खेलकुद

    Showing ६४१-६५० of ७७७ items.
  • इटहरीमा डेर ड्रिम सोसाइटीको आयोजनामा शितलामाई एण्ड के.वि याम्फु फुटबल प्रतियोगिता सुरू

    इटहरी / इटहरी ५ स्थित रक्तमाला खेल मैदानमा शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेर ड्रिम दशै फुटबल सुरू भएको छ ।दशै तिहारलाई लक्षित गरेर हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल भन्ने मेल नाराका साथ इटहरीको डेर ड्रिम सोसाइटीको आयोजनामा आजदेखि कात्तिक ४ गते सम्म शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेर ड्रिम दशै फुटबल सुरू भएको छ ।  शनिबारको पहिलो खेलमा सिमरबना फुटबल टोल , रामजानकी फुटबल टोलको प्रतियोगितामा रामजानकीले १ गोल प्रहार गरेर सिमरबना फुटबल टोललाई हराएको थियोे ।आयोजकका अध्यक्ष सरोज श्रेष्ठका अनुसार पहिलो पुरस्कार ५० हजार , दोस्रो ३० हजार पुरस्कार सहित ट्रफी मेडल प्रमाण पत्र वितरण

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ४१२ पटक पढिएको
  • अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा

    सुनसरी । छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आइतबारदेखि मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक डाँगीहाट यूथ क्लबले पत्रकार सम्मेलन गरी जनाएको हो ।प्रतियोगितामा राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौँ सहित ब्रिगेड ब्वाइज काठमाडौँ, सहलेश युवा क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट यूथ क्लब मोरङ, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल संघ र यूकेएफसी भारत गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १७३ पटक पढिएको
  • इटहरीमा अल्टिट्युड रनिङ्ग कप हुने

    सुनसरी / इटहरी १९ ब्रम्हपुरमा यही कात्तिक १७ गतेदेखि २५ गतेसम्म अल्टिट्युड रनिङ्ग कप  हुने भएको छ ।प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख २२ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजार हात पार्ने आयोजकले जनाएको छ । खेल संयोजक मनोज तामाङकाअनुसार २० तोला चाँदीको शिल्ड राखिने अल्टिट्युड क्लबका अध्यक्ष पीताम्बर तिम्सिनाले जानकारी दिए ।हरेक दिनको म्यान अफ दि म्याच भएका खेलाडीलाई नगद तीन हजार पाँच सयसहित मेडलसमेत प्रदान गरिने जनाइएको छ ।प्रतियोगितामा अफ्रिकन टोलीसहित आठवटा टिम सहभागी हुने क्लबका अध्यक्ष तिम्सिनाले जानकारी दिए । रनिङ्ग कप लगातार तीन वर्षसम्म सञ्चालन हुने उनको विश्वास छ ।पर्यटकीय स्

    • प्रकाशित मितिः असोज २५, २०८०
    • २१४ पटक पढिएको
  • "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" सम्पन्न

    इटहरी/ संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा राष्ट्रिय युवा संघ इटहरीले आयोजना गरेको  "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" को उपाधि  स्पोर्ट एरिना (ए) ले जितेको छ भने उपबिजेता को उपाधि उपविजेता हिमसिखर यफ•सि• ले जितेको  छ। असोज १९ गते सुरु भएको  "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" खेल १९ र २० गते २ दिन पाथिभरा फुटसल काव्यबाटिका भएको थियो  खेलमा इटहरी उपमहानगरपालिका भित्रका २४  ओटा टिमले प्रतिस्पर्धागरेका थिए प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुने

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १,४९४ पटक पढिएको
  • राष्ट्रिय युवा संघ इटहरी द्वारा स्व. नेम्वाङको स्मृतिमा फुटसल आयोजना

    इटहरी/ संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज १९ र २०  गते राष्ट्रिय युवा संघ इटहरीले फुटसल आयोजना गर्ने भएको छ । असोज १९ गते पाथिभरा फुटसल काव्यबाटिकामा बिहान सात बजे बाट सुरु हुने " स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" खेल १९ र २० गते २ दिन चल्ने र खेलमा इटहरी उपमहानगरपालिका भित्रका २८ ओटा टिमले प्रतिस्पर्धा गर्ने र प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ३१हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय युवा संघ इटहरीका अध्यक्ष कमल जङ्ग दाहाल ले बताए ।स्व.सुवासचन्द्र नेम्वाङ स्मृत

