All Posts By कोशी प्रेस

    Showing ३४१-३५० of १३,४१७ items.
  • कोशी टप्पुमा तीन महिनापछि माछा मार्न खुला

    इटहरी। सुनसरी, सप्तरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षले कोशी क्षेत्रमा नौ महिनाका लागि माछा मार्ने अनुमतिपत्र ९लाइसेन्स० वितरण गरेको छ । असार, साउन र भदौ गरी तीन महिना पूर्ण रूपमा माछा मार्न बन्द गरिएको थियो ।यस अवधिमा कोशीमा बाढी आउने र माछाको प्रजनन समय ९ब्रिडिङ सिजन० मानिने भएकाले नदी तथा सीमसार क्षेत्रमा माछा मार्न आरक्ष प्रशासनले पूर्ण रूपमा रोक लगाउँदै आएको छ । उक्त रोक हटेसँगै वर्षौँदेखि कोशीको जलचरमै आश्रित स्थानीय समुदाय पुनः आफ्नो परम्परागत पेशामा फर्किएका छन् ।भएकाले माछा मार्न बन्देज गरिएपनि असोज १ गतेदेखि पुनः माछा मार्न अनुमति दिइएको हो । आरक्ष कार्यालयका अनुसार स्थानी

    • प्रकाशित मितिः असोज २, २०८३
    • ६७ पटक पढिएको
  • १८२ जनालाई घरमै राहदानी वितरण

    इटहरी। धनकुटा जिल्लामा एकसय ८२ जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले घरमै आएर राहदानी वितरण गरेको छ ।  सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार गत जेठदेखि भदौ मसान्तसम्मा घरमै राहदानी पाएका हुन् ।प्रशासन कार्यालय धनकुटामा घरमै राहदानी पाउनेगरी दुईसय ३४ जनाले फाराम भरेका थिए । जसमध्ये एकसय ८२ जनाले घरमै राहदानी पाइसकेका छन् । अन्य बाँकी रहेका ५२ जनाको राहदानी आउन बाँकी रहेको पाइएको छ । बाँकी रहेकाहरुको पनि राहदानी आएपछि घरमै पाठाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिनुभयो । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा राहदानी बनाउने

    • प्रकाशित मितिः असोज २, २०८३
    • ६१ पटक पढिएको
  • एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

    इटहरी : हुण्डीमार्फत एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन सय ४० रुपैयाँ ८१ पैसा कारोबार गरेको आरोपमा प्रहरीले मोरङका दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरज प्रसाद साह रहेका छन् । प्रहरीका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा उनीहरू अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी ठूलो रकमको कारोबारमा संलग्न रहेको देखिएको हो ।अनुसन्धानका क्रममा उनीहरूले एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन

    • प्रकाशित मितिः असोज २, २०८३
    • ४१ पटक पढिएको
  • २३२ अधुरा योजना अघि बढाउँदै कोशी सरकार, निर्माण व्यवसायीलाई ‘अन्तिम मौका’

    इटहरी स् कोशी प्रदेशमा वर्षौंदेखि अधुरा रहेका २३२ विकास आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी प्रदेश सरकारले निर्माण व्यवसायीसँग सहमति जुटाएको छ।बजेट अभाव, ठेक्का अवधि सकिनु र विभिन्न कारणले रोकिएका सडक, पुल तथा भवनका आयोजना अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसायीसँग छलफल गरेको हो। मन्त्रालय र निर्माण व्यवसायीबीच भएको छलफलमा अधुरा आयोजनाको म्याद थप र आवश्यक स्रोत व्यवस्थापनका लागि सरकारले सहजीकरण गर्ने सहमति भएको छ। भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले भने अब आयोजनाको काम लम्ब्याउन कुनै बहाना स्वीकार्य नहुने बताएका छन्। सरकारले म्याद थप र स्रोत व्यवस्थापनमा

    • प्रकाशित मितिः असोज २, २०८३
    • ६० पटक पढिएको
  • इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी : सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् ।कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानी परिरहेका बेला उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय मोटरसाइकल चालक अनिल राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सुरुमा सामुदायिक अस्पताल इटहरी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछ

    • प्रकाशित मितिः असोज २, २०८३
    • ६२ पटक पढिएको
  • संविधान जारी भएको ११ वर्ष, तर सीमान्तकृत समुदायको घरघरमा पुग्यो त अधिकाररु

