इटहरी / कोरोना भाइरसको तेस्रो भेरियन्ट कारण हवाई सेवा प्रदायक कम्पनीहरुले कटौती गरेकाविभिन्न रुटमा सञ्चालन हुदै आएको उडानलाइ थप गर्न थालेका छन । कोरोनाकाकारण चौतर्फी असर परिरहेको समयमा हवाई सेवा प्रदायक कम्पनीहरुले समेत यात्रुको चाप घटेसंगै उडान तालिका घटाएका थिए । संक्रमणको दर घट्न थाले संगै जनजिवन केही सामान्य बनेको कुरा लाइ मध्यजनर गर्दै हवाई सेवा प्रदायक कम्पनीहरुले उडान तालिकाहरु थप गरेर यात्रुहरुले सेवा दिन थालेकाहुन । यस क्रममा सौर्य एयरलायन्सले बम्बारडियर कम्पनीको सीआरजे २०० जहाज मार्फत गर्दै आएको उडानको संख्यालाइ वृद्धि गरेको छ ।कोरोना काकारण यात्रुहर
सुन्दरहरैँचा / सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसँगै सुन्दरहरैंचाका राजनीतिक दलहरुले आफ्नो उम्मेद्धवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयरका आकांक्षी नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ५ बाट एक कार्यक्रम बिच उम्मेद्वारी घोषणा गर्नुभएको छ।प्रजातन्त्र दिवसको दिन पारेर आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आँफुले सुन्दरहरैँचा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी घोषणा गरेको भन्दै क्षेत्रीय सभापति तामाङ्गले सुन्दरहरैँचाबासी जनताले आँफुलाई बिश्वास गर्ने आशा ब्यक्त गर्नुभयो। उनले सुन्दरहरैंचाको समुचित विकास
बराहक्षेत्र/ प्रेस चौतारी नेपाल बराहक्षेत्र नगर कमिटीको अध्यक्षमा लक्ष्मण कटवाल चयन भएका छन्। बराहक्षेत्र–५ स्थित ब्लु स्काई पार्टी प्यालेसमा शनिबार सम्पन्न तेश्रो अधिबेशनले कटवाललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।बराह अनलाइन डटकमका भरौल सम्बाददाता, सुनसरी एफएमका कार्यक्रम सञ्चालक एवं कोशी पत्र दैनिकका सम्बाददाताको रुपमा कटवाल कार्यरत छन्।त्यसैगरी पत्रकार राजन घिमिरे र गंगा कुमारी भट्टराई उपाध्यक्षमा चयन भएका छन्। सचीवमा सुदन गुरागाईँ, सहसचीवमा कमल खड्का, समावेशी सहसचिवमा भुमिका रसाइली र कोषाध्यक्षमा आदेश गौतमलाई जिम्मेवारी तोकिएको छ।यस्तै सदस्यहरुमा खड्ग लिम्बू, हरिबहादुर बस्नेत, सृजन
धरान । नेकपा एमाले धरान उपमहानगर कमिटिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।आज एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङको अध्यक्षता तथा केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आथित्यतामा बसेको बैठकले पार्टी उपमहानगर कमिटिको विभिन्न जिम्मेवारी बाडफाड गरेको छ ।बैठकले यही फागुन मसान्त भित्र उपमहानगरका सबै वडामा टोल कमिटि विस्तार गरिसक्ने निर्णय गरेको छ । त्यस्तै पार्टीका उम्मेदवारलाई विजयी गराउन ‘मेरो वडामा म जिताउछु, हाम्रो वडामा हामी जिताउछौं’ भन्ने अभियान प्रत्येक कमिटिमा चलाउने निर्णय गरेको छ । त्यस्तै गरी बैठकले आगामी कार्ययोजना निर्माण समेत गरेको छ । आज बसेको बैठकले बाडफाड गरेको जिम्मेवार
नेपाल सरकारका सुचना तथा संचार मन्त्री एवम सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र कार्की निर्वाचन क्षेत्रमा लोकप्रिय बन्र्दै गएका छन । निर्वाचन क्षेत्रमा आफ्नो मदतदातालाई दिएको आशवाश्न पुरा गर्नका लागी बिभिन्न मन्त्रालयदेखी निर्वाचन क्षेत्र बिकास कार्यक्रमबाट बजेट बिभिन्न क्षेत्रमा बिनियोजन गरी जनताको मन जित्दै कार्की लोकप्रिय बन्दै गएका हुन । अन्य नेताले बिभिन्न प्रकारको आस्बासन मात्र दिइने काम नगर्ने प्रवृतिका कारण आजित स्थानियहरु मन्त्री ज्ञानेन्द्र कार्कीले निर्वाचनको बेला गरेका बाचा मतदाताहरु माझ आएर स्थानियको आवश्यता बुझि बिकासका योजना ल्याई रहेकाले आफुहर विश्वस्त भएको
