खेलकुद

    Showing ५६१-५७० of ७७६ items.
  • सोनापुरमा तेस्रो सोनापुर गोल्डकपको उपाधी इटहरी फुटबल क्लब सुनसरीको कब्जा

    सुनसरी । सुनसरीको दुहवी वडा नं.८ सोनापुरमा तेस्रो सोनापुर गोल्डकपको उपाधी इटहरी फुटबल क्लब सुनसरीले जित हात पारेका छ । बैशाख २ गते भएको फाईनल खेलमा इटहरी फुटबल क्लब सुनसरीले आयोजक क्लब मेमोरी युवा क्लब सुनसरी इटहरीलाई  ४-१ गोलको अन्त्तरले पराजित गरेको हो । पहिलो हाफमा इटहरीका खेलाडी कुलदीप कार्की , सोङ्ग र उमेश कार्कीले १४ औँ , २४ औ र ३३ औ मिनेटमा एक एक गोल गरी आफनो टिमलाई ३–० गोलको अग्राता दिलाएको थियो । भने खेलको दोस्रो हाफमा आयोजक मेमोरी युवा क्लबका खेलाडी असिम राइले ५ औ मिनेटमा आफनो टिमलाई एक गोल गरी ३–१ गोलको अग्रता बनाएको थियो खेल दुवै टिमबाट बाट निकै प्रतिस्प्रर्धा भए

    • प्रकाशित मितिः वैशाख ३, २०८१
    • ३३१ पटक पढिएको
  • सुन्दरहरैँचामा मेयर कप वडा स्तरीय खुल्ला नकाउट फुटबल

    सुन्दरहरैँचा /  मोरङको सुन्दरहरैँचामा  मेयर कप वडा स्तरीय खुल्ला  नकाउट फुटवल प्रतियाेगीता साेमवारबाट सुरू भएकाे छ । नगर खेलकुद विकास समितिकाे आयाेजनामा खेल सुरु भएकाे हाे । कार्यक्रमकाे उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले गरेका थिए। विशिष्ठ अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई थिए । कार्यक्रममा उपप्रमुख अकली चाैधरी, वडा अध्यक्षहरू, राजनीति दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख खेलप्रेमी व्यक्तिहरूकाे उपस्थिति रहेको थियो । उद्घाटन खेलमा वडा नम्बर १० ले १२ लाई हरायाे । खेल नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठकाे सभापतित्वमा भएको थियो ।

    • प्रकाशित मितिः चैत २७, २०८०
    • ३२५ पटक पढिएको
  • गढी गाउँपालिकामा पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिता

    सुनसरी । सुनसरीको गढी गाउँपालिकामा  पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिताको फागुन २५ गतेदेखि सुरु भएको छ । गढी गाउँपालिकाको आयोजना र सामुदायिक सचेतना नेपालको संयोजनमा "खेलकुद हाम्रो शान, स्थानिय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ पाँचौ अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरीएको  उद्घाटन खेलमा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष आश नारायण चौधरीले र विशिष्ट अतिथि उपाध्यक्ष अनिता शाह ,  प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्का लगायत जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, युवा समाजसेवीको उपस्थिति रहेको थियो।  गाउँपालिकामा सिमित श्रोत साधन भए पनि गाउँपालिकाको चौतर्फी विकाशम

    • प्रकाशित मितिः चैत २७, २०८०
    • ३८३ पटक पढिएको
  • तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता चैत्र २४ देखी सन्चालन हुने

    दुहबी २१ चैत्र / सुनसरीको दुहबी वडा नम्बर ८ मा चैत्र २४ गते शनिबार देखि बिस्णु मा बि को खेलमैदानमा तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सन्चालन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।मेमोरि युबा क्लब सोनापुरको आयोजनामा हुने गोल्डकप फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी झापा , पथरी ११ फुट्बल क्लब मोरङ ,गोल्डेन स्टार क्लब भलुवा , बिरगन्ज युनाइटेड पर्सा , बर्दिबास नगर क्लव बर्दिबास, कस्तुरी फुट्बल क्लव लाहान ,इटहरी फुटबल क्लब सुनसरी र मेमोरी यूवा क्लब सुनसरी अायोजक सहित ८ वटा टिमबिच प्रतिस्पर्धा हुने साथै प्रथम हुने टिमले नगद २ लाख ११ हजार सहित शिल्ड प्राप्त गर्नेछ भ

    • प्रकाशित मितिः चैत २२, २०८०
    • २६७ पटक पढिएको
  • आर्मीलाई पराजित गर्दै चर्च ब्वाइजलाई इटहरी गोल्ड कपको उपाधि

