All Posts By कोशी प्रेस

    Showing ११,१९१-११,२०० of १३,७४३ items.
  • इटहरीमा स्कूल थिएटर अन्तर्गत १५ दिने नाट्य कार्यशाला हुने

    इटहरी । कलालय इटहरीको स्कूल थिएटर अन्तर्गत आठौँ श्रृङ्खलाका लागि इटहरीमा १५ दिने कार्यशाला आयोजना हुने भएको छ । विद्यार्थी आफैले लेखन,निर्देशन र अभिनय मार्फत नाटक प्रर्दशन गर्दै आएको कलालय इटहरीले आठौँ श्रृङ्खलाका लागि कार्यशाला गर्न लागेको हो ।कार्यशाला आगामी चैत्र २२ गतेदेखी १५ दिन सम्म आयोजना गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।इटहरीका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी वा अन्य विद्यार्थीहरुले पनि कार्यशालामा सहभागिता जनाउन सकुन भन्ने उद्येश्यले कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष जयन्तीले बताए ।यस पटक नयाँ विद्यार्थीलाई प्राथमिकता राखिएको छ । अघिल्ला संस्करणका

    • प्रकाशित मितिः चैत २१, २०७९
    • १८२ पटक पढिएको
  • गुरुङ साहित्यिक मञ्चको रचना वाचनदेखि विमर्शसम्मका कार्यक्रम इटहरीमा

     इटहरी। गुरुङ साहित्यिक मञ्चको छैटौँ स्थापना दिवसको अवसरमा चैत २१ गते (मङ्गलवार) इटहरीमा विभिन्न कार्यक्रमहरू हुने भएका छन् ।इटहरीको दुर्गा पार्टी प्यालेसमा विभिन्न कार्यक्रमहरू तय भएका छन् । कार्यक्रम संयोजक मिश्रा माया गुरुङका अनुसार पहिलो सेसनमा ‘भाषा संरक्षणमा हाम्रो दायित्व र चुनौती’को विमर्श हुनेछ भने दोस्रो सेसनमा ‘साहित्यमा गुरुङ स्रष्टाको उपस्थिति’ बारेमा विमर्श हुनेछ ।संस्था चिनारी वृत्तचित्र, सदस्यता प्रमाणपत्र वितरण, खुल्ला रचना वाचन, स्रष्टा सम्मान र पुस्तक विक्री समेतका कार्यक्रमहरू तय गरिएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा हुने कार्यक

    • प्रकाशित मितिः चैत २०, २०७९
    • ५२ पटक पढिएको
  • महिला वचत तथा ऋण सहकारी संस्थाद्धारा ३३ जना जेष्ठ सदस्यहरु सम्मान

    इटहरी । महिला वचत तथा ऋण सहकारी संस्थाले  ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्नो सेयर सदस्यहरु ३३ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सहकारीले एक कार्यक्रमका विच ७० वर्ष माथीका आफ्नो जेष्ठ सदस्यहरुलाई प्रमाणपत्र फुलमाला लगाएर फलफुल मिष्ठान खुवाएर सम्मान गरिएको हो ।महिला वचत तथा ऋण सहकारी संस्था धेरै पुरानो राम्रो सस्था रहेको आफु पनि यस संस्थाको पुरानो सदस्य भएकोले  यसलाई हामी सवै मिलेर वचाउनु पर्नेमा कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालीकीे उपमेयर संगीता चौधरीले वताइन । कसैलाई पाखा कसैलाई काख नगरी यो सहकारीले विभिन्न सामाजिक गतिबिधीहरु गरिरहेको छ ।  इटहरी

    • प्रकाशित मितिः चैत २०, २०७९
    • १६८ पटक पढिएको
  • ६६ औं राष्ट्रिय सहकारी दिवसमा १४ वटा सहकारी संस्थाहरुलाई सम्मान

    इटहरी । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरी जिल्लामा सञ्चालनमा रहेका १४वटा सहकारी संस्थाहरुलाई सम्मान गरिएको छ  ।   जिल्ला सहकारी संघ लिमिटेडले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि जिल्लाका प्रत्येक पालिकामा रहेका एक एक र जिल्ला भरीको उत्कृष्ट एक तथा महिलाहरुले मात्र सञ्चालन गरेको एक सहकारी गरी कुल १४ सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको हो ।    जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गंगा प्रसाद दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको राष्ट्रिय सहकारी दिवसका अवसरमा

    • प्रकाशित मितिः चैत २०, २०७९
    • १६३ पटक पढिएको
  • शिक्षा क्षेत्रको संरक्षण र गुणात्मक सुधारको पक्षमा नेपाल सरकार रहेको : प्रधानमन्त्री दाहाल

