All Posts By कोशी प्रेस

    Showing ८,२८१-८,२९० of १३,७२१ items.
  • श्री सहयोगि बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

    सुनसरी/ सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ स्थित श्री सहयोगि बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष संजय कुमार चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी रहनुभएको थियो।साधारण सभाको सुरुवातमा संस्थाका अध्यक्ष संजय कुमार चौधरीले २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाको लेखा संयोजक राजुकुमार चौधरीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक स्थितिको विस्तृत विवरण दिनुभएको थियो। कार्यक्रममा संस्थाले जेष्ठ बचतकर्ता महिला तथा पुरुष, फरक क्षमता भएका ब

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ३४३ पटक पढिएको
  • प्रणाली सुधारका लागि तीन तहको समन्वय शिक्षा: मन्त्री भट्टराई

    इटहरी । शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षामा जोड दिँदै तीन तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र आधारभूत तहमा कोही पनि शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो । कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा विधेयक संसदमा विचाराधीन रहेको र यसबाट सकारात्मक परिणाम आउने आशा व्यक्त गर्नुभयो । शिक्षाका हरेक काममा संघीय सरका

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ३०७ पटक पढिएको
  • गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय

    इटहरी  ।  जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो । गाउँपालिकाभित्रका गरिब, दलित र असह्य बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभयो । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा सञ्चालन गरिएको आवाससहितको निःशुल्क शिक्षा कार्यक्

    • प्रकाशित मितिः पुस १५, २०८१
    • २३६ पटक पढिएको
  • बेचबिखनमा परेकी युवतीको उद्धार

    इटहरी। झापाको शिवसताक्षी नगरपालिका २ की १७ वषिर्या एक युवतीलाई कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकाबाट उद्धार गरिएको छ । युवतीलाई भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरी सुनसरीलाई शंका लागेर सोधपुछ गरेका थिए । यसरी भारत बिहार राज्यको सुपौल जिल्लाको बीरपुरका २८ वर्षिय नयनकुमार यादव र उदयपुर जिल्ला ठोक्सिला ९ बस्ने २४ वर्षिय उज्जवल खड्कालाई गिरफ्तार गरिएको हो । सशस्त्र प्रहरीले युवतीको उद्धार र बेचबिखन गर्न लाँदै गरेका यादव र खड्कालाई नेपाल प्रहरीको जिम्मा लगाइएको कोसी गाउँपालिका ८ भण्टाबारीको सीमा नाकामा अवस्थित

    • प्रकाशित मितिः पुस १५, २०८१
    • ३२४ पटक पढिएको
  • राप्रपा कोशी प्रदेशले घरदैलो अभियान थाल्ने

    सुनसरी / राप्रपा कोशी प्रदेशले घरदैलो कार्यक्रम  सुरु गर्ने भएको छ । १४ गते प्रदेश अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा भएको प्रदेश बिस्तारित बैठकले राप्रपाले उठाएका एजेन्डाहरुलाई स्थापित गर्दै जनजीबिकाको सबालमा देखिएको समस्याहरुलाई सम्बोधन गर्न घरदैलो अभियान थालनी गर्ने भनी संकल्प प्रस्ताब पारित गरिएको प्रदेश प्रबक्ता बिजयकुमार राउतले बताए ।राप्रपा अब जनताहरुको मूलभूत समस्यामा केन्द्रित रहेर आगामी दिनहरुमा सहकारी पीडितहरुको बचत फिर्ता गराउन स्थानीय तहमा दबाब कार्यक्रम गर्ने , कुशासन बिरुद्ध खबरदारी अभियान चलाउने ,सुकुम्बासी समस्या समाधान गर्न दबाब सिर्जना गर्ने लगायतको कार्यक्रम लिएर जनता

    • प्रकाशित मितिः पुस १४, २०८१
    • ५०३ पटक पढिएको
  • कोशी प्रदेशमा e-Planet राष्ट्रिय उच्च विद्यालय क्रिकेट च्याम्पियनसिपको तयारी

