All Posts By कोशी प्रेस

    Showing ११,५२१-११,५३० of १३,७४३ items.
  • मोटरसाईकल तथा स्कुटर चोरीमा संग्लग्न चार जना पक्राउ

    मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।पौष १४ गते राती बिराटनगर महानगरपालिका ९ ठाकुरवाडी रोडबाट प्रदेश नं ०१–०२–०४२ प ३७७७ नम्बरको एनएस मोटरसाईकल हराएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरीमा संग्लग्न रहेका धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका ७ का २५ वर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका १९ का २१ वर्षीय विकेश खवासलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो ।यसैगरी सोही दिन बिराटनगर ८ मधुमाराबाट प्रदेश नं ०१–०२–००५१ प १०२७ नम्बरको

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ७९ पटक पढिएको
  • इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पौष २८ गतेबाट सुरु हुने

    इटहरी । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पौष २८ गतेबाट सुरु हुने भएको छ ।           नेपाल क्रिकेट संघ काठमाडौंको आयोजना तथा सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा इटहरीका जनता क्रिकेट पार्कमा हुने जनाइएको हो ।            सात वटै प्रदेशका महिला क्रिकेट टिमको सहभागिता रहने साथै सशस्त्र प्रहरीको एपिएफ क्लवको समेत प्रतियोगितामा सहभागिता रहने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।               प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १६३ पटक पढिएको
  • रोटरी क्लव र सार्वजनिक सहकारीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    इटहरी । जाडो महिनामा मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने गरेको तर्फ मध्यनजर सर्वसाधारणलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्धेश्यले इटहरीमा  निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।   रोटरी क्लव अफ इटहरी र सार्वजनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ शिवालय चोकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।   जाडो मौषममा मानिसहरुमा विभिन्न किसिमको स्वास्थ्य समस्या हुने तथा ग्रामिण भेकका मानिसहरुलाई स्वास्थ्य संस्था सम्म पुग्न समेत समस्या हुने तर्फ मध्यनजर गर्दै शिविरको आयोजना गरिएको रोटरी क्लव अफ

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १५८ पटक पढिएको
  • नव निर्वाचित प्रदेश सांसदहरूकाे प्रतिवद्धता : ‘नामाकरणलाई प्राथमिकता दिनेछाै’

    इटहरी । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघीयता विरोधीलाई जवाफ दिनुपर्नेमा नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन् । नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको समापन कार्यक्रममा सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।प्रदेशको नामाकरणसँगै ५ वर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारकाट मुक्त भएर सबै दलहरुले सहकार्य गरे मात्र प्रदेश संरचना विकास र अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पृष्टि हुने सांसदहरुको भनाई छ । नेकपा एमालेका नेता बुद्धिकुमार

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १११ पटक पढिएको
  • धरानमा नमुना औषधि खुलेआम बिक्री

     सुनसरीको धरानमा नमुनाको रुपमा भनिएको औषधि खुलेआमा रुमा बेचिएको छ । ‘स्विच २००’ नामक औषधि  जुन औषधि फिजिसियनका लागि नमुना औषधि  हो ।  धरान–३  स्थित जामेमस्जिद  खान मेडिकल हल  नमुनाको रुपमा भनिएको औषधि खुलेआमा रुमा बेचिएको छ ।धरानकी जमुना आचार्यले आफ्नो १० वर्षीय छोराको कान दुखेपछि हतारिएर धरान–३ जामेमस्जिदस्थित खान मेडिकल हल पुर्याइन् । मेडिकल हलका सञ्चालक (आफूलाई डाक्टर बताउने) एमएच खानले औषधि ‘प्रेस्क्राइव’ गरे ।मेडिकल हलमा रहेका उनका सहयोगीले ‘स्विच २००’ नामक औषधि दिइन् । जुन औषधि फिजिसियनका लागि नमुना औषधि भनी दिइएको थियो । नमुना औषधि बिक्री गरेपछि प

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १५५ पटक पढिएको
  • प्रदेस नम्बर १ को नाम सर्वसम्मतबाटै टुङ्गा टुङ्गाउने

