All Posts By कोशी प्रेस

    Showing ५,७९१-५,८०० of १३,५८३ items.
  • बालाजी बालाजी जेष्ठ नागरिक समाजको १२ औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम

    इटहरी । इटहरी वडा नम्बर १६ मा श्री बालाजी जेष्ठ नागरिक समाजले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षता श्री बालाजी जेष्ठ नागरिक समाजका अध्यक्ष जिवनाथ नेपालको अध्यक्षता तथा  इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तेजनारायण चौधरीको प्रमुख आतिथ्यतामा गरिएको थियोे । कार्यक्रममा समाजका जेष्ठ नागरिक लोमश घिमिरे, दिलमाया ओझा तथा असल बुहारी दिपा धिताललाई सम्मान गरिएको हो । आमाबुवा र बुहारी प्रति सम्मान प्रकट गर्दै समाजमा पारिवारिक सद्भाव कायम गर्न यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण बिनोद लम्सालले बताउनुभयो । बालाजी समाजले इटह

    • प्रकाशित मितिः साउन १, २०८२
    • २८४ पटक पढिएको
  • पथरी शनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्वापोद्वारा सहिद रत्न कुमार बान्तवा –कृषि कालोपत्रे सडकको उद्घाटन

    इटहरी । मोरङको पथरी शनिश्चरे ०२ को शहिद रत्नकुमार – कृषि सडक खण्डको उद्घाटन गरिएको छ । बिहीबार बिहान पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले  रिबन काटेर उक्त मार्ग अन्तर्गत  सिर्जना चोकमा सो कालोपत्रे सडकको उद्घाटन गर्नुभएको हो ।  उहाँले  विगत तीन वर्षदेखि निरन्तर सो शहिद रत्न कुमार –कृषि सडक खण्डमा संघीय सरकारबाट क्रमागत बजेट र पथरी शनिश्चरे नगरपालिकाको बजेट समेत गरी लागत साझेदारीमा उक्त शहिद रत्न मार्ग अन्तर्गत बहुमुखी क्याम्पस, बुद्ध चोक हुँदै बोक्रे चोक – कालापानी सम्मको साढे ३ किलोमिटर सडकमा कालेपत्रे  गर्न सफल भएको बताउनुभयो । नगरका अन्य वडाहरूमा प

    • प्रकाशित मितिः साउन १, २०८२
    • ४४५ पटक पढिएको
  • उर्लाबारी–२ की दलित महिला वडा सदस्य हेमकुमारी नेपालीको निधन

    इटहरी  । मोरङको उर्लाबारी नगरपालिका–२ का दलितबाट महिला वडा सदस्य हेमकुमारी नेपालीको निधन भएको छ । उहाँको बिहीबार बिहान ८ बजे निधन भएको उर्लाबारी नगरपालिकाका प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिनुभयो । ५६ वर्षीया नेपाली लामो समयदेखि क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो । नेकपा ९एमाले० बाट २०७९ को स्थानीय निर्वाचनमा विजयी हुनुभएकी नेपालीको श्रीमान् तीन छोरी र एक छोरा हुनुहुन्छ । 

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३१० पटक पढिएको
  • भोजपुर हतुवागढीको निर्माणाधीन पालिका भवनको काम अन्तिम चरणमा

    इटहरी ।  हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले पाँच करोड लगानी गरिसकेको छ । गाउँ

    • प्रकाशित मितिः साउन १, २०८२
    • २९८ पटक पढिएको
  • एक वर्षमा ५३४ जना फरार प्रतिवादी पक्राउ

    इटहरी । आर्थिक वर्ष २०८१(८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसंख्यक रहेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताए । उनका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र सात करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ

    • प्रकाशित मितिः साउन १, २०८२
    • २९२ पटक पढिएको
  • मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले वृद्धि

    इटहरी । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ को तुलनामा आर्थिक वर्ष २०८१र०८२ मा ९३ लाख ३१ हजार ६६ रुपियाँ बढी राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०८१र०८२ मा कुल तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ राजस्व सङ्कलन भएको छ । मालपोत कार्यलय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाका अनुसार पुँजीगत लाभकरतर्फ एक करोड ८८ लाख ५० हजार ७६७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदान मार्फत एक करोड ८३ लाख ८८ हजार ६७० रुपियाँ गरी कुल तीन करोड ७२ लाख बढीको राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा पुँजीगत ल

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३४२ पटक पढिएको
  • सहारा नेपाल साकोस कर्मचारीमाथि भएको दुर्व्यवहारको प्रति सेयर सदस्य तथा कर्मचारी द्वारा दुःख व्यक्त

    सुन्दरहरैचा / एकीकृत कर्मचारी संगठनले कर्मचारीमाथि भएको दुव्र्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको देशकै ठूलो सहकारी अन्तरगतको एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । कर्मचारीमाथि दुव्र्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपात समेत गरी निकृष्ट कार्य गरिएको थियो । सहारा नेपाल बचततथा ऋण सहकारी संस्था अन्तरगत सेवा केन्द्र मधुमल्लामा कार्यरत सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेलाई सदस्यले कर्जा नबिकरण गर्ने शिलशिलामा मिक्लाजुङ गाउँपालिका–२ रचना टोलमा बोलाइएको थियो । स

    • प्रकाशित मितिः साउन १, २०८२
    • ४८५ पटक पढिएको
  • सशस्त्र प्रहरी बल र भारतीय एसएसबीको संयुक्त गस्ती सुरु

    इटहरी । नेपाल–भारत सिमानाको सुनसरी दसगजामा सशस्त्र प्रहरी बल र भारतीय एसएसबीको संयुक्त गस्ती सुरु गरिएको छ । सीमानाकामा हुने अवैध ओसारपसार तथा मानव बेचबिखन, अवैध चोरीपैठारी र खुला सिमानाका कारण हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षासहित संयुक्त गस्ती सुरु गरिएको हो । सशस्त्र प्रहरी बल हेड क्वाटर ४ नम्बर गणका अनुसार सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुनेस्थित भारतको भीमनगर र नेपालको हरिपुर नाकामा गस्ती सुरु गरिएको छ । सीमानाकामा मानव बेचबिखन, अवैध चोरी पैठारी र खुला सिमानामा हुने अपराध नियन्त्रण गर्ने उद्देश्यले संयुक्त गस्ती गर्न थालिएको स्थानीय देवराज यादवले जानकारी दिनुभयो । संय

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३१९ पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

    इटहरी । इलामको सूर्योदय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ । माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्योदय– १, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो । काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्युु भएको जनाइएको छ । दाजुु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ । घटना पछि शेर्पालाई प्रहरीले पक्रा

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३०३ पटक पढिएको
  • धरान–चतरा सडकमा पुल निर्माण कार्य ९५ प्रतिशत सम्पन्न

    इटहरी । धरान–चतरा सडकखण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडकखण्डमा पर्ने बाघखोला, बगुवाखोला र ठकुरीखोलामा पुल निर्माण गरिएको हो । निर्माणाधीन तीन वटा पक्की पुलको ९५ प्रतिशत काम सकिए पनि पुलसँग जोडिएका सडकको काम भने बाँकी छ । बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म एक हजार दुई सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माण अन्तर्गत पुल निर्माण भइरहेका हुन् । पुल निर्माणमा खटिएको सूर्य एन्ड सन्स निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघखोला, बगुवाखोला र ठकुरीखोलाको पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बर्ख

    • प्रकाशित मितिः साउन १, २०८२
    • २८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]