इटहरी/ बिद्यार्थी बीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै बिद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। नयाँ शैक्षिक सत्रका लागि अभिभावकले बिद्यालय पोशाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो। इटहरीमा १सय ३४वटा निजी र ३६वटा सामुदायिक गरि १सय ७० वटा विद्यालय छन्। अव इटहरीका ६३ हजार ५सय २६जना बिद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन्। नगरशिक्षा समिति इटहरीले बिद्यार्थीको पोशाकमा विविधता देखिएको भन्दै एकरुपता ल्याउन यस्तो निर्णय गरेको हो। इटहरी उप–महानगररपालिकाका नगर प्रमुख प्रमुख हेमकर्ण पौडेलले भन्नुभयो “इटहरी भित्रका निजी तथा सबै सामुदायिक बिद्यालयमा
इटहरी / इटहरी १७ मा माघ २ गतेदेखि सुरू भएको प्रथम वडा अध्यक्ष क्रिकेट टुर्नामेन्टको विजेता फुलबारी क्रिकेट क्लब इनरुवा भएकोे छ । सगरमाथा युवा क्वल इटहरी १७ को आयोजनामा स्थानीय खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्य सहित सुरू भएको फाइनल खेल फुलबारी क्रिकेट क्लब इनरुवा भर्सेस स्टन बुलेट क्रिकेट क्लब दुहबी बिच खेल भएको थियोे । खेलको बिजेता इनरुवाले २५ हजार नगद हात पारर्योे भने उपविजेता टिम दुहबीले १५ हजार नगदमा चित्त वुझाएको हो । खेलको म्यानअफ दह म्याज इनरूवाका खेलाडी सोनु मण्डलले ५२ बलमा १ सय ७ रन जोड्दै म्यान अफ दह म्याच भएका हुन् । टस जितेर ब्याटिङ गरेको इनरुवाले २० ओभरमा १७५ रनक
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन्।जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्। उनले भन्, “जिल्ला अदालत काठमाडौँको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई छाडिएको छ, यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी छ।”सोमब
उच्च अदालत, विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधानको बाटो खुलेको छ।बढुवाको प्रक्रिया शुरू गर्न माग गर्दै गत पुस २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएपछि विद्यार्थी माघ १८ गतेदेखि रिले अनशनमा बसिरहेका छन्।बीपी प्रतिष्ठानले कर्मचारीको माग सम्बोधन गर्ने सहमति बनेपछि त्यस विरुद्ध उच्च अदालतमा रिट परेको थियो। आन्तरिक बढुवा प्रक्रिया रोक्न अन्तरिम आदेश माग गर्दै सञ्जयकुमार मेहताले रिट दायर गरेका थिए। त्यसमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।अन्तरिम आदेशका कारण बढ
पथरी शनिश्चरे / पथरी शनिश्चरे वडा नं. ०८ को ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आज मंगलबार वडा कार्यालय परिसरमा भएको सो कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको हो । वडाका बुद्ध मावि सोमबारेका २० जना, दुर्गा आवि शुक्रबारेका १५ जना र मिलन आवि मिलन चौकका १० जना विद्यार्थीहरु गरी कूल ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख नगर प्रमुख तुम्वापोले वडा नं. ८ का प्रतिनिधिहरुले गरेको कार्यहरुको प्रशंसा गर्नुभ
मोरङ / मोरङको उत्तरी क्षेत्रमा रहेको केराबारी गाउँपालिकाले सुँगुरको मासुको मूल्य निर्धारण गरेको छ । माघ २२ गते गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा बसेको बैठकले सुँगुरको मासुको मूल्य निर्धारण गरेको हो ।व्यवसायीहरुले मनसरी भाउ ताकेपछि उपभोक्ताहरुको लिखित गुनासोको आधारमा गाउँपालिकाले मूल्य निर्धारण गरेको जनाएको छ । गाउँपालिकाले सुँगुरको मासुको मूल्य प्रतिकेजी ४२० रुपैयाँ निर्धारण गरेको गाउँपालिकाले जनाएको छ । सो मूल्य माघ २९ गते कार्यान्वयनमा आउने जनाइएको छ ।गाउँपालिकाका अुनसार पछिल्लो एक वर्षमा मासु प्रतिकेजी १६० रुपैयाले वृद्धि भएर ४६० रुपैयाँसम्म पुगेको थियो । यस्तै गाउँपालिकाले मास
दुहवी । सुनसरीको दुहवी नगरपालिका वडा नं.५ अवस्थित रहेको श्री सरस्वती माविको विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरीएका छन् । विध्यालयको ६७ औ बार्षिकोत्सवको अवसरमा दुहवीका नगर प्रमुख गच्छदारले स्कुलको सुविधा सम्पन्न नव निर्मित दुई कोठे विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरेका छन । कार्यक्रमा विध्यालयका प्रधानाध्यापक तेज प्रसाद तिम्सिनाले स्वागत गर्दै, विध्यालय वि २०१३ सालमा स्थापना भई यस क्षेत्रमा विध्यालयले राष्ट्रका लागी महत्वपुर्ण जनशक्ति उत्पादन गरेसँगै शैक्षिक जागरण ल्याउन सफल भएको बताए ।दुहवी नगरपालिकाको नमुनाकै रुपमा रहेको यस विध्यालयमा स्थानिय , प्रदेश तथा सँघिय सरकारले दिईरहेका अनुदा
इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ । जनता बहुमुखी क्याम्पस इटहरीको अतिरिक्त क्रियाकलाप समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सुरू भएको पहिलो दिन उद्घाटन खेलमा प्राध्यापक भर्सेस पुर्व स्ववियु पदाधिकारी र हालका स्ववियु समिती बिच डोरी तान खेल भएको थियो । क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुका सभापति सहदेव काफ्लेको अध्यक्षतामा उद्घाटन भएको खेलको उद्घाटन समाहरोमा बोल्दैे
इटहरी / इटहरी उप महानगरपालिका वडा नं ०३ स्थित आधारभूत स्वास्थ्य चौकीमा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा इटहरी उप महानगरपालिका वडा नं ०३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको निःशुल्क डाक्टर सहितको स्वास्थ्य शिबिर संचालनमा खोकी लागेका ज्वरो आएका तथा छाती सम्बन्धी समस्या भएका र सम्पूर्ण बृद्धबद्धा दीर्घरोगी तथा १५ वर्ष भन्दा माथिका सबै उमेर समुहका १ सय ५० जना बढीले निःशुल्क सेवा लिएका वडा अध्यक्ष उमेश सुबेदीले बताउनुभयो । समुदायमा लुकेर बसेका क्षयरोगका बिरामीहरूलाई समुदायम
इटहरी / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा जनताको आन्दोलनबाटै राजतन्त्र स्थापना गर्ने धारणा व्यक्त गरेका छन् । सुनसरीको इटहरीमा बुधवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष थापाले यस्तो बताएका हुन ।उनले वर्तमान समयमा देश र जनताले सङ्घीयता धान्न नसक्ने भएकोले मुलुकमा राजसंस्था अनिवार्य रहेको बताए । ६२–६३को जनआन्दोलन पछि स्थापना भएको गणतन्त्रले मुलुकलाई विखण्डन , धार्मिक द्वन्द्व ,अराजकता , र गरिबी तर्फ उन्मुख बनेको अध्यक्ष थापाको भनाइ थियो ।उनले प्रदेश संरचना तत्काल खारेज हुनुपर्ने माग पार्टीले विगत देखिनै उठाउँदै आएको र अबको मुख्य एजेन्डा भनेकै हिन्दु धर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.