All Posts By कोशी प्रेस

    Showing १०,५७१-१०,५८० of १३,७४३ items.
  • इन्धनको मुल्यबढेपछि राष्ट्रिय युवा संघ नेपालले विराटनगरमा विरोध प्रदर्शन

    विराटनगर / विराटनगर नेकपा एमाले नकिट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि विरोध प्रदर्शन गरेको छ ।नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेपछि युवा संघले विरोध गरेको हो ।विराटनगरस्थित नेपालले आयल निगमको कार्यालय घेराउ गर्दै उनीहरुले विरोध जनाएका हुन् ।

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १६१ पटक पढिएको
  • तेह्रथुमको छथर जोरपाटी गाउँपालिका जिल्लाकै पहिलो

    सुनसरी / स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका धनकुटाका ७ स्थानिय तह मध्ये पहिलो पालिका भनेको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार आर्थिक वर्ष २०७८- ७९ को संस्थागत क्षमता स्वमुल्यांकन सम्बन्धी नतिजा अनुसार १०० अंकमा ८७ अंक प्राप्त गरेर पहिलो पालिका भनेको हो । सूचना प्रविधिमा आधारित ढाँचा अनुसार छथर जोरपाटी गाउँपालिका जिल्लामा पहिलो र कोशी प्रदेशमा ८ औं स्थानमा पर्न सफल भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले बताए ।त्यस्तै स्थानिय तह वितिय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १६१ पटक पढिएको
  • चोरी मुद्दामा फरार रहेका इटहरीका एक व्यक्ति पक्राउ

    इटहरी / चोरी मुद्दामा फरार रहेका इटहरीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको २०७९ साल ११ महिना २८ गतेको सजाय निर्धारण आदेशले ९ महिना कैद र १० हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका इटहरी उपमहानगरपालिका-३ का ४३ वर्षीय राजेश निम्लेकु लिम्बूलाई पक्राउ गरेको हो ।प्रहरीले खोजतलास  गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेर उनलाई अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाइएको छ ।

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • २२९ पटक पढिएको
  • शिक्षकलाई आन्दोलन नजान बराहक्षेत्रको वडाको निर्देशन

    सुनसरी / सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्नो पेशागत हकहितको माग राखेर केही दिनदेखि गर्दै आएको आन्दोलनप्रति   वराहक्षेत्र नगरपालिका -१० क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा नियमित उपस्थित नभई आन्दोलनमा जाने गरेपछि वडाको ध्यानाकर्षण भएको हो । वडा कार्यालयले १० नम्बर क्षेत्रभित्र रहेका समुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा नियमित उपस्थिति भई कक्षा सञ्चालन गर्न सबै शिक्षकहरुलाई ध्यानाकर्षण गरिएको वडाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । शिक्षकहरु दिनहुँजसो आन्दोलनमा जादाँ विद्यार्थीको पठनपाठनमा प्रभाव परेको चौतर्फी गुनासो आउन थालेपछि वडा कार्य

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • २१० पटक पढिएको
  • धरानमा खुलेआम गोरु काट्ने खानेहरू प्रहरीले खोज्दै

    सुनसरी / धरान - ११ मङ्गलवारे चोकमा खुलेआम कानुनको धज्जी उडाउँदै गैर कानुनी रूपमा गाई गोरु काटेनलाई  जिल्ला प्रहरी कार्यालय सुनसरीले  खोजि गर्दै छ । हिजोबाट सामाजिक सञ्जालमा आएका फोटो भिडियोलाई आधार मानेर यही विषयमा गम्भीर भएर अनुसन्धान गरी कानुनले बर्जित गरिएकाे कुरा गर्नु नहुने गरि खोजि गरिएको छ ।राज्यलाई ठाडो चुनौती दिँदै सुरक्षा प्रमुखलाई समेत चुनौती दिनेहरूकाे धमाधम खोजी कार्य भइरहेको  र  यस बिषयमा प्रहरीले सूक्ष्म तरिकाले नतिजा देखिने गरी कार्य गरिरहेको छ । धरानका डिएसपी नवराज मल्लका अनुसार यस अघि पनि धरानमा गोरु काट्ने खाने र काट्न लगाउने बेच्ने सबैलाई पशु पन्छी