     प्रदेस नम्बर १ को प्रदेस सभाका सांसदहरुले प्रदेसको नाम चाँडै सर्वसम्मतबाटै टुङ्गाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नव निर्वाचित सांसदहरुको आरेन्टेसन कार्यक्रममा सांसदहरुको सो प्रतिवद्धता आएको हो ।  प्रदेश सभाको नव निर्वाचित सांसदहरुले प्राथमिकताका साथ प्रदेशको नामाकरणमा लाग्ने बताएको हुन । पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघीयता विरोधीले प्रश्न उठाएको भन्दै सांसदहरुले  अब सबै दलहरुले सहमतिमा प्रदेशको नामाकरण चाँडै गर्नुपर्ने बताएका छन । प्रदेशको नामकरण गर्न नसक्दा संघीयता खारेज गरौं भन्नेहरु हौसिएको उनीहरुको भनाई छ । प्रभावकारी कानुन बनाउन र बनेका

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १२६ पटक पढिएको
  • ठूलो दलको हैसियतले प्रदेश नम्बर १ मा नेकपा एमालेले नै नेतृत्व गर्ने सम्भावना भएसँगै मुख्यमन्त्रीमा हिक्मत

    ठूलो दलको हैसियतले प्रदेश नम्बर १ मा नेकपा एमालेले नै नेतृत्व गर्ने सम्भावना भएसँगै मुख्यमन्त्रीमा हिक्मत लगभग पक्का जस्तै छ। उनी एमाले प्रदेश १ को संसदीय दलको नेता भएकाकारण पनि मुख्यमन्त्री कार्की हुने पक्का छ।त्यसो त माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । मुख्यमन्त्री नपाए उनी मन्त्री नहुने सम्भावना रहेको बताइएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सिट छ । ९३ सदस्यीय प्रदेशसभा बहुमत पु¥याउन प्रदेश १ मा ४७ सांसद चाहिन्छ ।यी हुन् मन्त्रीका दाबेदारताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई सभामुख वा मन्त्रीको रूपमा हेरिएको छ । समानुपातिकतर्फबाट सांसद बनेकी सु

    • प्रकाशित मितिः पुस १८, २०७९
    • ११७ पटक पढिएको
  • इटहरी कृषि फमले नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको सहकार्यमा बाख्रा पालन र आधुनीक खोर निर्माण गर्ने

    इटहरी । इटहरीमा बिगत २५  वर्ष देखि कृषि पेशामा रहेको इटहरी कृषि फर्मले र  नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको सहकार्यमा आधुनिक खोर निर्माण गरि उन्नत जातको बाख्रा पालन  गर्ने भएको छ ।      इटहरी कृषि फर्मले जनप्रतिनिधि भेटघाट तथा पत्रकार सम्मेलन गरी आयोजनाकाबारे मा जानकारी गराएको छ । कृषि तथा पशुपालन सम्बन्धि काम गर्न योजना सहितको बजेट बिनियोजन भएको   प्रोप्राइटर शशि श्रेष्ठले बताउनुभयो । नेपालभरीका कृयासिल कृषकहरूमध्ये बाटै छानिएको इटहरीको कृषि फर्मलाइ नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको ५० प्रतिशत लागत साझेदारीमा  उक्त आयोजना सुरू गर्ने भएको हो ।&nb

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १४१ पटक पढिएको
  • महिला बचतको बुढीगंगा सेवा केन्द्रमा सदस्यता अन्तर्क्रिया सम्पन्न

    इटहरीमा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको मोरङ सुन्दरहरैँचा वडा नं. ५ को बुढीगंगा सेवा केन्द्रबाट सदस्यको हितमा सुविधा थपिएका छन्।                       व्यवस्थापन समितिका रुद्रबहादुर तामाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुढीगंगा सेवाकेन्द्रका व्यवस्थापक शंखर लम्सालले सेवा केन्द्रको बारेमा सहजिकरण गरेका थिए ।            महिला बचत तथा ऋण सहकारी संस्था इटहरीमा सुन्दरहरैँचाको बुढी गंगा वचत तथा ऋण सहकारी संस्था गाभिएपछि शेयर सदस्य बिरामी भएर अस्पताल भर्ना गरेर राख्नुपर्दा पाँच हजार दिने व

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १७४ पटक पढिएको
  • विराटनगरबाट प्रतिबन्धित लागु औषध सहित ४ जना पक्राउ

     मोरङको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१२ मा चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का मनिष राईको साथबाट एभील-२६, डाइजेपाम-२०, डाइजेल्याब-५ र स्टिकर नभएको-२५ एम्फुल फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ हुलास चौक स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को २ ह ५१९३ नम्बरको अटो भित्र नाईट्राभेट-५० ट्याप्लेट फेला पारी चालक विराटनगर- १२

    • प्रकाशित मितिः पुस १७, २०७९
    • ६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]