सुनसरी मोरङ झापा मात्र नभएर प्रदेश १ कै विभिन्न सहरबाट असाहाय बृद्धहरुलाई सुनसरीको इटहरीमा भएको माया घर नेपालमा ल्याउने गरिन्छ । यहाँ रहेका बृद्ध बृद्धा र वालवालिकाहरुलाई दैनिक रुपमा आवश्यक पर्ने खाध्यन्न तथा लत्ता कपडाहरु विभिन्न संघ सस्थाको सहयोगबाट ल्याउने गरिन्छ । जन्म दिनको उत्सव र पितृहरूको स्मरणमा प्राप्त अन्नबाट अहिले माया घरमा आश्रितहरूको जीवनयापन चलिरहेको छ । त्यसबाट अपुग पैसा समितिले अन्य दाताको सहयोग र ऋण काढेरै व्यवस्था गर्दै आएको छ । दैनिक रूपमा मानसिक रोगको औषधि खुवाउनु पर्ने आश्रितको सङ्ख्या पनि झण्डै दुई दर्जनको हाराहारीमा रहेको संस्थाले जनाएको छ । यसै अवसरमा माया घर नेप
४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते तोकिएको छ ।आगामी बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।
बुधबार धरान ४ आपगाछी क्षेत्रको जंगलमा झोला भित्र टाउको र एउटा खुट्टा काटेर फालेको अवस्थामा भटिएकोमा आज पनि शरिरका विभिन्न भाागहरू भेटिएको संघीय प्रहरी ईकाई कार्यालय धरानका एसपी भीम दाहालले जनाएका छन् । बुधबार अपरान्ह टाउको र खुट्टा भिटीएको स्थानबाट करिव एक किलोमिटर उत्तरमा झोलाभित्र सरीरको बाकी भागहरू फालिएको अवस्थामा फेलापरेको एसपी दहालले बताए । उनका अनुसार मृतक पुरूष रहेका प्रहरीले जनाएको छ ।, उनको हत्या गरी शरिरका विभिन्न भागहरू लुकाउनका लागी फालिएको प्रहरीले आशंका गरिएको छ ।
इटहरी । मोवाइल लगायतका विद्युतिय उपकरण उत्पादक कम्पनी साओमीले सुनसरीको इटहरीमा मंगलबारदेखि आफ्नो आधिकारीक सोरुम सञ्चालनमा ल्याएको छ । साओमीको पूर्वाञ्चल विक्रेता अरुण एण्ड व्रदर्शले इटहरीमा सञ्चालनमा ल्याएको सोरुमको मंगलबार साओमीका एशोशिएट डाइरेक्टर सुवोध कोठारीले उद्घाटन गर्नुभयो । सोरुम उद्घाटन पछि बोल्दै उहाँले साओमीका उत्पादनहरुलाई पूर्वका उपभोक्ताले निकै मनपराएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले साओमीले छोटो समयमै देशभर ११ वटा सोरुम सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै नेपालका लागि साओमीको आधिकारिक विक्रेता टेलिडिरेक्ट प्रा. लि. का एक्ज्युकेटिभ डाइरेक्टर सञ्जय अग्र
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा नेपाल खेलकुद महासंघको नगर कमिटी गठन गरिएको छ । स्थानीय एकता युवा क्लवका अध्यक्ष विक्रम साम्पाङको अध्यक्षतामा ३६ सदस्यीय नगर कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा प्रशान्त राई, सचिवमा सुरज प्रधान, उपसचिवमा राजन थापामगर र आषिश वन चयन हुनु भएको छ ।यसैगरि सदस्यहरुमा चन्द्र लिम्बू, भीम लिम्बू, विवेश गुरुङ, इव्राहिम मियाँ, दिवस थापा, नरुस आलम, निश्चल सिग्देल, सुरज राई, रविन राजधामी, विजय राई, उमेश आलेमगर, सौरभ कार्की, कुसल राई, राजिव कुमार खवास, सन्तोष चौधरी, काजीहाङ लिम्बू, विनय राई, सुजन चौधरी, आशिष चौधरी, मनाङ लिम्बू, कमल धिमाल, नरेन राई, विवेक राई, जयनारा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.