All Posts By कोशी प्रेस

    Showing १३,०९१-१३,१०० of १३,७४९ items.
  • साहारा नेपालकाे वार्षिक उत्सव सम्पन्न

    मोरङको सुन्दरहरैचा नगरपालिका वडा न ४ मा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था सेवा केन्द्र बलियाको वार्षिक उत्सव सम्पन्न भएको छ । सुन्दरहरैचा नगरपालिकमा रहेर सहकारीका क्षेत्रमा काम गर्दै आएको साहारा नेपालले २७ औ स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सम्मान समेत गरेको थियो । यस सहकारीले स्थापना दिवसको अवसरमा तिन जना महिला सदस्यहरुलाई सम्मान गर्नुका साथै मृतक परिवारलाई ५ लाख ५० हजार बराबरको ऋण समेत मिनाहा गरिएको सेवा केन्द्र बलिया कार्यलय प्रमुख शान्ता काफ्लेले जानकारी दिनु भएको छ । साथै काफ्लेले यस सस्थाले गरेको आर्थिक कारोवारका विषयमा समेत जानकारी दिनु भएको थियो । कार्यक्रममा सुन्दरहरैचा नगरपा

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १८८ पटक पढिएको
  • गोली लागेर अमेरिकामा ६ जनाको मृत्यु, १२ जना घाइते

    एजेन्सी । अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् । सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाई छ । मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाई छ ।एजेन्सी । अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटन

    • प्रकाशित मितिः चैत २१, २०७८
    • २२७ पटक पढिएको
  • अन्तर पालिका स्तरीय अध्यक्ष कपको उपाधि लेटाङलाई

    लेटाङ । लेटाङ नगरपालिकाले कानेपोखरीमा सम्पन्न अन्तर पालिका स्तरीय अध्यक्ष कपको उपाधि जितेको छ । फाइनलमा बेलबारी नगरपालिकालाई  २‍-० ले  पराजित गर्दै  लेटाङले उपाधि कब्जा गरेको हो । लेटाङको जितमा दोस्रो हाफमा अनुप मगर र सागर तिवारीले एकएक गोल गरेका हुन्।विजेता लेटाङले ट्रफी सहति रु १ लाख तथा उपविजेता बेलबारीले ट्रफी सहित रु ६० हजार प्राप्त गरेका छन् । विधागत उत्कृष्ट तर्फ लेटाङ नगरपालिकाका  राजु मगर उत्कृष्ट डिफेन्डर, सागर विक उत्कृष्ट फरवार्ड, आयुस लिम्बु र अनुप मगर सर्वाधिक गोलकर्ता तथा इन्द्र राई उत्कृष्ट कोच घोषित भए । त्यस्तै बेलबारी नगरपालिकाका सन्तोष दनुवार उत्कृष्ट गो

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १६३ पटक पढिएको
  • प्रेस युनियन सुनसरीलाई भवन निर्माणका लागि धनीपुर्जा हस्तान्तरण

    इटहरी । लोकतन्त्रवादी पत्रकारहरु आवद्ध संस्था नेपाल प्रेस युनियन सुनसरीलाई आफनै भवन निर्माणका लागि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रोहित प्रसाईले जग्गा उपलव्ध गराएका छन ।    उद्योग वाणिज्य संघ इटहरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समेत समालि सकेका समाजसेवी प्रसाईले इटहरीको पकलीमा रहेको आफनो ३० लाख बढी मुल्य पर्ने साडे ६ धुर जग्गा नेपाल प्रेस युनियन सुनसरीलाई उपलव्ध गराएका हुन ।   पत्रकारिताका माध्यमबाट समाजमा सराकारात्मक विकासमा पत्रकारहरुले खेलदै आएको भुमिकाको उच्च मुल्याँकन गर्दै पत्रकारिता गर्न पत्रकारहरुलाई  सहज होस भनेर आफुले आफना स्वर्गीय आमाबुबाको

    • प्रकाशित मितिः चैत २१, २०७८
    • ११० पटक पढिएको
  • इटहरीमा वेवारिसे झोला भेटिएपछि बमको आशंका

    इटहरी २ हलगडामा बेवारिसे झोला भेटिएपछि बम भएको आशङ्कामा नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ । १२.३० मा स्थानीयले रातीदेखि उक्त झोला सडक किनारमा रहेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय इटहरीले सेनालाई झोलाको बिषयमा जानकारी गराएको थियो ।अहिले प्रहरी र सेनाले उक्त झोला खोल्ने तयारी गरिरहेको इटहरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।‘हेर्दा प्लाष्टिकको झोला भित्र कपडा जस्तो देखिन्छ, स्थानियहरु एक साता अघि सोही ठाउँदेखि नजिकै बम बिस्फोट भएको घटनाले त्रसित बनेका हुन’  डीएसपी ख

    • प्रकाशित मितिः चैत २१, २०७८
    • ९० पटक पढिएको
  • इटहरीमा ६५ औ राष्ट्रिय सहकारी दिवशको अवसरमा प्रभातफेरी

