तेह्रथुममा वडा स्तरीय फुटवल प्रतियोगीता हुदैँ

alt

तेह्रथुमको फेदापमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय नव ज्योती स्पोटिङ क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हो । तेह्रथुममा रहेका सम्पुर्ण वडाहरुबाट सहभागी हुन पाउने यस खेलमाको प्रथम पुरस्कार ४०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार स्व हजुर बुबा रणसुर थापाको स्मृतिमा नाती अभियान लद्युवित्त सस्थाका अध्यक्ष वाबुराम थापाबाट प्रदान गरीने छ भने दोस्रो पुरस्कार २०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार फेदाप गाउँपालिका वडा नं. ५ का अध्यक्ष टेक बहादुर घिसिङले सहयोग गर्नु हुनेछ । यस विषम परिस्थीमा खेल क्षेत्रबाट गाउँ र खेलाडिको मनोवलमा बृद्धि गर्ने उदेश्यका साथ स्थानिय क्लवले आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

भलिवलसंगै यसै क्लबद्धारा नृत्य प्रतियोगीता समेत आयोजना गर्न लागेको बताइएको छ । जसको प्रथम पुरस्कार १०,००० नगद सहित ट्रफि र मेडल प्रदान गरिनेछ जसको सहयोग युवा समाजसेबी पुरुषोतम तिम्सीनाले दिनु हुनेछ । त्यस्तै द्धितीय पुरस्कारको लागी ५,००० नगद सहित ट्रफि र मेडल प्रदान गरिनेछ जसको सहयोग युवा समाजसेबीगजेन्द्र लिम्बुले सहयोग गर्नुहुने छ  । त्यस्तै तेस्रो र चैथो पुरस्कार नव ज्योती स्पोटिङ क्लबले प्रदान गर्ने छ । 

    इटहरीमा अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, ए डिभिजनमा जितबहादुर र विशालको जोडी प्रथम इटहरीमा अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, ए डिभिजनमा जितबहादुर र विशालको जोडी प्रथम

    इटहरी । इटहरी ब्याडमिन्टन क्लब इटहरी–५, सुनसरीको आयोजनामा ‘इटहरी उपमहानगरपा ...

    एनआरटी काठमाडौँ सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब पराजित एनआरटी काठमाडौँ सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब पराजित

    इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शन ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]