समाचार

    Showing १०१-११० of १३,२५० items.
  • ९० वर्षीय पूर्व प्रहरी सई राउतलाई घरमै पुगेर डीआईजी खनालले गरे सम्मान

    इटहरी स् प्रहरी सेवामा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गरेका उदयपुरको बेलका नगरपालिका–१ आमचोकका पूर्व प्रहरी नायव निरीक्षक ९सई० दानबहादुर राउतलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० शेखर खनालले घरमै पुगेर सम्मान गरेका छन्।९० वर्षीय राउतले प्रहरी सेवामा पुर्‍याएको योगदानको उच्च कदर गर्दै डीआईजी खनाल उनको निवासमै पुगेर सम्मान गरेका हुन्। खनालले पूर्व प्रहरी अधिकृत राउतलाई दोसल्ला ओढाएर सम्मान गर्दै उनको सेवाप्रतिको समर्पण र योगदानको प्रशंसा गरे। प्रहरी सेवाबाट अवकाश लिएर जीवनको उत्तरार्धमा रहेका राउतलाई प्रदेश प्रहरी प्रमुख नै घरमै पुगेर सम्मान गरेपछि उनी भावुक बने। लाम

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ६९ पटक पढिएको
  • संस्कृति जोगाउने सङ्ग्रहालय नै ओझेलमा स् पर्यटकको पर्खाइमा धनकुटाका धरोहर

    इटहरी स् संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति सङ्ग्रहालय अहिले ओझेलमा परेका छन् ।बाहुल्य बसोबास रहेका स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका यी सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेका हुन् । चौबिसे गाउँपालिका–२ मुढेबासस्थित डाँडागाउँमा रहेको मगर सङ्ग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका एक सयभन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्री सङ्ग्रह गरिएको छ । सङ्ग्रहालयभित्र प्रवेश गर्दा पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बा

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ४५ पटक पढिएको
  • रोजगार मेलामा युवाको आकर्षण बढ्दो

    इटहरी। कोशी प्रदेशको इटहरीमा सञ्चालन भइरहेको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटलको प्राङ्गणमा सञ्चालित मेलामा रोजगारी खोज्ने युवा, विद्यार्थी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा विभिन्न क्षेत्रका रोजगारदाताको सहभागिता रहेको छ।मेलामा सूचना प्रविधि, हस्तकला, होटल तथा पर्यटन, प्राविधिक सीप, घरेलु व्यवसाय र वैदेशिक रोजगारीलगायतका क्षेत्रमा रोजगारी तथा सीपका अवसरबारे जानकारी दिने व्यवस्था गरिएको छ। सीप विकासका लागि विभिन्न तालिममा आवेदन दिन सकिने आयोजकले जनाएको छ। रामधुनी–४

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ५२ पटक पढिएको
  • तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    इटहरी। मोरङको लेटाङ नगरपालिका–९ जाँतेबाट पथरीतर्फ जाने सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो। शुक्रबार राति करिब साढे १० बजे लेटाङ–९ जाँतेको धार्मिक चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फको जंगल क्षेत्रमा मे १ प ७४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली र मोरङको पथरीशनिश्चरे बस्ने २५ वर्षीय सन्देश नेपालीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङ

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ५२ पटक पढिएको
  • समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता

    इटहरी। सङ्घीय सरकारका श्रम तथा रोजगारमन्त्री रामजी यादवले देशको श्रम र रोजगारसहित स्थानीय समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सुनसरीको देवानगन्ज गाउँपालिकामा आयोजित सहिदप्रति श्रद्धाञ्जली तथा स्थानीय जनप्रतिनिधिसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री यादवले साउन १० को गोलीकाण्डमा निधन भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।​मन्त्री यादवले कप्तानगन्जस्थित श्रीरामचोक तथा सहिदचोक पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले प्रतिनिधि तथा स्थानीय तहका नेतृत्वबाट उठाइएका विषयलाई सम्बोधन गर्दै आफ्नो मन्त्राल

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ३३ पटक पढिएको
  • पथरीशनिश्चरे गोल्डकपको तेस्रो संस्करण आजदेखि

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु हुने भएको छ। प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुनेछ।मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित प्रस्तावित नगर रङ्गशालामा हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार पथरीशनिश्चरे गोल्डकपको तेस्रो संस्करणमा पहिलोपटक नेपाल पुलिस क्लब सहभागी हुने भएको छ। यस्तै, गत वर्ष २०८२ को विजेता सलहेस फुटबल क्लब सिराहा, न्युरोड टिम ९एनआरटी०, युकेएफसी पश्चिम बंगाल, झापा–११, रेडहर्स इलाम, आयोजक पथरी–११ र थ्री स्टार क्लबले प्रतियोगितामा सहभागिता जनाउनेछन्।खेलमै