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • ७१३ पटक पढिएको
  • सुन्दरहरैंचाको ज्ञानज्योति स्कुलमा नि:शुल्क आँखा तथा कान सम्बन्धि शिविर

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका -  ७ गाेठगाउँमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कुलमा नि:शुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ ।विराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा बिद्यालयका ७ सय बिद्यार्थीहरूकाे आँखा तथा कान चेकजाँच गरिएको विद्यालयका प्रिन्सिपल देवि सिटौलाले जानकारी दिए । उनले आँखा चेकजाँचबाट ८० जना बिद्यार्थीलाई नि:शुल्क चस्मा बितरण गरेको हो ।बिद्यालयले गरेको नि:शुल्क शिविरमा  बिद्यार्थीमा बढि आँखाको समस्या देखिएको शिविरमा सहभागी स्वास्थ्यकर्मी जितेन्द्र रायअमात्यले बताए । उनले अस्पतालले नि:शुल्क चस्मा बितरण तथा अप्रेसन गर्नु पर्ने भएमा नि:शुल्क हुने उल्ल

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • २०८ पटक पढिएको
  • नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको हो : अध्यक्ष्य केपी ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताए । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए ।भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रुपमा अगाडि बढाइरहेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले दुई देशबीचको सम्बन्ध अत्यन्त पुराना, प्रकृतिले दिएका र इतिहासले बनाएका मित्रको सम्बन्ध रहेको उनको भनाइ छ ।“नेपाल र भारतबीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायीरूपमा सधैँका लागि कसैले पनि बिगार्

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १५८ पटक पढिएको
  • इटहरी २० मा ज्येष्ठ नागरिक सुरक्षा भत्ता सेवाको नवीकरण गर्न जनप्रतिनिधि घर घरमा

    सुनसरी / इटहरी उपममहानगरपालिका वडा नं. २० मा अशक्त ज्येष्ठ नागरिकको ज्येष्ठ नागरिक सुरक्षा भत्ता सेवाको नवीकरणका लागि जनप्रतिनिधि घर पुगेर नवीकरण गर्दै छ । आर्थिक वर्ष २०८०।८१ सुरु भएसँगै साउन १ गतेदेखि ज्येष्ठ नागरिक सुरक्षा भत्ताको विवरण अद्यावधिक गर्न सुरु गरिएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । वैदेशिक रोजगार वा अन्य कुनै सिलसिलामा विदेश पुगेका वा मृत्यु भइसकेका सेवाग्राहीको नाममा आउने भत्ता दुरुपयोग हुनसक्ने भएकाले त्यस्तो सम्भावना निराकरण गर्न सरकारले वार्षिक रूपमा विवरण अद्यावधिक गर्ने उनको भनाइ छ ।इटहरी २० मा एक हजार एक सयभन्दा बढी जेष्ठ नागरिक रहेकोमा हाल सम्म 

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • ४९३ पटक पढिएको
  • इटहरीमा एक महिलाको शव फेला

    सुनसरी / इटहरीमा एक महिलाको शव फेला परेको छ । आज इटहरी वडा नम्बर  ४ स्थित सेतो बङ्गला बोर्डिङ स्कूल नजिकै टेङ्ग्रा खोलाको किनारमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय महिलाको शव भेटिएको हो ।शव सङ्खुवासभा मादी घर भई हाल इटहरी वडा नम्बर ४ मा कोठाभाडामा बस्दै आएकी सीता लिम्बूको रहेको इलाा प्रहरी कार्यालय इटहरीले जनाएको छ ।शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । हत्या भएको आशंकापछि प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिएको छ । 

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • २८० पटक पढिएको
  • इटहरीमा सङ्खुवासभा मादीकि सिता लिम्बुको शव फेला

    इटहरी ४ स्थित सेतो बङला बोडिङ स्कुल नजिकै टेग्रा खोलाको किनारमा घोप्टो परेको अवस्था अन्दाजी ३५ वर्षीय सिता लिम्बुको शव भेटिएको छ ।सङ्खुवासभा मादी घर भई हाल इटहरी ४ मा डेरी गरी बस्दै आएकी स्थानीय ले बताएका छन ।उक्त शव सिता लिम्बुको भएको र शवको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएकोले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • २१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]