    सुनसरी - १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधि फुटबलको उपाधि चर्च ब्वाइजले जितेको छ । शनिवार राती सम्पन्न फाइनलमा गत संस्करणको उपबिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ पाएको छ । उपबिजेतामा सीमित आर्मीले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ ।    चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका हुन । खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले बाँकी अधिकांश

    • प्रकाशित मितिः चैत १८, २०८०
    • २५४ पटक पढिएको
  • सुनसरी जिल्ला भलिबल संघको एघारौं साधारण सभा सम्पन्न अध्यक्षमा गुरागाइँ

    सुनसरी जिल्ला भलिबल संघको एघारौं साधारण सभा सम्पन्न भएको छ। सुनसरी जिल्ला भलिबल संघका कार्यवाहक अध्यक्ष ढुण्डिराज गुरागाइँको अध्यक्षता र जिल्ला खेलकुद समिति सुनसरी अध्यक्ष दिपक राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।अधिवेशले ढुण्डि राज गुरागाइँको अध्यक्षतामा गठन भएको  समितिको उपाध्यक्षमा दिलिप श्रेष्ठ, महासचिवमा माधब सापकोटा, कोषाध्यक्षमा नवीन श्रेष्ठ र सदस्य हरुमा सबुरलाल चौधरी, अमन बस्नेत, देबेन्द्र गुरुङ, बुद्धि बहादुर कट्वाल सहित १३ सदस्यहरुको कार्यसमिति बनेको महासचिवमा माधब सापकोटाले बताए ।कार्यक्रम सुनसरी का पुर्ब राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, कोच, रेफ्री, खे

    • प्रकाशित मितिः चैत १८, २०८०
    • ५२३ पटक पढिएको
  • इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा

    इटहरी / १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको आज (शनिबार) फाइनल खेल हुँदैछ ।उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम सफलता हात पार्दै उपाधि हात पार्ने तयारीमा छन् ।फाइनल खेलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्ने सम्भावना ५०–५० प्रतिशत रहेको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइजविरुद्धको खेल चुनौतीपूर्ण रहेको बताए ।क्याप्टेन नवयुग श्रेष्ठले इटहरी गोल्डकपको १२ औँ संस्करणमा फाइनल पुगे

    • प्रकाशित मितिः चैत १७, २०८०
    • ३२८ पटक पढिएको
  • कर्पोरेट सुपर सिक्सेस क्रिकेटमा २४ टोलीले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ / एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ वैशाख अन्तिम सातादेखि हुने भएको छ ।शुक्रबार पत्रकार सम्मेलनमार्फत यस सिजन वैशाख २३ देखि २८ सम्म प्रतियोगिता हुने जानकारी दिइएको हो । तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ। सो प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियारले बताए ।एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउनेभन्दा पनि नेपाली क्रिके

    • प्रकाशित मितिः चैत १७, २०८०
    • ३५१ पटक पढिएको
  • विराट गोल्डकप : पुलिस क्लबलाई हराउँदै भुटान आरटिएफसी क्लबकाे विजयी शुरूवात

    सुन्दरहरैँचा /विराटनगरमा सुरू भएको आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली भुटानकाे रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विजयी शुरूवात गरेको छ ।    विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट बिहिवार देखि शुरू भएको रात्रीकालिन गोल्डकपको उदघाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसी क्वाटरफाइनलमा प्रवेश गरेको हाे । जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान १–१ गोल गरे । पहिलो हाफको ३६ औ मिनेटमा  केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दामा गोलमा परिणत भयो ।

    • प्रकाशित मितिः चैत १६, २०८०
    • २०९ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका ४ नम्बर वडा द्वारा खेलाडीलाई सम्मान

    इटहरी / इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले इटहरी ४ कि महिला खेलाडी रेखा पौडेललाई सम्मान गरेको छ । इंटहरी वडा नं. ४ को कचना युवा क्लवमा सहभागी भएर फुटवल खेल्दै आएकी महिला  खेलाडी रेखा पौडेल नेपालबाट १९ वर्ष भन्दा कममा सहभागी भई नेपाल महिला राष्ट्रिय फुटबल टिममा पर्न सफल भई हालै साउदी अरवमा भएको वाफ वुमन च्याम्पियनसिप मा अन्तराष्ट्रिय महिला फुटवल खेलाडी भई नेपालबाट उप–विजेता भएकाले इटहरी ४ नम्बर वडाले नगद ११ हजार सहित सम्मान गरेको छ । वडाबाट सहभागी भएर खेलमा उप–विजेता भएर वडाको नाम राख्न सकेको कारण वडाले सम्मान गरेको वडा अध्यक्ष भक्त लामा तामाङले बताउनुभयो । इटहरी ४ खेल क

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ३९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]