    इटहरी – कोशी प्रदेशमा क्रिकेटको माहोल तात्दैछ। e-Planet राष्ट्रिय उच्च विद्यालय क्रिकेट च्याम्पियनसिप अन्तर्गत कोशी प्रदेश छनोट प्रतियोगिता पुस १५ र १६ गते इटहरीमा आयोजना हुँदैछ। HypeYeti Events को व्यवस्थापनमा हुने यस प्रतियोगितामा क्षेत्रका उत्कृष्ट ६ कलेजले राष्ट्रिय फाइनलमा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिता नेपाल डीभीएम ग्लोबल एकेडेमी स्कूल को मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। यो T10 ढाँचामा खेलाइनेछ, जसले तीव्र र रोमाञ्चक खेल अनुभव प्रदान गर्नेछ भने राष्ट्रिय फाइनल T20 ढाँचामा हुनेछ।e-Planet का क्षेत्रीय प्रमुख सूर्यप्रसाद चाम्लागाईंले यो प्रतियोगिता नेपाली क्रिकेट सं

    • प्रकाशित मितिः पुस १४, २०८१
    • ३२९ पटक पढिएको
  • सुतार कार्की सेवा समिति सुनसरीको चौथो साधारणसभा समापन

    इटहरी । सुतार कार्की सेवा समिति सुनसरीको चौथो साधारणसभा समापन भएको छ । शनिबार इटहरीको बालग्राममा पुर्खाको सम्मान ,संस्कृतिको उत्थान सुतार एकता विश्वबन्धुत्वको पहिचान भन्ने मुल नाराका साथ सुरु गरिएको कार्यक्रममा सुतार कार्की सेवा समिति सुनसरीका निर्वातमान अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार  तथा सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रीय समितिका प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । सुतार कार्की कुलबंश प्रतिष्ठान केन्द्रीय समितिका  महासचिव तथा निवर्तमान सुतार कार्की सेवा समिति सुनसरीका सचिव मनोज कार्कीले कार्यक्रमको सञ्चालन संगै प्रत

    • प्रकाशित मितिः पुस १४, २०८१
    • ३७९ पटक पढिएको
  • गछिया जेसीजको अध्यक्षमा नवीन बराल

    सुन्दरहरैंचा / गछिया जेसीसको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन । सनिवार भएको निर्वाचनमा १०० मतका साथ उनी निर्वाचित भएका हुन । उनका प्रतिसपर्धी पुस्पा ढुङेल सिग्देलले ४१ ले मत प्राप्त गरेको निर्वाचन आयुक्त रबिन सिटौलाले जानकारी दिए । यस्तै कार्यकारीणी उपाध्यक्षमा निस्चल घिमिरे र रोहित लिम्बु निर्वाचित भएका छन । निर्वाचनमा घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भए । ५३ मत प्राप्त गरेका सुधन भट्टराई भने उपबिजेता बनेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षहरुमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल, बिजय ओझा निर्विरोध निर्वाचित हु

    • प्रकाशित मितिः पुस १४, २०८१
    • २२१ पटक पढिएको
  • इटहरीमा राप्रपा अध्यक्ष लिङ्देन: ‘मेरो सम्पत्तिसमेत छानबिन गर्नुहोस्’

    इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानलाई निष्पक्ष बनाउन सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।राप्रपा कोशी प्रदेश समितिले इटहरीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति छानबिन सुरु गरेपछि यसलाई व्यापक रूपमा विस्तार गर्नुपर्ने धारणा राखे।उनले भने, “वर्तमान सरकारले रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको हतियारले छानबिन गरिसकेको छ। अब म, केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड सबैको सम्पत्तिको स्रोत छानबिन गर्नुपर्छ। मलाई पनि यो

    • प्रकाशित मितिः पुस १३, २०८१
    • ३०२ पटक पढिएको
  • राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा विराटनगरमा रेफरी सेमिनार सम्पन्न

    विराटनगर - राष्ट्रिय तेक्वान्दो संघ केन्द्रीय समितिको आयोजनामा र कोशी प्रदेश तेक्वान्दो संघको सहकार्यमा विराटनगरस्थित सहिद रंगशालामा दुई दिने ६ नेशन्ल तेक्वान्दो केरोगि रेफरी सेमिनार र ५ नेशन्ल तेक्वन्दो केरोगि रेफरी रिफ्रेस कोष तथा ४ नेशन्ल तेक्वान्दो  पुम्से रेफरी सेमिनार र ३ नेशन्ल तेक्वन्दो पुम्से रेफरी रिफ्रेस कोष सव्य रूपमा सम्पन्न भएको छ। माघ १२ र १३ गतेसम्म सञ्चालन भएको यो कार्यक्रममा २५ जना प्रशिक्षित रेफरीहरूले सहभागिता जनाएका थिए।कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष   महेश्वर फुयालले तेक्वान्दो खेललाई व्यवस्थित, व्यावसायिक, र

    • प्रकाशित मितिः पुस १३, २०८१
    • ५०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]