All Posts By कोशी प्रेस

    Showing १३,१५१-१३,१६० of १३,७४९ items.
  • कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित)

    काठमाडौँ / कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गरिने भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ कक्षाको परीक्षा २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।   त्यसअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरिसकेको छ। हेर्नुहोस् : 

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १४२ पटक पढिएको
  • तमु ह्युल छोज धि गुरुङको चौथो अधिवेशन सम्पन्न

    गुरुङ समुदायहरुको साझा संस्था तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिती सुनसरीको चौथो अधिवेशन सम्पन्न भएको छ ।  प्रदेश १ माननीय सभामुख प्रदिप कुमार भन्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । छोज धि गुरुङ रास्ट्रीय परिशदका केन्द्रीय सचिव खम्वासिह गुरुङले कार्यक्रममा बोल्दै कार्यसमितिमा चयन भएकाहरुलाई सफल कार्य कालको शुभकामना दिनु भएको थियो । अधिवेसन बाट धिरज गुरुङको अध्यक्षतामा नया कार्यसमिती चयन भै उपाध्यक्षमा टंक कुमारी गुरुङ र दिब्य राज गुरुङ सचिवमा दिलिप गुरुङ , सगठन सचिवमा निरन्जन गुरुङ, प्रचार सचिवमा जानुका गुरुङ कोषाध्यक्षमा बिष्णुमाया गुरुङ सह-कोषाध

    • प्रकाशित मितिः चैत ६, २०७८
    • २३७ पटक पढिएको
  • अशोक लेल्याण्डको देशै भर सर्भिसक्यम संचालमा

    अशोक लेल्याण्ड गाडिले नेपाल भरका लागि आधिकारिक वितरक आइएमई मोटर्सले देशै भर यही चैत ६ गते देखी ११ गते मेगा सर्भिस क्यम सञ्चालनका गरेको  छ । आइतबार बाट देशै भर सुरु भएको उक्त सर्भिस क्यममा ग्राहकलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा पनि सुरु भएको  हो  । स्पेयर पार्टस् , चेकअप, लेभर चार्जमा र लुब्रिकेन्टमा १२ प्रतिशत देखी ५० प्रतिशत सम्म छुट्को ब्यवस्था ल्याएको हो । अशोक लेल्याण्ड कम्पनीका  ट्रक, टिप्पर, स्कुल बस सहित साना तथा ठूला गाडीहरू नेपालमा बिक्री गर्दै आएकाले गर्दा ग्राहकलाई मध्यनजर गर्दै उक्त सर्भिस क्यमप आयोजना गरेको कम्पानीका इटहरी प्रमुख राम कृण थापाले बताउनुभयो ।&nb

    • प्रकाशित मितिः चैत ६, २०७८
    • ९४ पटक पढिएको
  • आगामी चुनावबाट माओवादी पहिलो पार्टी बन्छ: दाहाल

    पोखरामा आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले माओवादी पहिलो पार्टी बन्ने माहोल बन्दै गएको बताए। २०७९ चुनावी वर्ष भएको बताउँदै दाहालले भने, “देशभरीको सबै स्थिति हेर्दा आगामी चुनावबाट हामी पहिलो पार्टी बन्ने संभावनातिर अगाडि बढिसकेका छौं।”अहिले देशका विभिन्न जिल्लामा भएका कार्यक्रममा सहभागी हुँदा त्यो माहोल देखेको उनको भनाइ छ। “अहिले कार्यक्रममा जो उभार हामीले देखेका छौं, त्यो उभार हेर्दा अब मानिसहरूले फेरि एकचोटी माओवादीलाई जिताउनुपर्छ भन्न थालेका छन्,” दाहालले भने।स्थानीय चुनाव माओवादीका लागि महत्त्वपूर्ण भएको उनले बताए। “अबको चुनावमा हामी कसैको बैसा

    • प्रकाशित मितिः चैत ६, २०७८
    • ८८ पटक पढिएको
  • मोरङमा नेकपा एमाले प्रवेशको लहर

