All Posts By कोशी प्रेस

    Showing ८,८६१-८,८७० of १३,७२१ items.
  • बराहक्षेत्र मिडिया प्रा.लिको चौथो वार्षिकोत्सब तथा सम्मान समारोह समापन

    बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा रहेर सञ्चालन हुदै आएको बराहक्षेत्र मिडिया प्रा.लिको चौथो वार्षिकोत्सब तथा सम्मान समारोह कार्यक्रम गरेको  छ ।बराहक्षेत्र मिडिया प्रा.लिका अध्यक्ष प्रदिप बागगमैत चौधरीको अध्यक्षता तथा निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ,नेकपा एमाले केन्द्रीय कार्यसमिति सदस्य भगवती चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।पत्रकारले समाचार आफै बनाउने भएकाले समाजको वास्तविक वातावरण हेरेर , कस्तो समाचार लेख्ने त्यस विषयमा गहन अध्यन गरेर समाचार सम्प्रेषण गर्नु पर्ने नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव सन्तोष यादवले जानकारी दिनुभयो ।कार्यक्रममा थारू ज

    • प्रकाशित मितिः साउन २६, २०८१
    • ३३१ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको दोस्रो अधिवेशनमा खेलाडी सम्मान तथा खेलकुद सामग्री वितरण

    सुनसरी | नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको दोस्रो अधिवेशन तथा ७३ अौं मदन भण्डारी जयन्तीको अवसरमा सम्मान खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको छ ।इनरूवा राष्ट्र सेवक भवनमा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतको अध्यक्षता तथा कोशी प्रदेश खेलकूद विकास बोर्डका सदस्यसचिव नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको दोस्रो अधिवेशन तथा ७३ अौं मदन भण्डारी जयन्तीको अवसरमा सम्मान खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको हो ।नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतले वार्षिक निति तथा कार्यक्रम प्र

    • प्रकाशित मितिः साउन २६, २०८१
    • ४८० पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिकाले २० जना नगर प्रहरी खटाउने

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैचा नगरपालिकाले दिक्षान्त समारोह आयोजना गरी नयाँ भर्ति गरिएका नगर प्रहरीलाई सपथ ग्रहण गराउनुका साथै दर्जेनी चिन्ह समेत प्रदान गरेकोे छ । नगरको शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी भर्ति गरी १५ दिने तालिम समापन  गरिएकोे हो । सुन्दरहरैचा वडा नम्बर ४ को कार्यालयमा नगर प्रमुख केदार प्रसाद गुरागाईको आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै कसैको दवाव र प्रभावमा नपरी नगर प्रहरी नियुक्त गरिएको स्पष्ट पार्नुभयो । नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, काम कर्तव्य गर्न आग्रह

    • प्रकाशित मितिः साउन २६, २०८१
    • १५५ पटक पढिएको
  • झाँकी र्याली सहित इटहरीमा सांस्कृतिक नृत्य

    इटहरी /  नेपाल आदिवासी जनजाति महासंघ इटहरीले ३० औं विश्व आदिवासी दिवसको अवसरमा बृहत झाँकी र्याली सहित सांस्कृतिक नृत्य कार्यक्रम गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष चिरहाङ्ग राईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी दिवसका अवसरमा संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र संरक्षित क्षेत्र र स्वायत क्षेत्र कार्यन्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो ।न

    • प्रकाशित मितिः साउन २६, २०८१
    • १८७ पटक पढिएको
  • किवानिस इन्टरनेशनल नेपालको छैठौं राष्ट्रिय सम्मेलन २०८१

    इटहरी / किवानिस इन्टरनेशनल नेपालको छैठौं राष्ट्रिय सम्मेलन  २०८१ भएको छ । किवानिस क्लब अफ इटहरीकी अध्यक्ष मनिता तामाङ अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दुई दिन  इटहरीको सोल्टि  होटलमा छैठौं राष्ट्रिय सम्मेलन हुने भएको हो । कोशी प्रदेशमन प्रस्थान गरेकाले किवानिसको साथमा रहने प्रतिवद्दता रहेको कार्यक्रमका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । विभिन्न प्रकारका कल्याणकारी र परोपकारी गतिविधिहरू गर्दै बालबालिकाको जीवनमा सुधार ल्याउने उदेश्यका साथ विश्वव्यापी स्वयंसेवी संस्थाको रुपमा क्लबले  स्वास्थ्य,

    • प्रकाशित मितिः साउन २५, २०८१
    • ४४४ पटक पढिएको
  • कामधेनु दुग्ध सहकारीले मनायो २५ औं रजत जयन्ती

