समाज

    Showing २८१-२९० of १०,९९२ items.
  • झापामा भदौमा २५ विपद्का घटना, जंगली जनावरबाट सबैभन्दा बढी प्रभावित

    इटहरी स्  झापामा भदौ महिनामा २५ वटा विपद्का घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार ती घटनाबाट करिब १९ लाख ४५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।विपद्का घटनामा मानवीय मृत्यु नभए पनि एक जना घाइते भएका छन्। घटनामा परेका तथा प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए। भदौमा झापामा बाढी र पहिरोजस्ता घटना नभए पनि जंगली जनावरको आक्रमण विपद्को प्रमुख कारण बनेको प्रहरीको तथ्यांकले देखाएको छ। कुल २५ विपद्का घटनामध्ये १७ वटा जंगली जनावरको आक्रमणसँग सम्बन्धित छन्। जंगली जनावरको आक्रमणका घटनामा एक जना घाइत

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ५७ पटक पढिएको
  • तस्करी गरेर ल्याइएका ११ लाख ३० हजारभन्दा बढीका सामान मोरङका विभिन्न स्थानबाट बरामद

    इटहरी। भारतबाट तस्करी गरेर नेपाल ल्याइएको ११ लाख ३० हजार ५ सय १६ रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ।सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली ल्याइएका लत्ताकपडा, हार्डवेयरका सामान, मोबाइल पार्ट्स तथा किराना सामान सोमबार मोरङका विभिन्न सीमा क्षेत्रबाट बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं। ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट ९बीओपी०बाट खटिएको टोलीले ती सामान बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग तथा बीओपी जहदा भुटाहाबाट खटिएक

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ७४ पटक पढिएको
  • कोशीको धार बस्ती पस्यो, ६ सय परिवारको निद्रा हरायो, वर्षौंदेखि छैन दीर्घकालीन समाधान

    इटहरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।नदीको कटानले खेतीयोग्य जमिन बगाउँदै लगेपछि कतिपय परिवार भूमिहीन बनेका छन् भने बस्तीसमेत उच्च जोखिममा परेको छ। श्रीलङ्का टप्पुमा चार दशकदेखि बस्दै आएका बुद्धिमान माझीले सप्तकोशीको बाढी र कटानका कारण आफ्नो पाँच–सात बिघा जमिन गुमाइसकेका छन्। अहिले उनको आफ्नै नाममा जमिन छैन। ‘कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन। अहिले त्रासमा बस्नुपरेको छ,’ उनले भने, ‘बेलुका सुत्न पनि डर लाग्छ। कहिलेकाहीँ जाग्राम नै बस्नुपर्छ।’ सप्तकोशीको बाढी र कटानबाट बराहक्षेत

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ७३ पटक पढिएको
  • पाथीभरा सडकको दुरवस्था उस्तै

    इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडकको दुरवस्थामा सुधार आएको छैन । पाथीभरा क्षेत्रको तल्लोफेदी काफ्लेपाटीसम्म ट्र्याक छिचोलिएको डेढ दशकसम्म पनि सडकको दुरवस्था उस्तै छ । विसं २०६८ सालमा काफ्लेपाटीसम्म ट्र्याक छिचोलिएको र कुनै समय एकै दिन हजारौँ सवारीसाधन गुढ्ने गर्थे । सडकको स्तरोन्नतिमा ध्यान नदिँदा असहज भएको छ । हालसम्म सडक स्तरोन्नति तथा स्तरवृद्धि गर्ने कामको जिम्मा लिने निर्माण व्यवसायीको लापर्बाही र नियामक निकायको फितलो उपस्थितिले सडकको अवस्थामा सुधार आउन नसकेको हो । डेढ दशकअघि ट्र्याक निर्माण भएदेखि नै पाथीभरा सडकको दुरवस्था कायम रहँदा सबैभन्दा बढी तीर्थयात्रुला

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ५९ पटक पढिएको
  • कांग्रेसको ताप्लेजुङका ६१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

    इटहरी। नेपाली कांग्रेसले ताप्लेजुङका ६१ वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ । आइतबार र सोमबार सम्पन्न भएको वडा अधिवेशनमार्फत कांग्रेसले जिल्लाका सबै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।काँग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार ६१ वटै वडामा वडा कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाका अधिकांस वडामा आइतबार नै वडा अधिवेशनहरु सम्पन्न भएका र बाँकी रहेको वडामा सोमबार अधिवेशनहरु सम्पन्न गरिएको जिल्ला सभापति तुम्याहाङले जानकारी दिनुभयो ।उहाँका अनुसार केही वडाहरुमा नेतृत्वका लागि एक जनाभन्दा बढीले आकाङ्क्षा देखाए पनि आपसी समन्वय र समझदारीमा नेतृत्व सर्वसम्मत नै चयन गर्न वडा अधिवे

