All Posts By कोशी प्रेस

    Showing ८,२९१-८,३०० of १३,७२१ items.
  • धरहरा कृषि सहकारी संस्था लिमिटेडको १९ औं वर्षिक साधारणसभा सम्पन्न

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा-१० मा रहेकोधरहरा कृषि सहकारी संस्था लिमिटेडको १९ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ। यस कृषि  सहकारीको १९ औं वार्षिक साधारणसभाको अवसरमा असली ऋणि -१ जना , असल बचत कर्ता -१ जना , जेष्ट नागरिक १ जनालाई सेयर सदस्य गरि जम्मा ३ जना सेयर सदस्यहरुलाई पुरस्कार तथा संमान गरेको छ भने १ जना सेयर सदस्यको छोरी लाई नगद रु ५ हजार हौसला स्वरुप छात्रवृत्ति प्रदान गरेको छ । यस बर्ष संस्थाले रु.१२ लाख १० हजार ७ सय ९७ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । बार्षिक साधारण सभामा सभापतिको रूपमा धरहरा कृषि सहकारी संस्थाको अध्यक्ष केशब राई रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा

    • प्रकाशित मितिः पुस १३, २०८१
    • २७७ पटक पढिएको
  • वाइवाइको थोक विक्रेतालाई उपहारै उपहार, लक्कि ड्रबाट धरानको प्रेमले जिते बाइक

    इटहरी/ धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै 'वाइवाइ थोक विक्रेता उपहार योजना'को बम्पर उपहार विजेता बन्न सफल भएका छन् । सिजी ग्रुपको 'वाइवाइ नुडल्स डिभिजन कोशी प्रदेश'द्वारा आयोजना गरिएको यो योजना अन्तर्गत शुक्रबार ईटहरीमा रहेको एरिना बेन्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । लक्की ड्र मार्फत बम्पर उपहार प्रदान गरिएको कार्यक्रममा सिजी नुडल्सका कोशी प्रदेश सेल्स हेड मिलन राना सभाध्यक्ष थिए भने प्रमुख अतिथिको रुपमा नेपाल वितरक महासंघका केन्द्रिय विशिष्ठ उपाध्यक्ष टंक प्रसाद खनालले उपस्थिति रहेको थियो ।यस योजना अन्तर्गत अन्य थुप्रै आ

    • प्रकाशित मितिः पुस १३, २०८१
    • २६६ पटक पढिएको
  • शिक्षादीप एकेडेमीले जित्यो प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि

    इटहरी | इटहरीको डिभिएम स्कुलको खेल मैदानमा सम्पन्न प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि शिक्षादीप एकेडेमीले जितेको छ। फाइनल खेलमा सुषमा सेकेन्डरी स्कुललाई सहजै पराजित गर्दै शिक्षादीपले उपाधि आफ्नो पक्षमा पारेको हो।फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको सुषमा सेकेन्डरी स्कुलले १० ओभरमा १०५ रन बनायो। १०६ रनको लक्ष्य पछ्याउने क्रममा शिक्षादीपका प्रमुल बस्नेत र अपर्ण अधिकारीले अविजित ४९-४९ रन बनाए। ५.१ ओभरमै लक्ष्य पूरा गर्दै शिक्षादीपले खेल जित्यो। तीन विकेट लिँदै ४९ रन बनाएका अपर्ण अधिकारी फाइनल खेलका म्यान अफ द म्याच घोषित भए।तेस्रो स्थानमा सारदा माध्यमिक विद्यालय खनारले कब्जा जमायो। सा

    • प्रकाशित मितिः पुस १३, २०८१
    • ३६८ पटक पढिएको
  • सांसद चौधरीलाई नेपाल–इजरायल मैत्री समुहको जिम्मेवारी

    सुबास घिमिरे / काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीलाई नेपाल–इजरायल संसदीय समितिको संयोजकको जिम्मेवारी दिइएको छ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्य चौधरीलाई संसदीय मैत्री समूहको कार्यविधि २०८० बमोजम नेपाल–इजरायल संसदीय मैत्री समितिको संयोजकको जिम्मेवारी दिइएको हो । समुहको सदस्यहरुमा नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङ र गोपाल कुमार बस्नेत, नेकपा एमालेका प्रेम बहादुर महर्जन र इश्वरी घर्ती तथा नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही रहेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री स

    • प्रकाशित मितिः पुस १२, २०८१
    • ३०१ पटक पढिएको
  • रामधुनीमा जनप्रतिनिधि सँग न्यायिक समितिको अन्तक्रिर्या कार्यक्रम

