All Posts By कोशी प्रेस

    Showing १२,६५१-१२,६६० of १३,७४६ items.
  • आजबाट सबै मतपत्र छपाइ सकिने

    जनक शिक्षा सामग्री संस्था लिमिटेडले आजबाट सबै मतपत्र छपाइ सक्नेछ। निर्वाचन आयोगले दिएको निर्देशनअनुसार केन्द्रले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो। केन्द्रका प्रवक्ता चित्र आचार्यले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार आज मंगलबार बिहानसम्म सबै स्थानीय तहको मतपत्र छपाई पूरा हुनेछ। हिजो सोमबार जनक शिक्षाले पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाको मतपत्र छपाई सुरु गरेको थियो।मतपत्र छपाइपछि दुई दिन प्याकिङको काम सकेर २३ गतेसम्म देशैभरका निर्वाचन  कार्यालयमा मतपत्र पुगिसक्ने बताइएको छ। आयोगले उम्मेदवारको सङ्ख्या बढेको केही स्थानीय तहको मतपत्र पुनः छपाइ गर्न दिएको थियो। निर्वाचन आयो

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ६५ पटक पढिएको
  • इटहरीमा नेकपा एसका उम्मेदवार एमाले प्रवेश

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा सदस्यमा उमेदवार दिएकी एक उमेदवार एमाले प्रवेश गरेकी छन् । एसबाट वडा ३ मा वडा सदस्य पदमा उमेदवार दिएकी फलमाया पुलामी मगर एमाले प्रवेश गरेकी हुन् ।उनलाई एमाले प्रदेश सदस्य हिमाल सुवेदी, एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बा, उप–मेयर पदकी उमेदवार संगिता चौधरी र एमालेका अन्य नेता कार्यकर्ताले एमालेमा स्वागत गरेका हुन् । पुलामी मगर आजै देखि एमालेको घरदैलो अभियानमा हिडेकी छन् । उनले वाटो विराएकाहरुलाई एमालेमै फर्कन आग्रह समेत गरेकी छन् ।

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ४४७ पटक पढिएको
  • स्थानीय तह हाँकेका जनप्रतिनिधीहरुले सही नेतृत्व दिन नसकेर इटहरी वडा ३ पछि पारियो : उमेश सुवेदी

    इटहरी/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार रहेका उमेश सुवेदी इटहरी उप–महानगरपालिका वडा ३का पुरानो स्थानीय बासिन्दा हुन्। स्नातकोत्तर (डिग्री) अध्ययन गरेका सुवेदी पेशाले केहीअघि सम्म शिक्षण पेशामा आबद्ध थिए।       पेशामा रहँदा पनि उनी शिक्षणका अलवा सामाजिक गतिविधीमा पनि उत्तिकै सक्रिय थिए। युवा सशक्तिकरण, खेलकुद बिकासका क्षेत्र, निस्वार्थ समाजसेवामा लागेका सुवेदी हाल इटहरी ३मा लोकप्रिय फुटवल एकेडेमी तालतलैया फुटवल एकेडेमीका अध्यक्ष हुन्। उनी नेकपा एमाले निकट खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य र राष्ट्रिय तेक्वान्दो संघ

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ६०२ पटक पढिएको
  • महत्वकाङ्क्षी योजना सार्वजनीक गर्नुभन्दा सामान्य काम गरेर पनि जनतालाई खुसी पारिने छ : शिवप्रसाद ढकाल

    इटहरी : नेपाली काँग्रेस सुन्दरहरैचाले घोषणापत्र सार्वजनीक गरेको छ । सोमबार सुन्दरहरैचाको विराटचोकमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनीक गरेको हो । सुन्दरहरैचालाई सुकुम्बासी मुक्त नगर घोषणागर्ने लक्ष्य सहित काँग्रेस चुनावी मैदानमा उत्रीएको छ । यसअघिका मेयर शिवप्रसाद ढकाललाई काँग्रेसले पुनः उमेद्धवार बनाएको छ । काँग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज चापागाई उपमेयरका उमेद्धवार छन् । गठबन्धनको नेतृत्व गरिरहेको दलको हिसाबमा काँग्रेसले एकल रुपमै घोषणापत्र सार्वजनीक गरेको हो । घोषपत्रमा नेपालकै सबैभन्दा ठुलो बहुउद्येश्यीय अन्तराष्ट्रीय स्टेडियम निर्माण गर

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १०७ पटक पढिएको
  • नेपाली काँग्रेस सुन्दरहरैचाद्धारा घोषण पत्र सार्वजनिक

     आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङ सुन्दरहरैचामा नेपाली काँग्रेसले संकल्प पत्र सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेस सुन्दरहरैचाले चुनाबका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारले विजयी भएपछि पाँच वर्षभित्र गर्ने कार्यको संकल्प पत्र सार्वजनिक गरेको हो । संकल्पत्रमा सुशासन र पारदर्शितालाई प्रमुख मुद्दाको रूपमा प्राथमिकता दिइएको छ । यस्तै, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यीकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । संकल्पत्रमा सहकारी क्षेत्र, सुकुम्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १०० पटक पढिएको
  • बनेपा नगर प्रमुखले दिए राजीनामा

    काभ्रे — बनेपा नगरप्रमुख लक्ष्मी नरसिं वादेले पदबाट राजीनामा दिएका छन् । शनिबार राजीनामा घोषणा गरेका नगरप्रमुख वादेले नगर उपप्रमुख रेखा सापकोटा दाहाललाई सोमबार राजीनामा बुझाएका हुन् । नगरप्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुखलाई राजीनामा बुझाएमा उक्त पद रिक्त हुने संविधानमा व्यवस्था छ । एमाले काभ्रेका इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य गोकूलप्रसाद बाँस्कोटा र नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारले आफूसँग सल्लाहसमेत नगरी स्थानीय तहको निर्वाचनको टिकट वितरणको विषयमा अन्तिम समयमा धोका दिएकाले वादेले नगर प्रमुख पदबाट राजीनामा दिने निर्णयमा पुगेको शनिबार पत्रकार सम्मेलनमार्फत घोष

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १२९ पटक पढिएको
  • द्वन्द्वपीडित २३३ शिक्षकलाई पुनर्बहाली गरिँदै

    काठमाडौँ — शिक्षा मन्त्रालयले द्वन्द्वपीडित २ सय ३३ शिक्षकलाई पुनर्बहालीको तयारी गरेको छ । यसैगरी १८ जनालाई काम गर्न, ४१ जनालाई निवृत्तिभरण र २ सय ८४ अस्थायीलाई एकमुष्ट आर्थिक सहायता दिने भएको छ ।मन्त्रालयले मन्त्रिपरिषद्बाट गत चैत १६ मा भएको ‘राजनैतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको व्यवस्थापन’ निर्णयअनुसार कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।त्यसनिम्ति शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नामावली सार्वजनिक गर्दै पुनर्बहाली, हाजिरी, निवृत्तिभरण तथा उपदान र एकमुष्ट आर्थिक सुविधा प्राप्तिका निम्ति ३५ दिनभित्र आवेदन दिन भनेको छ । पुनरावेदन अदालतका तत्कालीन

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १५४ पटक पढिएको
  • १७० वटा वडामा दलित महिला सदस्यमा मनोनयन परेन, ३३५ पदमा निर्विरोध

    काठमाडौं । विभिन्न स्थानीय तहका १७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो ।केही हिमाली जिल्ला , काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।निर्वाचन आयोगको सोमबारको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ पदमा एकल मनोनयन परेको भएको बताए । एकल मनोनयन परेकाहरु निर्विरोध निर्वाचित हुने निश्चित भए पनि घोषणा गर्न बाँकी छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १११ पटक पढिएको
  • एमाले नेता भीम रावलको प्रश्न– विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?

    काठमाडौं / नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् ।एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफै प्रश्न गर्दै आफै जवाफ दिएका छन्, ‘छैन ।’एमसीसी सम्झौता रापत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षे सुरु भएको आरोप उनले लगाएका छन् । ‘यहींबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ ।अ ब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १०१ पटक पढिएको
  • सीमामा एसएसबीका जवानको अराजकता : रक्सी खाएर होहल्ला, स्थानीयले घेरेपछि हवाई फायर

    नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुरनजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले सोमबार दिउँसो हवाई फायर गरेका छन् । रक्सी सेवन गरेर सीमा क्षेत्रको दसगजानजिक भारतीय भूमिमा होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको बताइएको छ । मदिराको नसामा होहल्ला गर्दा स्थानीयसँग विवाद भएपछि आत्मरक्षाका लागि गोली पड्काएका उनले दुई राउन्ड आकाश र एक राउन्ड जमिनतिर हवाई फायर गरेको नेपाली सुरक्षाकर्मीले जनाएका छन् । दसगजानजिक सुरक्षामा खटिएका एसएसबीका जवानले दुई देशीय सीमा संवेदनशीलताको ख्याल नगरिकन एक्कासि गोली पड्काएपछि स्थानीयबीच भागदौड मच्चिएको

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]