इटहरी/ इटहरी १९ तरहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा ए टिमबाट धनबहादुर पुरी र संजिव राईको टिम विजयी भएको छ । आठ टिमलाई पछि पार्दै पुरी र राईको टिमले प्रतियोगिताको उपाधी चुमेको हो ।फाइनलमा याम राई र नवराज बस्नेतलाई सोजो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको हो ।सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा माधेसक्रान्तीको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिताको बि टिममा पाँच टिम सहभागी मध्ये बि टिम तर्फ किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको हो ।बिमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउंदै ।बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको बिमल
इटहरी : प्रथम सोनापुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिस्पर्धा हुने भएको छ ।सुनसरीको दुहबी-८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिवार भएको दोस्रो सेमिफाइनल खेलमा मोरङ बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि भिडन्त पक्का गरेको हो ।आयोजक क्लबलाई उपाधि नजिक पुर्याउन खेलको ७० औ मिनेट कुशल राईले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच आयोजक क्लबका मिडफिल्डर उमेश कार्की घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए ।फाइनल खेल सोमबार हुने मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले बताए । यसअघि पहिलो सेमिफाइनल
इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरीलियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यका
टेलिभिजन जगतको लोकप्रिय अन्तर्राष्ट्रिय अवार्डमध्ये एक एमी अवार्डस् २०२१ सोमबार अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको छ ।७३औँ संस्करणको अवार्ड समारोहमा कुल १६ विधामा अवार्ड प्रदान गरिएको थियो भने कुल २४ देशका ४४ स्टारको सहभागिता रहेको थियो। एवोन ओरजीका साथ केही दिग्गज कलाकारले सञ्चालन गरेको अवार्ड समारोहमा अन्तर्राष्ट्रिय ड्रामाको अवार्ड इरानको तेहरानले, ओटीटी सिरिज अभिनेताको अवार्ड ब्रिटिस सिरिज देशबाट अभिनेता डेविट टेनेन्टले र ब्रिटिश शो एडल्ट मेटेरियलबाट अभिनेत्रीको अवार्ड हेली स्क्वाएरर्सले चुमे ।टेलिभिजन शोको अवार्ड फ्रान्सेली शो कलमाई एजेन्ट सिज–४लाई, टेलिनोवेलाको अवार्ड चिनको द सङ अफग्लोरी
धनकुटा । मध्यपान, धुम्रपान त्यागौं स्वस्थ रहुँ मुटु बचाऔं भन्ने अभियान सहित मिनी म्याराथुन दौड प्रतियोगिताका साथमा धनकुटामा विश्व मुटु दिवस मनाईएको छ ।पुर्व प्रहरी संस्था जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ६ जना महिला र ३० जना पुरुष गरि ३६ जनाको सहभागिता रहेको थियो ।प्रतियोगिता पहिलो हुने पुरुषमा नेपाली सेनाका रोसन तामाङ्ग, दोस्रो सविन राई, तेस्रो सुसिल लिम्बु रहनु भएको छ भने महिला तर्फ नेपाली सेनाका रेनुका पाख्रिन तामाङ्ग, दोस्रो मन्दिरा तामाङ्ग, तेस्रो एलिना लिम्बु रहनु भएको छ । नगद सहित प्रमाणपत्र, व्याजले प्रतियोगिताका विजयिहरुलाई प्रमुख अतिथि न
तेह्रथुमको फेदापमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय नव ज्योती स्पोटिङ क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हो । तेह्रथुममा रहेका सम्पुर्ण वडाहरुबाट सहभागी हुन पाउने यस खेलमाको प्रथम पुरस्कार ४०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार स्व हजुर बुबा रणसुर थापाको स्मृतिमा नाती अभियान लद्युवित्त सस्थाका अध्यक्ष वाबुराम थापाबाट प्रदान गरीने छ भने दोस्रो पुरस्कार २०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार फेदाप गाउँपालिका वडा नं. ५ का अध्यक्ष टेक बहादुर घिसिङले सहयोग गर्नु हुनेछ । यस विषम परिस्थीमा खेल क्षेत्रबाट गाउँ र खेलाडिको मनोवलमा
पथरी । आजबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । मोरङको पथरीशनिश्चरे-१० को प्रस्तावित पथरी रंगशालामा प्रतियोगिता संचालन हुने भएको छ ।थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा हुने सो प्रतियोगिताको सम्पूणर् तयारी पूरा भएको खेल संयोजक गणेश थक्लुङ लिम्बुले जानकारी दिए । प्रतियोगिताको लागि खेल मैदान सफाई, स्टेज निर्माण लगायतको तयारी पूरा भएको छ । खेलाडी र दर्शकहरुको लागि मुख्य सडक दक्षिण रोडमा स्वागतद्वार निर्माण भएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउँनेछन् ।उद्घाटन खेल झापाको शिवसताक्षी एफ.सी. र भाउन्ने एफ.सी. बीच ह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.