    सुन्दरहरैंचा । पछिल्लो समय मोरङमा नेकपा एमालेले सक्रियता बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका रंगेलीका नगर प्रमुख तथा उपप्रमुख लगायतलाई एमालेमा प्रवेश गराएको एमालले अन्य पालिकाहरुमा पनि दिनहुँ जसो पार्टी प्रवेशका कार्यक्रम गरिरहेको छ ।यसैबीच सुन्दरहरैंचामा पनि शनिबार २ सय बढीको संख्यामा एमाले प्रवेश गरेका छन् । एमाले स्थायी कमिटी सदस्य, पूर्व उपसभामुख तथा पूर्वमन्त्री डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सुन्दरहरैंचा ३ गछियामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १०३ पटक पढिएको
  • पूर्वराजाको नयाँ वर्ष झापामा

    काठमान्डाैं / पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो। उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ। निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ। झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ। यद्यपि, अहिलेसम्म भने कुनै कार्यक्रम तय भइनसकेको स्रोतले बतायो। कोरोना महामारीका कारण लामो समय निर्मल निव

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १७० पटक पढिएको
  • नेपालमा नर्सको तलब : खाजा खर्च र बसभाडा पनि पुग्दैन

    काठमान्डाैं / काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन । तुलसा एक वर्षको तयारीपछि बेलायत गइन्। जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन् । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १४५ पटक पढिएको
  • डा.विन्दा पाण्डेद्वारा लिखीत धर्तीमाथिको दाबी पुस्तकको परिचर्चा सम्पन्न

    नेपाल बुद्धिजिवी परिषद् सुनसरीले डा. विन्दा पाण्डेद्वारा लिखीत धर्तीमाथिको दाबी पुस्तक्को परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।पाण्डेद्वारा लिखीत धर्तीमाथिको दाबी पुस्तकमा महिलाको हक, महिलले पाउन नसकेको अधिकार र समाजामा महिलाहरुले नपाएको न्याय को बिषयमा लीखित पुस्तक माथी परिचर्चा गरिएको हो  । नेपाल बुद्धिजीवी परिषद् सुनसरीका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीे डा.केदार प्रसाद पौडेल , विसीष्ट अतिथि लेखक डा. विन्दा पाण्डे, ईटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम, लगाएत नेपाल बुद्धिजीवी परिषद् सुनसरीका पूर्व अध्यक्ष, महिला अधिकार कर्मी, महिला उद्ययमी जिल्ला अध्यक्ष, महिल

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १६९ पटक पढिएको
  • सुन्दरहरैंचामा ३ करोडको लागतमा कवर्डहल बन्दै

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित साजिलाल माध्यमिक विद्यालयले कवर्डहल निर्माण कार्यको शिलान्यास गरेको छ । प्रदेशकै बिग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुशार पहिलो कार्यको रुपमा कवर्डहल निर्माणका लागि शिलान्यास गरिएको हो । आज सुन्दरहरैंचा ५ स्थित विद्यालयको जग्गामा विशेष कार्यक्रमकाबीच सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले कवर्डहलको शिलान्यास गर्नुभयो । करिव पौने ३ करोडको लागतमा भलिवल, बास्केटवल, व्याडमिन्टन, कराँते, तेक्वान्दो लगायतका खेलका संरचना निर्माण गरि खेलग्रामकै रुपमा विकास गर्ने योजना रहेको विद्यालयका प्रधानध्या

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १९६ पटक पढिएको
  • इटहरी जेसिज र लायन्स क्लव अफ विपी चौकको संयुक्त होली मिलन कार्यक्रम सम्पन्न

    इटहरी । रंगहरुको महान पर्व होलीको अवसर पारेर सुनसरीको इटहरीमा इटहरी जेसिज र लायन्स क्लव अफ विपी चौकले संयुक्त होली मिलन कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष झै यो वर्ष पनि इटहरी जेसीजले  होली मिलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम उधोग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेलको प्रमुख आतिथित्य तथा इटहरी जेसीजका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा भएको होली मिलन कार्यक्रममा एक अर्कामा रंग दलेर शुभकामना आदनप्रदान गरी होली पर्व मनाएको थियो ।कार्यक्रमको विषयमा प्रस्ट पार्दै इटहरी जेसीजका अध्यक्ष भण्डारीले होली परापुर्वकाल देखी मनाउदै आएको र त्यसलाई हामीले एक आपसमा भाइचारा का

    • प्रकाशित मितिः चैत ४, २०७८
    • २४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]