    सुन्दरहरैचा । शिक्षा क्षेत्रको संरक्षण र गुणात्मक सुधारको पक्षमा नेपाल सरकार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वताएका छन ।  मोरगंको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको एघारौ दीक्षान्त समारोहलाई सम्वोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रको आवश्यकता र अन्तराष्ट्रको माग समेत सम्वोधन हुने हिसावले दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालको ध्यान केन्द्रित भईरहेकोमा आफुलाई खुशी लागेको वताएका हुन ।विश्वविद्यालय तथा शैक्षिक प्रतिस्ठानहरुले आफनो अध्यापन अध्ययन अनुसन्धानको दायरालाई अझ व्यापक वनाएर मानजाति र सम्पुर्ण प्राणीजगतको सुरक्षा र संवद्र्धन गर्दै गरिने दिगो वि

    • प्रकाशित मितिः चैत १९, २०७९
    • १५१ पटक पढिएको
  • कोसीमा एमाले नेतृत्वको सरकारलाई जसपाको समर्थन रहन्छ : अशोक राई

    इटहरी । जनता समाजवादी पार्टीले कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । जसपाका वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोसीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको समर्थन फिर्ता नलिइने स्पष्ट पारेका छन् ।आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निकाय नभएको भन्दै प्रदेश सरकारको बेग्लै महत्व रहेको बताए ।उनले केन्द्रमा एउटा र प्रदेशमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दलसँग सुरक्षित रहेको बताउँदै नेकपा (माओवादी केन्द्र) र राप्रपा

    • प्रकाशित मितिः चैत १९, २०७९
    • ११७ पटक पढिएको
  • कामधेनु सहकारीद्वारा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

    इटहरी  । दुघको मुल्य उत्पादकले कम पाइरहेको र उपभोक्ताले वढी तिर्नु परिरहेको अवस्था अन्त्यका लागि उपाय खोज्नु पर्ने कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्तीप्रसाद सिटौलाले वताएका छन ।                          सुनसरीको तरहरामा रहेको कामधेनु सहकारीले आयोजना गरेको ६६औं राष्ट्रिय सकारी दिवसको सन्दर्भमा सहकारी ऐन २०७४मा भएको सदस्यता सम्वन्धी व्यवस्थापन का कारण सहकारी क्षेत्रमा पर्न गएको असहजताका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै म     न्त्री सिटौलाले मुल्य व्यवस्थापनको कुरा गरेका हुन ।  म

    • प्रकाशित मितिः चैत १९, २०७९
    • १५४ पटक पढिएको
  • गणेश भण्डारीको अध्यक्षतामा विपि टोल विकास समिति गठन

    इटहरी / इटहरी नगरपालिका वडा नं ०९ अन्तर्गत   विपि  चौकमा गणेश भण्डारीको अध्यक्षता मा ११ सदस्यीय विपि  टोल विकास समिति गठन भएको छ । समिति गठन गर्न बोलाईएको टोल भेलाले  गणेश भण्डारीकोको अध्यक्षता तथा इटहरी नगरपालिका वडा नं ९ का  वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आथित्यतामा बसेको आम भेलाले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।            करिव ६५ घरपरिवार रहेको टोल भेलाले   कार्यसमितिको अध्यक्षमा गणेश भण्डारी , उपाध्यक्षमा श्री हरि मानन्धर, सचिवमा बिकल पौडेल, कोषाध्यक्षमा चित्रकला रेग्मी लाई सर्वसम्मत रुपमा चयन ग

    • प्रकाशित मितिः चैत १८, २०७९
    • २७० पटक पढिएको
  • कफीका बेफाइदा भन्दा फाइदा धेरै

    एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ।ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्।कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ।गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ।अनुसन्धानकर्ताहरुले मानिसहरुलाई रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन्

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १८३ पटक पढिएको
  • इटहरी ढुवानी एजेण्ट व्यवसायी संघको १६औै वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न

    इटहरी । ढुवानी व्यवसाय नेपालीका लागि लाइभ लाइन रहेको कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईले वताएका छन ।सुनसरीको इटहरीमा इटहरी ढुवानी एजेण्ट व्यवसायी संघको १६औै वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनका प्रमुख अतिथी मन्त्री चापागाईले हामीसंग सामुद्रिक यातायात र ठुला सामान बोक्ने ट्रेन नभएका कारण ढुवानी व्यवसाय लाइभलाईन भएको वताएका हुन ।सो कार्यक्रममा इटहरी क्षेत्रको शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै प्रेमप्रसाद न्यौपाने र खेलकुदका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै नेपाल एथ्लेटिक संघका केन्द्रीय उपाध्यक्ष जितेन्द्र चौधरीलाई सम्मान गरियो ।सोही कार्यक्

    • प्रकाशित मितिः चैत १८, २०७९
    • ४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]