All Posts By कोशी प्रेस

    Showing ६,५११-६,५२० of १३,६५२ items.
  • खाँदवारीको मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

    इटहरी ।   खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल मनकामना धाममा हालसम्मकै ठूलो तौल भएको ऐतिहासिक घण्टी चढाइएको छ। अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ र उहाँकी पत्नीले आफ्ना दिवंगत पितृहरूको सम्झनामा २१६ किलोग्राम तौलको उक्त भव्य घण्टी मन्दिरमा समर्पण गर्नुभएको हो । खाँदवारीमै जन्मनुभएका श्रेष्ठ दम्पतीले काठमाडौंका प्रसिद्ध शिल्पीकार मार्फत कलात्मकता झल्किने घण्टी तयार गराएका हुन् । घण्टीसँगै आकर्षक काठको घण्टाघरसमेत निर्माण गरिएको छ । करिब ३४ लाख रुपियाँ लागतमा निर्माण भएको उक्त घण्टी र घण्टाघर मनकामना मन्दिर परिसरमा हालसम्म स्थापना गरिएका सामग्रीमध्ये सबैभन्दा ठुलो र भव्य म

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • २२९ पटक पढिएको
  • सुन्दरहरैंचामा ५ दिने किशोरी सशक्तिकरण कार्यक्रम सुरु

    इटहरी । मोरङको सुन्दरहरैंचाको सलकपुरमा ५ दिने किशोरी सशक्तिकरण कार्यक्रम सुरु भएको छ । सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा तथा नारी विकास संघ सुन्दरहरैंचा –८ सलकपुरको आयोजनामा कार्यक्रम सुरु भएको हो ।  नारी विकास संघकी अध्यक्ष शुसिला कार्कीको अध्यक्षता तथा सुन्दरहरैचा –८ की जनप्रतिनिधि कुमा दाहालको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रमा नगरभित्रका विभिन्न बिद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई यौन हिंसा,बाल विवाह,महिनामारी लगायतको बारेमा प्रशिक्षक पेशल खतिवडाले जानकारी गराउनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका सुन्दरहरैंचा नगरपालिकाका सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले यो

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ३८८ पटक पढिएको
  • भवन बनाउन सरकारी बजेट पाएपछि उठाएको रकम फिर्ता गर्ने तयारीमा तरुण दल

    इटहरी । तरुण दलले सहरी विकास मन्त्रालयले केन्द्रीय कार्यालय निर्माण गर्न बजेट दिएपछि आन्तरिक रुपमा संकलन गरेको रकम फिर्ता गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷०८३ बजेटमा नै सहरी विकास मन्त्रालयले तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिदिएको छ । पार्टीको संगठनको भवन बनाउन सरकारी ढुकुटीको रकम दूरुपयोग गरेको भन्दै सहरी विकास मन्त्री प्रकाशमान सिंहको आलोचना भएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित रविभवनमा बन्ने भवनका लागि मन्त्रालयबाट ३ करोड बजेट छुट्याइएको छ । सरकारबाट कार्यालय बनाउन बजेट प्राप्त हुने भएपछि संगठनले आफ्नै बलबुतामा भवन निर्माण नगर्ने भएको

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ३६८ पटक पढिएको
  • मोरङको पथरी शनिश्चरेमा जारी प्रथम पथरी शनिश्चरे आइडल रियलिटी शो को फाईनल फिनाले सम्पन्न

    इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम पथरी शनिश्चरे आइडल रियलिटी शो को फाईनल फिनाले सम्पन्न भएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजना र पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा हरियाली सामुदायिक वन उपभोक्ता समूहको सांगीतिक तथा सांस्कृतिक हलमा आयोजित समारोहमा  गायन तथा नृत्य विधाको ग्राण्ड फिनाले  शनिबार सम्पन्न भएको हो । “ प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान“ भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगितामा – प्रथम, फष्ट रन अप र सेकेन्ड रनर अप क्रमशः गरिमा मगर ,सुजता घिसिङ  र वितेश  राई घोषित हुनुभयो । यसैगरी, गायन तर्फबाट राज लोहार  प्रथम ,  अभिषेक लिम्बु फष्ट रनर अप

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ३३० पटक पढिएको
  • तरूण दलले भवन बनाउन सरकारी बजेट पाएको रकम फिर्ता गर्ने

    काठमाडौं | तरुण दलले सहरी विकास मन्त्रालयले केन्द्रीय कार्यालय निर्माण गर्न बजेट दिएपछि आन्तरिकरुपमा संकलन गरेको रकम फिर्ता गर्ने भएको छ ।आर्थिक वर्ष २०८२/०८३ बजेटमा नै सहरी विकास मन्त्रालयले तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिदिएको छ । पार्टीको संगठनको भवन बनाउन सरकारी ढुकुटीको रकम दूरुपयोग गरेको भन्दै सहरी विकास मन्त्री प्रकाशमान सिंहको आलोचना भएको थियो ।काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित रविभवनमा बन्ने भवनका लागि मन्त्रालयबाट ३ करोड बजेट छुट्याइएको छ । सरकारबाट कार्यालय बनाउन बजेट प्राप्त हुने भएपछि संगठनले आफ्नै बलबुतामा भवन निर्माण नगर्ने भएको