    इटहरी स् झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ ।राज्यका विभिन्न तहमा आफ्नै समुदायका मानिस जनप्रतिनिधिका रूपमा पुग्नु र आफ्ना कुरा राख्ने अवसर बढ्नु उनका लागि महत्त्वपूर्ण परिवर्तन हो । शिक्षा, रोजगारी र आर्थिक अवस्थालाई हेर्दा संविधानले दिएको अधिकार अझै पूर्ण रूपमा समुदायका घरघरमा पुग्न नसकेको उनको अनुभव छ । ‘पहिले हाम्रो कुरा सुन्ने मान्छे कम थिए । अहिले स्थानीय सरकारमा आफ्नै समुदायका मानिस प्रतिनिधि छन्, आफ्ना कुरा राख्न पाएका छौँ’, उनले भने, ‘तर हाम्रा छोराछोरीको शिक्षा, रो

    • प्रकाशित मितिः असोज २, २०८३
    • ३८ पटक पढिएको
  • विराटनगरका दुई जनाको बैंक खातामा १ अर्ब ५७ करोडको कारोबार, रकमको स्रोत खोज्दै प्रहरी

    इटहरी स् बैंक खातामार्फत भएको एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद कारोबारको अनुसन्धानका क्रममा सुनसरी प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार उक्त रकम हुण्डी कारोबारमा प्रयोग भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५, रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह छन् । उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचना पाएपछि शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि निगरा

    • प्रकाशित मितिः असोज २, २०८३
    • ४५ पटक पढिएको
  • कांग्रेसको १५औँ महाधिवेशन स् झापामा १३१ वडाका लागि निर्वाचन अधिकृत तय

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र सहमति र एकताको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। झापामा भने वडा अधिवेशनको तयारी अघि बढाउँदै १३१ वटै वडाका लागि निर्वाचन अधिकृत तोकिएको छ।नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रको एकताबाट मात्रै देश निर्माण र समृद्धिको आधार तयार हुने बताए। नेपाली कांग्रेस झापाले बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने धारणा राखे। थापाले पार्टीको इतर पक्षलाई समेत असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आग्

    • प्रकाशित मितिः असोज २, २०८३
    • ९७ पटक पढिएको
  • प्रकृति र संस्कृति जोड्न लालीगुराँस पदमार्ग परियोजना

    इटहरी। कोशी प्रदेशका तेह्रथुम र सङ्खुवासभाका विभिन्न स्थानीय तह समेटेर लालीगुराँस पदमार्ग पर्यटन विकास परियोजना अघि बढाइएको छ । गुराँसले राताम्मे हुने डाँडाकाँडा, चिसा पोखरी, हिमाली दृश्य, रैथाने बस्ती र मौलिक संस्कृतिलाई जोडेर पूर्वी पहाडमा नयाँ पदयात्राको गन्तव्य तयार गर्न लागिएको हो । पूर्र्वी नेपालको प्राकृतिक सम्पदा, जैविक विविधता, सांस्कृतिक धरोहर र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दै दिगो आर्थिक विकास गर्ने लक्ष्यका साथ यो परियोजना अघि बढाइएको हो । परियोजनाका पदमार्ग संयोजक अजेयराज श्रेष्ठका अनुसार पदमार्ग निर्माण तथा पुनर्स्थापना, गन्तव्यको ब्रान्डिङ र प्रवर्धनसँगै होमस्टे, स्थान

    • प्रकाशित मितिः असोज २, २०८३
    • ३२ पटक पढिएको
  • छुर्पीले फेरियो चौँरीगोठको जीवन

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१, कालीखोलाको पाङ्दुवामा रहेको टार्जन खुदाङ लिम्बूको चौँरीगोठमा यतिबेला चौँरीको दुधभन्दा बढी छुर्पीको चर्चा हुन्छ । गोठमा उत्पादित दुधलाई प्रशोधन गरेर बनाइएको छुर्पी बिक्रीबाट उहाँले वार्षिक करिब १३ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।३० वर्षीय लिम्बूका लागि चौँरीपालन परम्परागत पेसा मात्र होइन बरु परिवारको जीविकोपार्जनको मुख्य आधार हो । नौ वर्षदेखि व्यावसायिक रूपमा चौँरीपालन गर्दै आउनुभएका उहाँसँग अहिले ३० वटा चौँरी छन् । वर्षको करिब छ महिना पाङदुवाको गोठमा र बाँकी छ महिना सिदिङ्वा गाउँपालिका–१, सुरुमखिममा बिताउनुहुन्छ । जेठदेखि भदौसम्मको समय उहाँका लाग

    • प्रकाशित मितिः असोज २, २०८३
    • ५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]