    • प्रकाशित मितिः असोज १७, २०८३
    • २७ पटक पढिएको
  • विदेशको मोह छाडेर गाउँ फर्किए युवा, भोजपुरको माटोमै खोज्दैछन् कमाइको बाटो

    इटहरी स् पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् ।उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतो खेती तथा बाख्रापालनमा जुटेका छन् । गाउँमै मिहिनेत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि स्थानीय युवा त्यसतर्फ आकर्षित भएका हुन् । विदेशबाट फर्किएका केही युवाले विदेशमा सिकेको सीप र अनुभवलाई प्रयोग गर्दै व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले कृषि तथा पशुपालनलाई आत्मनिर्भर बन्ने माध्यम बनाएका छन् ।टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका युवा प

    • प्रकाशित मितिः असोज १६, २०८३
    • १९० पटक पढिएको
  • १५ वर्षदेखि बेखबर दुई छोरा, डोजरले घर भत्काएपछि पाँच नातिनातिनाको भविष्य बोकेर ओतको खोजीमा महेन्द्र

    इटहरी। बुढेसकालमा आफ्नै छोराहरूको सहारा पाउनुपर्ने उमेरमा मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेव पाँच नातिनातिनाको भविष्यको चिन्ता बोकेर दिन काटिरहेका छन् ।महेन्द्रका दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन छन् । वर्षौँदेखि बस्दै आएको घरसमेत डोजरले भत्काइएपछि अहिले उनी श्रीमती र पाँच नातिनातिनासहित सुरक्षित बास र दुई छाक खानाको खोजीमा छन् । महेन्द्रका छोराहरू केसीकुमार ऋषिदेव र दीपचन्द ऋषिदेव करिब १५ वर्षअघि रोजगारीका लागि भारत गएका थिए । भारत पुगेपछि दुवै छोरा घर फर्किएका छैनन् । लामो समयदेखि उनीहरूले फोनसमेत नगरेको महेन्द्रले बताए । ‘छोराहरू गएपछि अहिलेसम्म फर्किएका छैनन् । फोन पनि गर्

    • प्रकाशित मितिः असोज १६, २०८३
    • १३९ पटक पढिएको
  • अर्गानिक चियाबाट अन्तर्राष्ट्रिय बजारसम्म छाएकी शान्ताले गरिन् कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा, को हुन् उनीरु

    इटहरी स् अर्गानिक चिया उत्पादनमार्फत पाँचथरलाई देश–विदेशमा चिनाउँदै आएकी उद्यमी शान्ता बास्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।कांग्रेस पाँचथरकी जिल्ला सदस्यसमेत रहेकी बास्कोटा १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले अब पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। पूर्वगृह राज्यमन्त्री दीपक बास्कोटाको राजनीतिक पृष्ठभूमि रहेको पाँचथरमा बास्कोटाले आफ्नै राजनीतिक र सामाजिक पहिचानसहित कांग्रेसको यात्रालाई निरन्तरता दिँदै

    • प्रकाशित मितिः असोज १६, २०८३
    • १७५ पटक पढिएको
  • पितृश्राद्ध गर्न विष्णुपादुकामा श्रद्धालुको घुँइचो

    इटहरी। पितृको उद्धार हुने धार्मिक विश्वासका कारण सुनसरीको धरान उपमहानगरपालिका २० नम्वर वडामा रहेको विष्णुपादुका मन्दिरमा पितृश्राद्ध तथा पूजाआराधनाका लागि दैनिक श्रद्धालु श्राद्ध गर्न आउने गर्नुभएको छ  । नेपाल सहित भारत र भुटानबाट समेत श्रद्धालु आउने गरेको बताइएको छ । धार्मिक आस्थाका कारण प्रसिद्ध यस मन्दिर क्षेत्रमा श्रद्धा गरे पितृहरूको उद्धार हुने विश्वासका साथ पितृश्राद्ध गर्न आफन्तहरु विष्णुपादुका मन्दिर आउने गर्नुभएको हो ।विष्णुको पाउ रहेको पवित्र तीर्थस्थलका रूपमा मानिने यस क्षेत्रमा श्राद्ध गरे पितृहरूले मुक्ति पाउने धार्मिक विश्वास रही आएको छ । कोकाको जल अर्पण गर्दा पितृको उद्धार

    • प्रकाशित मितिः असोज १६, २०८३
    • १४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]