काठमान्डाैं / छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ ।मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो । यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ । त
उर्लाबारी । नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक तथा कर्मचारीहरुको क्षमता अविवृद्धिका लागि आयोजना गरेको तीन दिने सस्थागत विकास तालिमको समापन गरेको छ ।मोरङको उर्लाबारी-७ मा मुख्य कार्यालय रहेको सस्थाले नेपस्कुनको प्राविधिक सहयोगमा सो तालिमको आयोजना गरि सस्थागत विकासका लागि आवश्यक कुराहरुको बारेमा सहभागिहरुलाई प्रशिक्षण गराएको हो । तालिम लेटाङस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ३ दिन सम्म संचालन भएको थियो ।तालिममा संस्थाका सञ्चालक, लेखा समिति, सल्लाहकार, उपसमितिका पदाधिकारी र कर्मचारी गरी २८ जनाको सहभागिता रहेको थियो । विहिबार एक कार्यक्रम गरी सो तालिम समापन गरिएको छ ।&n
भ्रामक समाचार प्रसारण गरेको भन्दै महिला पुनस्थापना केन्द्र ओरेकले आपत्ती जनाएको छ । प्रेमिकासंग भेट गराउन ओरेक नेपालका कर्मचारीले पैसा मागेको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति विरोध गर्दै ओरेकले विज्ञप्ति निकालेको छ । अनलाईन मिडिया हाउसले प्रेमसं ओरेको ज्यादती भन्दै समाचार प्रकाशन गरेका थिए तर यो समाचारमा सत्यत भनएको र आरेकका कुनै पनि कर्मचारीले यस्तो कर्तुत नगरेको ओरेक नेपालले जानकारी दिएको छ । मानव आधिकारका क्षेत्रमा काम गर्दै आएको ओरेकमाथि यो आर्थिक अनियमितताको प्रश्न उठदा समाजिक क्षेत्रमा काम गर्ने संघ सस्था प्रति नै आम सर्वसाधरणको बिश्वास गुम्ने हुदा यस्तो असत्य समाचार प्रशा
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुनसरीको ७ औँ जिल्ला अधिवेशन आगामि पुष २३ र २४ गते हुने भएको छ । विहिबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले इनरुवा नगरपालिका वडा नम्बर १ मा रहेको जेल फिल्डमा जिल्ला अधिवेशन गर्ने जानकारी दिएको हो । पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाट गर्ने एमालेले जानकारी दिएको छ । जिल्ला अधिवेशनबाट २ हजार अधिवेशन प्रतिनिधिहरुले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव सहित १३५ सदस्य जिल्ला कमिटि चयन गर्ने छन् । जसमा एक तिहाई महिलाको प्रतिनिधित्व हुने छ भने समावेशीताको सिद्धान्तलाई अंगिकार गर्दै दलित,
बिराटनगर, नेपाल राष्ट्र बैङ्क कर्मचारी संघद्वारा प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । खेलकुदलाई विषेश प्रथामिक्ता दिदै अन्तर बैक ब्याडमिन्टन हुन लागेको हो । विराटनगर रोडशेष स्थित बिराट ब्याडमिन्टन क्लबको कभर्ड हलमा संचालन हुने छ ।कोरोनाको समयमा खेल क्षेत्र सुस्ताएको अवस्थामा खेल क्षेत्रलाई उजागर गर्न समत यो खेल आयोजना गरेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कार र ट्रफीको ब्यबस्था छ । उक्त खेल प्रतियोगिता २०७८ पुष १६ र १७ गते दुई दिन सम्म सञ्चालन हुनेछ।
केराबारी गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवन, निरीक्षण तथा केराबारी गाउँपालिका निर्माणधिन अस्पताल निरीक्षण गर्दै केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की सम्झौता अनुसार छिटो र गुणस्तरीय काम गर्न ठेगदारलाई निर्देशन ....
इटहरी/ तालतलैया बिकास तथा संरक्षण समिति इटहरीको आठौ साधारण सभा अन्तरगत शनिबार भएको मतदानबाट लक्ष्मीप्रसाद खनाल निर्वाचित भएका छन्। खनाल ४७मतका साथ बिजयी भएका हुन्।नेकपा एमाले नेतृत्वको प्यानलले तालतलैया बिकास समितिमा आफु इतरको प्यानललाई पराजित गर्दै बिजयी भएको हो। यसैगरी उपाध्यक्षमा कमलकुमार राई ५१मत प्राप्त गर्दै बिजयी भएका छन्।यस्तै समितिको महासचिवमा ५२मतका साथ कमल सुन्दास निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्षमा ५४मतका साथ निरकुमार श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै सचिवमा ४८मतका साथ कृष्णप्रसाद दंगाल निर्वाचित भएका छन्।यसैगरी खुल्ला सदस्यहरुमा ५२मतका साथ बालकुमार राई, ५०मतका साथ निरञ्जन
लेटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक देशभरका ३९६ स्थानीय तहमा निर्माण गर्ने भनि घोषणा गरिएका अस्पतालमध्ये शनिबार मोरङको लेटाङ नगरपालिकामा पनि आधारभुत अस्पताल शिलान्यास गरिएको छ । शनिबार लेटाङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले अस्पतालको शिलान्यास गर्नुभयो । धेरै स्थानीय तहमा गत आर्थिक वर्षमा नै अस्पताल निर्माण शुरु भएपनि लेटाङ नगरपालिकामा अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा केही ढिलो हुन पुगको सांसद् खतिवडाले जानकारी दिनुभयो । ढीलै भएपनि सबैको प्रयत्नमा अस्पताल निर्माण सुरु भएको भन्दै उहाँले य
ईनरुवा। नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको अधिवेशन यहि पुष २३ गते हुने भएको छ ।आज एमाले सुनसरीको पुर्ण बैठकले जिल्ला अधिवेशन यही पुस २३ गते गर्ने निर्णय गरेको हो । बैठकले धरान उपमहानगर कमिटी र इनरूवा नगर कमिटीको विवाद मिलाउन जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन भएको छ ।बैठकले आगामी पौष २३ गते जिल्ला सदरमुकाम ईनरुवा नगरपालिकाको वडा नम्बर १ को खेल मैदान(पुरानो जेलफिल्ड) मा बिहान ११:०० उदघाटन गर्ने गरि विभिन्न ८ वटा उपसमिति निर्माण गरेको छ। सांगठनिक प्रतिवेदन तयारी,प्रतिनिधि ब्यवस्थापन, आर्थिक, मन्च ब्यवस्थापन, स्वयंसेवक परीचालन, खाध्य ब्यवस्थापन, अत
ओली नेतृत्वको सरकारले घोषणा गरे बमोजिम लेटाङमा १० शैय्याको आधारभुत अस्पताल शिलान्यासलेटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक देशभरका ३९६ स्थानीय तहमा निर्माण गर्ने भनि घोषणा गरिएका अस्पतालमध्ये शनिबार मोरङको लेटाङ नगरपालिकामा पनि आधारभुत अस्पताल शिलान्यास गरिएको छ । शनिबार लेटाङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले अस्पतालको शिलान्यास गर्नुभयो । धेरै स्थानीय तहमा गत आर्थिक वर्षमा नै अस्पताल निर्माण शुरु भएपनि लेटाङ नगरपालिकामा अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा केही ढिलो हुन पुगको सांसद् खतिवडाले ज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.