    सुनसरी / सुनसरीको रामधुनी नगरपालिकामा न्यायिक समितिको अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। रामधुनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक तारा थापाले गरिन् भने नगर प्रमुख शंकरलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रममा अधिवक्ता तथा प्रशिक्षक कला त्रितालले सहभागी जनप्रतिनिधिलाई प्रशिक्षण दिइन्। प्रशिक्षणले न्यायिक समितिको भूमिका, कानूनी समस्या समाधानका प्रभावकारी तरिका, र स्थानीय तहमा देखिने विवाद समाधान प्रक्रियाबारे स्पष्ट दिशानिर्देश प्रदान गरेको थियो।नगर उपप्रमुख तारा थापाले न्यायिक समितिको भूमिकाबारे प्रकाश पार्दै यस

    • प्रकाशित मितिः पुस १२, २०८१
    • ३५१ पटक पढिएको
  • भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले औपचारिक घोषणा बाँकी रहेको भन्दै श्रोतहरुबाट मृत्यु भएको जानकारी दिएको हो ।९२ वर्षीय उनको बिहीबार भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । भारतमा नरेन्द्र मोदी सत्ता आउनु अगाडिका प्रधानमन्त्री तथा भारतीय कङ्ग्रेस नेता सिंह आजै बिरामी भएर अस्पताल भर्ना भएका थिए । ३३ वर्ष राज्यसभामा रहेका उनले यसैसाल बिदा लिएका थिए ।यस्तै अस्पतालले पनि भारतीय समय अनुसार बिहीबार राति ९ः५१ मा मृत्यु घोषणा गरेको जानकारी सार्वजनिक गरेको छ । आजै होस गुमाएर अस्पताल भर्ना गरिएका सिंहको बुढ्यौलीको समयमा देखिने समस्या देख

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ७४३ पटक पढिएको
  • भोजपुरको छिनामखुमा मुन्दुम कप फुटबल प्रतियोगिता हुने

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा छिनामखु कप (दोश्रो संस्करण) मुन्दुम कप–२०८१ खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। छिनामखु युवा समाजको आयोजनामा र टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा सञ्चालन हुने यो प्रतियोगिता मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजित हो।प्रतियोगिता पुस २२ गतेदेखि २७ गतेसम्म श्री कुलङ्ग मलुवा सामुदायिक खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन समारोह पुस २२ गते बिहान १० बजे हुनेछ भने समापन समारोह पुस २७ गते दिउँसो १० बजे आयोजना हुनेछ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १,२५,०२५ सहित ट्रफी, म

    • प्रकाशित मितिः पुस ११, २०८१
    • १,३२१ पटक पढिएको
  • भोजपुरमा दोस्रो पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता हुने

    भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकामा माघ १ गतेदेखि ९ गतेसम्म दोस्रो पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आयोजना गरिंदैछ।गाउँपालिका अध्यक्ष किरण राईका अनुसार प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै युवाहरूको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउनेछ। साथै, यसले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान दिने विश्वास लिइएको छ। “गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं। यसले खेलकुद र पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ,” अध्यक्ष राईले बताउनुभयो।आयोजनाका लागि पुस २० गतेभित्र सहभागी समूहह

    • प्रकाशित मितिः पुस ११, २०८१
    • २०७ पटक पढिएको
  • भोजपुर स्कर्पियो दुर्घटना: १ जनाको मृत्यु, ३ गम्भीर घाइते काठमाडौं पठाइयो

    भोजपुर | भोजपुरको टेम्केडाँडा भ्रमणको क्रममा आज बिहान भोजपुरमा स्कर्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।भोजपुर नगरपालिका–५, बोखिमको डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।गाडीमा चालकसहित १० जना सवार रहेका थिए। गम्भीर घाइते भोजपुर नगरपालिका–५ की लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई, र सुनसरीको धरान उपमहानगरपालिका–२ की ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएक

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ४२३ पटक पढिएको
  • रामधुनीमा जेष्ठ नागरिक सम्मान तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

    सुनसरी | रामधुनी नगरपालिकामा राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा विशेष सम्मान तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ। रामधुनी नगरपालिकाका ९ वटै वडाका जेष्ठ नागरिकलाई नगद, ब्ल्यांकेट वितरण गर्दै सम्मान गरिनुका साथै उनीहरूका समस्याबारे छलफल गरिएको छ।रामधुनी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता जेष्ठ नागरिक नगर समिति रामधुनीका कार्यबाहक अध्यक्ष दिपनाराय चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख चौधरीले जेष्ठ नागरिकहरू समाजका अभिभावक भएको उल्लेख गर्दै उनीहरूको सम्मान र स्याहार नगरपालिकाको प्रम

    • प्रकाशित मितिः पुस ११, २०८१
    • २११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]