    इटहरी / सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ। कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रमामा कामधेनु रजत स्मारिका २०८१ को पनि विमोचन गरिएको छ। यस्तै,दुध सप्लाई गर्ने ६ वटा जिल्लाका डेरी संचालकहरुलाई पनि सम्मान गरिएको छ भने सस्थाका पूर्व अध्यक्षहरु लगायत करिव ५० जना भन्दा बढीलाई सम्मान गरीएक छ। उत्कृस्ट काम गर्ने ३ जना कर्मचारीलाई सम्मान गरिएको हो । इटहरीमा १५ वटा शाखा सञ्चालन गरेर दूध बेचिरहेको छ ।कार्यक्रममा प्रदेश

    • प्रकाशित मितिः साउन २५, २०८१
    • २३५ पटक पढिएको
  • नागपञ्चमीको अवसरमा शुक्रबार धनकुटाको हिलेस्थित बक्रकुण्ड मन्दिरमा भक्तजनको भीड

    धनकुटा । नागपञ्चमीको अवसरमा शुक्रबार धनकुटाको हिलेस्थित बक्रकुण्ड मन्दिरमा भक्तजनको भीड लागेको छ । मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन् । योे मन्दिरमा पूजा–आराधनाका लागि धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा लगायतका स्थानबाट समेत भक्तजन आएका छन्। यस्तै मन्दिरको १४ औ स्थापना दिवसको अवसर पारेर आयोजक बक्रकुण्ड महेश्वर मन्दिर हिलेले स्थापना दिवस मनाएको छ। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बक्रकुण्ड मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा थप विकास गर्नका लागि नगरपालिकावाट भरपूर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले धार्मिक कुरा जे भएपनि वाताव

    • प्रकाशित मितिः साउन २५, २०८१
    • २५८ पटक पढिएको
  • सामुदायिक वन उपभोक्ता महासंघ धनकुटा र डिभिजन वन कार्यालय धनकुटाको संयुक्त आयोजनामा ‘वृक्षारोपण कार्यक्रम’ सम्पन्न

    धनकुटा । सामुदायिक वनको प्रभावकारिता तीनै तहको सरकार र समुदायको सहभागिता’ भन्ने मूल नाराका साथ सामुदायीक वन दिवस २०८१ देशभर मनाइएको छ । सोही अवसरमा धनकुटामा सामुदायिक वन उपभोक्ता महासंघ धनकुटा र डिभिजन वन कार्यालय धनकुटाको संयुक्त आयोजनामा ‘वृक्षारोपण कार्यक्रम’ सम्पन्न भएको छ। वृक्षारोपण कार्यक्रममा वन क्षेत्रभित्र गुराँश, तेजपत्ता, कल्की, बैंश, धुपी, चाँप, स्वामी, लोक्ता लगायतका ५ सय बिरुवाहरु रोपिएको छ । धनकुटाको छथर जोरपाटीमा रहेको सिहंदेवी तारेभिर सामुदायिक वन र धनकुटा नगरपालिकामा रहेको सिलढुंगा सामुदायिक वनमा उक्त विरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थाप

    • प्रकाशित मितिः साउन २५, २०८१
    • २३८ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ विराटनगर द्वारा सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू

                  विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीले सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू गरेको छ।  महासंघले विराटनगर महानगरपालिका वडा नं १ बाट सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू गरेको हो । नेपाल फुलवारी वेष्ट थ्री आर पोल्युसन कन्टोर्ल सर्विस प्रा. लि. र विराटनगर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपन कार्यक्रम सुरू गरेको महासंघ विराटनगर कमिटीका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनु भएको हो । ताम्राकरका अनुसार पहिलो चरणको वृक्षारोपण कार्यक्रम वडा नं १ , २ , ३ , ४ ,५ र १९ मा सञ्चालन गरिदै छ ।वृक्षारोपन कार्यक्रममा सहभागी हुँदै

    • प्रकाशित मितिः साउन २५, २०८१
    • ४३१ पटक पढिएको
  • कामधेनु दुग्ध सहकारीले मनायो २५ औं रजत जयन्ती

    इटहरी : सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ। कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले दुग्ध उत्पादन गर्ने किसानहरुको लागि करिव ४ बर्ष अघि पनि सगरमाथा बहुउदेश्य सहकारी मार्फद २० करोड रुपैया सहयोग गरेको कारण कोशी प्रदेशमा अहिलेसम्म दुध होली डे गर्न नपरेको बताए। किसानहरुको पिरमर्का बुझ कोशी प्रदेश सरकारलाई बोलाए घरमै आएर सहयोग गर्ने उनले बताए। किसानहरुलाई जस्तोसुकै सहयोग गर्न प्रदेश सर

    • प्रकाशित मितिः साउन २४, २०८१
    • ३३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]