    • प्रकाशित मितिः असोज १८, २०८०
    • १,६०१ पटक पढिएको
  • गछिया नकआउट फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले

    सुनसरी /  गछिया नकआउट फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले हात परेको छ । असोज ३ गते देखि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -७ मा गछिया फुटबल क्लबले आयोजना गरेको खेलमा  इटहरी फुटबल  क्लबले पहिलो पुरस्कार हात पारेको हो   । इटहरीले पेनाल्टीमा ९ गोल प्रहार गरेर पहिलो पुरस्कार  २० हजार  नगद सहित प्रमाण पत्र , मेडण  हात पारेको हो । दोस्रोमा दुलारी फुटबल क्लबले  मेणड प्रमाण पत्र सहित १२ हजार हजार पुरस्कार पाएको थियो  । १४ टिमको सहभागीमता खेल भएको थियोे ।खेलको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका 

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ५०९ पटक पढिएको
  • नासा नेपालको कोशी प्रदेशको वार्षिक कार्ययोजना बैठक सम्पन्न : पर्यटन प्रवद्र्धनकालागी मोटर र्यालि गर्ने

    बिराटनगर /  नासा नेपाल कोशी प्रदेशले वार्षिक कार्ययोजना बैठक सम्पन्न गरेको छ मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद क्षेत्रमा कार्य गरिरहेको नासा नेपालको कोशी प्रदेशले केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र बिराट राजा दरबार बिराटनगर देखि उदयपुर साल्पा पोखरीको सम्म मोटरसाइकल र्याली गर्ने भएको छ ।नासा नेपालको कोशी प्रदेशको बिराटनगरमा बसेको प्रथम बैठकबाट २०८० चैत २८ गते केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र २०८० पौस ५ गते बिराटनगर बिराट राजाको दरबार देखि उदयपुर सम्म मोटरसाइकल र्याली गर्ने निर्णय भएको नासा नेपाल कोशी प्रदेश सचिब सन्तोष कुमार थापाले बताउनुभयो

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ८०५ पटक पढिएको
  • सुनसरीमा जिल्ला स्तरीय अन्तर स्कुल प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबल हुँदै

    सुनसरी / सुनसरी जिल्ला स्तरीय अन्तर स्कुल प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता शुक्रबार देखी सुरु भएको  छ । एन्फा सुनसरीको आयोजनामा हुने प्रतियायेगीताको संयोजक प्याब्सन सुनसरी रहेको हो ।प्रतियोगितामा जिल्लाका ३२ स्कुल सहभागी छन् । जुन खेल प्रतियोगिता इटहरीको बुढा सुब्बा मैदान र वराहक्षेत्रको भलुवाचौरी खेल मैदानमा हुदै छ ।पहिलो चरणको नकआउट इटहरी उपमहानगरपालिकाबाट १० वटा स्कुल, दुहबीबाट २ वटा झुम्काबाट ४ र गढी गाउँपालिकाबाट १ वटा स्कुल गरी जम्मा १६ वटा स्कुल बिचको खेल इटहरीको बुढा सुब्बा खेलमैदानमा भएको थियोे  । आज हिमशिखर स्कुल र डिबिएम स्कुलको खेल भएको थियोे ।धरानका ८ वटा

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • २३२ पटक पढिएको
  • सुन्दरहरैंचाको खोर्सानेमा भदौ २५ गतेदेखि “खोर्साने तेस्रो मिनि मेला” लाग्ने

    सुन्दरहरैँचा / भाद्र २५ गतेदेखि सुन्दरहरैँचा नगरपालिकामा वडा नम्बर १२ स्थित खोर्सानेमा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको छ ।आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक सुन्दर खोर्साने युवा क्लबले जानकारी गराएको छ । १९ दिनसम्म चल्ने उक्त मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।पत्रकार सम्मेलनमा वडा नम्बर १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालले युवाहरू जागरूक हुनुपर्ने र केही युवा कुलतमा लागेको अवस्थामा यस्ता क्लबले सो क्षेत

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • २१९ पटक पढिएको
  • आजको एसिया कप क्रिकेट भारत र पाकिस्तानबीच भिडन्त वर्षाले प्रभावित

    काठमाडौं / एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भएको छ । श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा पानी परेपछि रोकिएको छ ।भारतले चार ओभर २ बलमा बिना विकेट १५ रन बनाएको छ । भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गरेका छन् ।एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ । पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ । ए

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २४६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]