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ८३ पटक पढिएको
  • कांग्रेस महाधिवेशन: इटहरी–२० बाट मणिराम श्रेष्ठसहित चार जना क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

    इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिका वडा नं। २० को वडा अधिवेशनबाट चार जना क्षेत्रीय प्रतिनिधि निर्विरोध तथा सर्वसम्मत निर्वाचित भएका छन्।वडा कार्यसमितिका सभापति अर्जुन बस्नेतको नेतृत्वमा सम्पन्न वडा अधिवेशनबाट मणिराम श्रेष्ठ, सिजन गुरुङ, सुबेक्छु देवान र तनुज गुरुङ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध तथा सर्वसम्मत निर्वाचित भएका हुन्।क्षेत्रीय प्रतिनिधिमा निर्वाचित श्रेष्ठ, गुरुङ, देवान र गुरुङलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ प्रतिनिधिहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २२१ पटक पढिएको
  • गैंयाराज आधारभुत विद्यालयका ७७ जना विद्यार्थीको आँखा तथा कान परिक्षण

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य केन्द्रमा आँखा तथा कानको निशुल्क परिक्षण शिविर निरन्तर सञ्चालन भइ रहेको छ । सोही क्रममा आज गाउँपालिकाको ७ नं. वडा स्थित गैंयाराज आभारभुत विद्यालयका ७७ जना विद्यार्थीको आँखा तथा कान परिक्षण सम्पन्न गरिएको हो । बालविकास देखि कक्षा ८ सम्मको विद्यार्थीहरुमा परिक्षण गर्दा दुई जनामा आँखाको समस्या देखिएको र अन्यको अवस्था सामान्य पाइएको विद्यालयका प्रधानध्यापक तारादेवी राईले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघ भोजपुर शाखा र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा हतुवागढी गाउँपालिकाको व्यवस्थापनमा गत साउन २१ गतेबाट सुरु भएको

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १८४ पटक पढिएको
  • एउटा घरमा जोगिएको धनकुटाको इतिहास, तीन दशकदेखि सामग्री सङ्कलन गर्दै मनोजनारायण

    इटहरी। धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ । तर, घरभित्र पस्नेबित्तिकै दशकौँ पुरानो समयको झल्को दिने ऐतिहासिक सामग्री, तस्बिर, कागजात र स्मृतिचिह्न देखिन्छन् ।घरका दराज, भित्ताका कुनाकाप्चा र ¥याकमा सजाइएका सामग्रीमा कुनै समय नेपाली समाजको दैनिकीमा प्रयोग भएका रेडियो, ग्रामोफोन र टेलिफोनदेखि पुराना भाँडाकुँडा तथा कृषि औजारसम्म छन् । राणा शासनकालको इतिहास सम्झाउने चन्द्रशमशेरकालीन इँटा र माटाका पाइप तथा पुरानो धनकुटाको स्वरूप देखाउने दुर्लभ तस्बिर पनि यहाँ सुरक्षित छन् । त्यति मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका महत्वपूर्ण दस्त

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १५८ पटक पढिएको
  • बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन

    इटहरी। सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीस्थित बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन भएको छ ।आइतबार अचानक चलेको असाधारण हावाहुरीका कारणले स्थानीय ३५ वर्षीया सीता यादवको निधन भएको हो । बर्जु ताल क्षेत्रभित्र घाँस काट्न गएकी घाइते यादवलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा निधन प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनुभएकी यादवलाई उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्थानीयबासीका अनुसार बर्जु ताल आसपासको क्षेत्रमा घाँस काटिरहेका बेला अचानक हावाहुरी चलेपछि एउटा

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ९८ पटक पढिएको
  • कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

    इटहरी स् सुनसरी बराहक्षेत्र वडा नं। ६ का अर्जुन चन्द्रवंशी ६२ वर्ष पुगे । उनी जन्मेदेखि नै त्यही ठाउँमा बस्दै आए ।यस वर्ष भने सप्तकोशी नदीले कटान गरेर घर भएको नजिकै पुगेको छ । जसले गर्दा उनलाई कोशीले बगाउँला कि भन्ने चिन्ताले सताएको छ । अर्कातिर उब्जनी हुने उर्वर भूमि छाडेर अन्यत्र कहाँ जाने रु उनको प्रश्न छ ।  ‘यस वर्ष कोशीको कटान हेर्दै बस्यौ,’ चन्द्रवंशीले भने, ‘सधैंभर यसरी वस्न सकिन्छ जस्तो लाग्न छाडि सक्यो ।’ बराहक्षेत्र वडा नं। ६ र ९ मा पर्ने श्रीलंका टापुतर्फ यस वर्ष असारदेखि कटान गरेको अहिलेसम्म पनि रोकिएको छैन् । आँखाले हेर्दा निकै पर बग्ने खोला अब त आँगन छेउछाउ आइ पुगेको छ, उनले

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]