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • २२८ पटक पढिएको
  • बेलबारी जूनियर जेसिजको आयोजनामा सेयर मार्केट वर्कसप

    इटहरी । बेलबारी जूनियर जेसीजको आयोजनामा सेयर मार्केट वर्कसप सम्पन्न भएको छ । वर्कसपमा क्षेत्र (क) भरीका अधिकांश शाखाहरुबाट करिब १ सय ५० बढीको उपस्थितिमा तालीम भएको थियो । कार्यक्रममा बिभिन्न शाखाका अध्यक्षहरु,जूनियर जेसीजका क्षेत्र (क) संयोजक गौरब कर्ण,बेलबारी जेसीजका पूर्व अध्यक्ष राजेन्द्रबहादुर अधिकारी, राजेश खत्री ,संस्थापक अध्यक्ष माधबराज थापा लगायत रहनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि बेलबारी बहुमुखीका प्रमुख भूपेन्द्र प्रसाद कोइराला र प्रमुख प्रशिक्षक शक्ति कोइराला रहनुभएको थियो । कार्यक्रम बेलबारी जूनियर जेसीजका अध्यक्ष सनम खतिवडा (राजा) को अध्यक्षतामा भएको थियो ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १६४ पटक पढिएको
  • शिक्षक संघको दोस्रो प्रतिनिधीसभा सम्पन्न

    इटहरी । नेपाल शिक्षक संघ सुनसरीको दोस्रो जिल्ला प्रतिनिधी सभा शनिबार इनरुवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्षभरीका गतिविधी र भावी कार्ययोजना समेटिएको सांगठानिक प्रतिवेदन जिल्ला शाखा सचिव रोवनराज कार्कीले प्रस्तुत गर्नुभयो । आर्थिक गतिविधी समेटिएको प्रतिवेदन अर्थ सचिव कासीराम चौधरीले पेस गर्नुभयोे । नेपाली काँग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धरान नगर अधिवेसन हुन नसकेको अवस्थामा पुरानै समितिलाई काम गर्न दिने निर्णय भएको छ । धरानमा यसअघि आशबहादुर राईको नेतृत्वमा रहेको समितिलाई अर्को अधिवेसन नहुँदा सम्म काम गर्न दिने निर्णय भएको जानकारी दिइयो । सुनसरी जिल्

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • २०१ पटक पढिएको
  • रासायनिक मल हिनामिनामा दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

    इटहरी । रासायनिक मल हिनामिनामा दोषी ठहर फरार प्रतिवादी  खगेन्द्र बस्नेतलाई प्रहरीले  पक्राउ गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँले लागत नं। ०७६(सिआर(०१४९ अनुसार २०७९ भदौ २८ गते प्रतिवादी खगेन्द्र बस्नेतलाई दोषी ठहर गरेको थियो। उक्त फैसलाअनुसार बस्नेतलाई २ वर्ष ६ महिना कैद र रु। ९ लाख २८ हजार ६ सय ७५ जरिवाना तोकिएको थियो। फैसला पश्चात् फरार रहेका बस्नेतलाई खोजतलास गर्ने क्रममा  २०८२ जेठ २५ गते बिहान ७स्३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डम

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • २०९ पटक पढिएको
  • सरकारी कागज किर्ते मुद्दामा फरार भएका राई १६ वर्षपछि पक्राउ

    स्मृति केशीइटहरी । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा उनलाई आइतबार बिहान ११स्३० बजे निजकै घरबाट पक्राउ गरेको हो। राईविरुद्ध सुनसरी जिल्ला अदालतले २०६६ साल फागुन १३ गते एक वर्ष कैद र दुई सय पच्चीस रुपैयाँ जरिवाना तोकिएको थियो। राईलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • २५९ पटक पढिएको
  • सुनसरीबाट १९ किलो गाँजासहित एक युवक पक्राउ

    इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ अन्तर्गत पर्ने अमहा सामुदायिक वन क्षेत्रमा प्रहरीले ठुलो परिणाममा गाँजा बरामद गरेको छ। शनिवार राति करिब १० बजे धरान–कालाबन्जार मार्गअन्तर्गतको उक्त वन क्षेत्रमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १९ किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको हो। प्रदेश १–०२–०५१ प ४८३ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्ति प्रहरी देख्नासाथ जङ्गलतर्फ भागेपछि प्रहरीको टोलीले तिनीहरूमध्ये एक जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का २१ वर्षीय लक्ष्मण मेरी रहेका छन्। अर्का फरार व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • २६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]