लजिस्टिक सपोर्ट र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाका सातवटै स्थानीय तहमा खोप लगाउने तयारी गरेको छ । केन्द्रका सूचना अधिकारी दिनेश कार्कीका अनुसार खोप दिनका लागि जिल

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७२ पटक पढिएको
  • इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

    इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।तालतलैया फुटबल क्लब इटहरी–२ को आयोजनामा हुने प्रतियोगिता इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा असोज १ गते (आज)देखि १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू प्रत्येक दिन दिउँसो ३ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा माहुली एफसी सप्तरी, डाँडाबजार एफसी धनकुटा, सधैंझिघाट एफसी, पञ्चायन एफसी, कुसुमे साइनिङ क्लब मोरङ, नव युवा क्लब सुकुचर, सतीसाले युवा क्लब केराबारी, फ्युजन एफसी उदयपुर र आयोजक तालतलैया फुटबल क्लब सहभागी

    • प्रकाशित मितिः असोज १, २०८३
    • ६३ पटक पढिएको
  • सामाजिक सञ्जालको प्रेमस् डेटिङमा भारतको दिघलबैंक बजार पुगेका नेपाली युवक र अमेरिकी युवती पक्राउ

    इटहरी स् झापाबाट भारतको दिघलबैंक बजारमा वुधवार  किनमेल गर्न पुगेका एक नेपाली युवक र अमेरिकी युवतीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा शंकास्पद अवस्थामा फेला पारेर नियन्त्रणमा लिएका छन्। नेपाल–भारत सीमाको सीमा स्तम्भ नम्बर १३० नजिकै दुवै जना घुमिरहेको अवस्थामा सशस्त्र सीमा बल ९एसएसबी०का सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।सीमा क्षेत्रमा अपरिचित व्यक्तिको गतिविधि देखिएपछि सुरक्षाकर्मीले सावधानी अपनाउँदै दुवै जनालाई नजिकैको एसएसबी क्याम्पमा लगेका थिए। त्यसपछि उनीहरूसँग लामो समय सोधपुछ गर्नुका साथै अमेरिकी युवतीको यात्रा तथा परिचयसम्बन्धी कागजातसमेत जाँच गरिएको थियो। प्रारम्भि

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]