All Posts By कोशी प्रेस

    Showing ११,५११-११,५२० of १३,७४३ items.
  • व्यक्तिगत श्रम स्वीकृति सेवा सात वटै प्रदेशस्तरबाट प्रदान हुने

    सुनसरी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सात वटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।          यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।         &nbs

    • प्रकाशित मितिः पुस २३, २०७९
    • १३९ पटक पढिएको
  • प्रदेश १ सरकारमा सहभागी हुने सांसदहरुको चर्चा सुरु, दुलालको नाम समेत चर्चामा

    तेह्रथुम । प्रदेश १ मा सरकार गठनको मिति नजिकिंदै जाँदा सरकारमा सहभागी हुने सांसदहरुको चर्चा सुरु भएको छ । सबैभन्दा ठूलो दल नेकपा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित झैं हुँदा मन्त्रिमण्डलमा सहभागी हुने अन्य सांसदहरु बारे चर्चा सुरु भएको हो । सांसदहरुले समेत विभिन्न माध्यमबाट मन्त्रिमण्डलमा सहभागिताका लागि लविङ थालेका छन् ।                       यसैबीच तेह्रथुम प्रदेशसभा (क) मा नेकपा एमालेबाट निर्वाचित भएका किशोरचन्द्र दुलालको नाम समेत चर्चामा आएको छ । शिक्षण पेशा छाडेर नेकपा एमालेको राजनीतिमा होमिएक

    • प्रकाशित मितिः पुस २३, २०७९
    • १२५ पटक पढिएको
  • नमोबुद्धको दोस्रो नगरसभा : नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने

      नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले दोस्रो नगरसभाले सो निर्णय गरेको हो ।नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाउन लागेको नगरपालिकाले जनाएको छ ।नगरको  ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न

    • प्रकाशित मितिः पुस २२, २०७९
    • ६९ पटक पढिएको
  • सुनसरीको चादबेलामा वडा सदस्यसहितको समूहद्वारा स्थानीय माथि कुटपिट

    बुधवार बेलुका इनरुवा वडा नम्बर सात चादबेलाका वडा सदस्य सहितको समूहले स्थानीय एक परिवारलाई घरमै गएर कुटपिट गरेका छन् ।नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य तबरेज आलम र उनको समूहले चादबेला स्थित जेलुदिन मियाको घरमा पुगेर परिवारलाई सामूहिक कुटपिट गरेका हुन ।छिमेकीको ट्वाइलेट गनाएर बस्नै नसकिने भएको भन्दै जेलुदिन मियाको परिवारले गुनासो गर्दा छिमेकी समीर रैनका फुपूका छोरा समेत रहेका वडा सदस्यले विवाद सुल्झाउनको सट्टा उल्टै समूह लगेर आफैले हातपात गरेको जेलुदिन बताँउछन । तबरेजले महिला माथि गालीगलौज गर्नुका साथै हातपात समेत गरेको बताइएको छ । तबरेज आलमले आफू सहित नातामा आफ्ना भाइ पर्ने प्रवेश आलम

    • प्रकाशित मितिः पुस २२, २०७९
    • ८३ पटक पढिएको
  • विराटनगरमा भन्सार छलेका सामाग्री नियन्त्रण गर्न अनुगमन सुरु

    विराटनगरमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वमा बजार अनुगमनको काम सुरु गरिएको हो । कार्यालयका प्रमुख डा.डीबी क्षेत्रीका अनुसार अर्थमन्त्रालय र राजस्व विभागको निर्देशनअनुसार बजार अनुगमनको कामसँगै आर्थिक ऐनमा उल्लेख भएका छुट तथा सहुलियतसम्बन्धीका प्रावधान करदातालाई जानकारी गराउने कार्य सुरु गरिएको हो ।कार्यालयले विराटनगरका पाँचवटा व्यवसायीक तथा औद्योगिक संस्थालाई पत्र लेखेर आर्थिक ऐन २०७९ को प्रावधान बारे करदातालाई जागरुक गराउन समेत अनुरोध गरेको छ । कार्यालयले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परीसं

    • प्रकाशित मितिः पुस २०, २०७९
    • १३४ पटक पढिएको
  • ‘एक्टिभ’ नरहेको सिमकार्ड अर्को व्यक्तिलाई बेच्न रोक

     सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ ।अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा प्रदायकहरुले ‘रिसाइकल’ गरेर सोही नम्बरको सिमकार्ड अर्को व्यक्तिलाई वितरण गर्ने गरेका छन् ।बिक्री वितरण भएर लगातार ६ महिनासम्म प्रयोग नआएको सिमकार्ड सम्बन्धित व्यक्तिको नामबाट हटाएर अर्को व्यक्तिको नाममा जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतला

    • प्रकाशित मितिः पुस २०, २०७९
    • ५४ पटक पढिएको
  • हरिनगरमा पाँच शैयाको अस्पताल

    सुनसरीको दक्षिणी क्षेत्र हरिनगरका बासीन्दाका लागि स्वास्थ्य  सेवाको सहजताका लागि सोमबार पाँच शैयाको आधारभूत अस्पताल सुरु गरिएको छ । अस्पतालसँगै २४ सै घण्टा सेवा पनि दिन थालिएको छ ।  यसको  औपचारिक  उद्घाटन  प्रदेशसभा सदस्य डाक्टर इसरायल अन्सारीले गर्नुभयो ।                                हरिनगरमा स्वास्थ्यको सहज पहुँच नहुँदा सर्वसाधारण इनरुवा, विराटनगर र धरान जान बाध्य भएका थिए । तर, अव पाँच शैयाको अस्पताल र २४ सै घण्टा सेवा दिन सुचारु गरिएसँगै स्थानीय बासीन्दालाई ठूलो उपलब्धी भएको सञ्च

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १४६ पटक पढिएको
  • बराहक्षेत्रका शिक्षकलाई योग प्रशिक्षण

    बराहक्षेत्र नगरपालिकाले पठ्यक्रममा आधारित योग शिक्षालाई शिक्षण सिकाई क्रियाकलापमार्फत प्रभावकारी बनाउन शिक्षकलाई योग प्रशिक्षण सुरु गरेको छ ।               नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयका बिषय शिक्षकहरुलाई योग प्रशिक्षण सुरु गरिएको शाकाका प्रमुख उप–सचिव देवेन्द्रबहादुर मल्लले बताउनुभयो । मगङ्लवारबाट सुरु योग प्रशिक्षण ६ दिनसम्म चल्ने छ । प्रशिक्षणमा सहजीकरण योगका अगुवा प्रशिक्षक रमेश नेपालले गर्नुहुनेछ ।                 योग शिक्षा पठ्यक्रममा नै समावेश भएकाले

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १७२ पटक पढिएको
  • धनकुटा नगरपालिका वडा नम्बर ९को सेवा केन्द्र मुलघाटमा

    धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ९को वडा कार्यकालयको सेवा केन्द्र मुलघाटमा स्थापना गरिएको छ ।  सेवाग्राहीहरुलाई सेवा लिन वडा कार्यालय सम्म आउने समय र खर्च धेरै लागि रहेको तर्फ मध्यनजर गर्दै वडा कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।वडा कार्यालयको सेवा केन्द्रको नगरप्रमुख चिन्तन तामागंले उदघाटन गरेका हुन । वडावासीहरुलाई लिन सहिजो होस भनेर हप्तामा एक दिन वुधवार सेवा दिने गरी वडा कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष टंक रोइलाले वताए । उनले सेवाग्राहीको चाप वढी भए हप्तामा दुई दिन सेवा प्रधान गर्न सकिने समेत जानकारी गराए ।  धनकुटाको वडा नम्वर ९ भौगोलिक रुप

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ६८ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को भवन उदघाटन

    इटहरी । विगत देखि भाडाको घरबाट सेवा प्रभाह गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को भवन एक कार्यक्रमका विच उदघाटन गरिएको छ । इटहरी उपमहानरपालिका वडा नम्बर ८को नवनिर्मित भवनको उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।८६ लाख ३४हजार ४सय४४ रुपैया लागतमा सयपत्री मल्टीप्रपोज कम्पनीले निर्माण गरेको अपागं मैत्री भवनको उद्घाटन वडा नम्बर ८ का वडाध्यक्ष रोहित चौधरीको अध्यक्षतामा गरिएको हो ।अपागं मैत्री दुई तले भवन निर्माण सम्पन्न भएर उदघाटन भएपछि आगामी माघ महिना देखि सञ्चालनमा ल्याउने तयारी भई रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए । उनले विगतमा भाडाको घरबाट व

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]