    इटहरी । सहकारीहरुको छाता संगठन , जिल्ला सहकारी संघ नगर समन्वय समिति इटहरीको आयोजना र इटहरी उपमहानगरको सहआयोजनामा आइतबार ६५ औ राष्ट्रिय सहकारी दिवशको अवसर पारेर इटहरीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । इटहरी क्षेत्रमा १५८ वटा सहकारीहरु सञ्चालन हुदै आएका मध्ये प्रतिनिधिमुलक सहभागिता रहेको प्रभातफेरीमा किसान कल्याण बचत तथा ऋण सहकारी सस्था,अविरल बचत तथा ऋण सहकारी सस्था,महिला बचत तथा ऋण सहकारी सस्था,सिटी बचत तथा ऋण सहकारी सस्था सानिमा बचत तथा ऋण सहकारी सस्था लगायत  एक दर्जन बढी सहकारी संस्थाका सञ्चालक, अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको नगर समन्वय समितिका सचिव जितेन्द्र

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १४९ पटक पढिएको
  • महिला बचतद्वारा ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान

    इटहरी । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले ९५ वर्षिय इन्द्रप्रसाद कोइराला सहित ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको महिला बचत तथा ऋण सहकारीले यस पटक आफना जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अनुसार इटहरीका ३७ र पकली शाखाका २४ जना गरी कुल ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो ।महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा.गिता अधिकारीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सम्मानित हुन

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १४९ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचाद्वारा जिम्मेवारी बाँडफाँड, संगठन विभाग प्रमुखमा दावा तामाङ्ग ( १२ वटै वडाका नामावली सहित )

    सुन्दरहरैँचा । राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचाले संगठनको कामलाई तिव्रता दिएको छ । विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने कामलाई तिव्रताका साथ अघि बढाएको राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचाले पछिल्लो समय संगठन सुदृढिकरणको काम पनि सँगसँगै अघि बढाएको हो । सामाजिक काममा अग्रसर भइरहँदा संठगनको काम केही ओझेलमा परेकाले यतिबेला संगठन सुदृढिकरण र सामाजिक गतिविधिका कामलाई सँगसँगै अघि बढाउन थालिएको अध्यक्ष जयप्रकाश रायमाझीले जानकारी दिनुभयो । सोहि अनुशार भर्खरै राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचा नगर कमिटीको बैठक बसि विभिन्न विभागीय जिम्मेवारी तोक्ने, वडाका इञ्चार्ज र सहइञ्चार्ज तोक्ने, सचिवालय

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १७० पटक पढिएको
  • राष्ट्रिय युवा संघ सुनसरी द्वारा इटहरीमा स्वाथ्य शिविर सञ्चालन

    इटहरी । राष्ट्रिय युवा संघ सुनसरीले विभिन्न सामाजिक गतिविधिहरुलाई तिव्रता दिएको छ । सोही अभियान अन्तर्गत राष्ट्रिय युवा संघ सुनसरीले इटहरीमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इटहरी १६ पकलीस्थित जब्दी आधारभुत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट १ सय ५० बढी स्थानीयबासीले सेवा लिएका छन् । शिविरमा स्त्री रोग विशेषाज्ञ सेवा, हाडजोर्नी, बालरोग, फिजिसियन सेवा, नाक, कान, घाँटीको विशेषज्ञ सेवा तथा दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिएको छ । सो अवसरमा दन्त रोग विशेषज्ञको सेवा लिनेहरुलाई निःशुल्क दाँत माझ्ने ब्रस र मञ्जन समेत वितरण गरिएको छ । शिविरमा वीपी प्रतिष्ठान धरानका

    • प्रकाशित मितिः चैत २०, २०७८
    • ४८३ पटक पढिएको
  • शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरेको नागरिक अभिनन्दन गरिने

    इटहरीः सुनसरीको इटहरीस्थित विश्व आदर्श कलेजका प्राचार्य तथा इटहरीको शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व लेखनाथ घिमिरेको नागरिक अभिनन्दन हुने भएको छ ।इटहरीका वरिष्ठ साहित्यकार अनिल पौडेलको अध्यक्षतामा गठित २१ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समितिले अभिनन्दन गर्न लागेको समितिकी कोषाध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् । ७७ वर्षीय साहित्यकार घिमिरले आफ्नो जीवनकालको चार दशकभन्दा बढी समय इटहरी क्षेत्रको शिक्षा र साहित्यको उत्थानमा अध्ययन अनुसन्धानका माध्यमबाट योगदान दिएर बिताएकाले उनको योगदानको उच्च कदर गर्दै अभिनन्दन गर्न लागिएको प्याकुरेलको भनाइ छ । नागरिक अभिनन्दन साहित्यकार घिमिरेको ज

    • प्रकाशित मितिः चैत २०, २०७८
    • ४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]