All Posts By कोशी प्रेस

    Showing १०,५३१-१०,५४० of १३,७४३ items.
  • सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यु

    सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यु भएको छ । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यू भएको छ। सप्तकोसी नदिमा विहान ७ बजेको समयमा बोलबम जानको लागि जल भर्ने क्रममा युवक नदीमा डुबेर बेपत्ता भएका थिए ।सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोसी नदिमा जल भरेर नुहाउने क्रममा सोमबार बिहान भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर ३ बस्ने १८ वर्षका अमरकुमार मेहताको डुबेर मृत्यू भएको स्थानीयहरुले जानकारी दिएका छन्।स्थानीयवासी, नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित गोताखोर टोलि बोलाएर शवको खोजी गरेको प्रहरीले बताएका छन् शवको पोस्टमार्टमकाे लागि जिल्ला

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • २०४ पटक पढिएको
  • सप्तकोसी नदीको पूर्वी बाँध फुटेको १५ वर्ष पुरा हुदा नि स्थानीयले पाएनन राहत

    बराहक्षेत्र /  गएको २०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुशाहास्थित पूर्वी तटबन्ध फुट्दा ७ हजार ५ सय ६३ घरपरिवारका ४२ हजार ७ सय ६३ जना स्थानीय विस्थापित भएका थिए। तर, बाँध फुटेर घरवारबिहीन भएका बाढी पीडितहरूले १५ वर्ष पुगिसक्दा पनि राहत नपाएको बताएका छन्।कोसी नदीको पूर्वी बाँधको मूल फुटेर गाउमा पस्दा सुनसरीको साविकका गाउँ विकास समितिहरू पश्चिम कुशाहा, श्रीपुर र हरिपुर पूर्णरूपमा डुबानमा परेको थियो। नियमित रूपमा उब्जाउ हुने खेतमा कोसीको बाढी पसेर बालुवाले पुरिदिएकाले विगत १० वर्षदेखि स्थानीयले खेतीपाती गर्न पाएका थिएनन्। तर, केही वर्षयता छिटपुट खेती गर्न थालेका छन्। सरकारले कृषि, शिक्षा, स्

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १७७ पटक पढिएको
  • प्रमुख जिल्ला अधिकारि र प्रहरी संग सार्बजनिक अन्तरक्रिया सम्पन्न

    सुनसरीको बराहक्षेत्र न. पा. १० प्रमुख जिल्ला अधिकारि र प्रहरी सग सर्बजनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न छ। स्थानीय प्रहरी चौकी प्रकाशपुरको आयोजनामा कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारि हेमकला पाण्डे  र नेपाल प्रहरी  प्र .उ  प्रभु ढकालको प्रमुख अतिथ्यमा अन्तरकृय कार्यक्रम समापन भएको हो । बराहक्षेत्र नगरपालिका  ९/१०/११को स्थानीय प्रहरी , स्थानीय सरकार ,पत्रकार , समाजसेवि , बुद्धिजीवी सरोकारवाला एवं बौद्धक  ब्यक्तित्वहरुको  जन सहभागीमा  कार्यक्रम गरिएको थियो ।कार्यक्रममा स्थानीय स्तरमा घटेको समस्यहरु सेवा ग्रहिलाइ दिने सेवा , बन्यजन्तु आतंक , हात्तीको लाग

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ३३७ पटक पढिएको
  • कोशी प्रदेसकै नमुना कलेज बन्दै ‘इटहरी नमुना कलेज’

    इटहरी । व्यवहारमा आधारित शिक्षण प्रणालीको सुरुवात गर्ने इटहरी नमुना कलेजमा विश्वस्तरको सुविधा र र विश्व परिवेशमा आधारित शिक्षा उपलब्ध हुने गरेको छ । यस्ता सुविधा भएका कलेज कोशी प्रदेशमा निकै कम छन् ।मूल्य, मान्यतामा आधारित व्यावहारिक पठन पाठन हुने भएकैले यो कलेजप्रति विद्यार्थी र अभिभावकको आकर्षण निरन्तर बढिरहेको पाइन्छ । प्रभावशाली अध्यापनकै कारण यहाँका विद्यार्थी उत्कृष्ट बन्न सफल भएका छन् । कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्काका अनुसार उच्च शिक्षा पढ्नका लागि बर्षेनि ठूलो संख्यामा विद्यार्थी संघीय राजधानी काठमाडौं वा विदेशिनु पर्ने अवस्थामा थिए । खोजेजस्तो कलेज नभएर विद्यार्थीहरु अध्ययन

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ८१० पटक पढिएको
  • कोसी प्रदेशका मुख्यमन्त्री भन्छन्, ‘विश्वासको मत लिने सम्भावना टर्‍यो’

    विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज (सोमबार) विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् ।भदौ ४ गते सोमबार (आज) १ बजे उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि समय दिएपनि उनी काठमाडौँ तिर लागेपछि विश्वासको मत लिने सम्भावना टरेको थापाले बताएका हुन् ।‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं,’ मुख्यमन्त्री थापाले भने, उपसभामुखले ‘आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ ।’उपसभामुख दनुवार भने आज बिहानै काठमाडौँ लागेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १८४ पटक पढिएको
  • ‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रितमले विजेता बन्दै जिते १ करोड

    काठमाडौँ । सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । विजेता बनेसँगै राईले  नगद १ करोड पुरस्कार जितेका छन् ।शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन्।प्रतियोगितामा शिशिर थताल फस्ट रनरअप भएका छन । उनले नगद ३० लाख रुपैयाँ जितेका छन् ।  प्रतियोगितामा सरद हुमागाइँ सेकेन्ड रनर अप भएका छन् ।  उनले नगद २० लाख हात पारेका छन् । परेश राई थर्ड रनरअप भएका छन् ।उनले ५ लाख ५० हजार पाएका छन् । फोर्थ रनर अप साईरान खाती भएका छन्  । विजेताहरुलाई  प्रधानमन्त्री प

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १९० पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

    विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिनुहुनेभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नुहुनेछ । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिए ।उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्नुभएको थियो ।कोशी प्रदेशसभामा सभामुख

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १९९ पटक पढिएको
  • नागका चित्र घरका ढोकामा टाँसेर नागपञ्चमी मनाइँयो

    सुनसरी : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाएको छ ।आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रही आएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुरा बराहलगायतका पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।आजको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआर

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ११६ पटक पढिएको
  • मोरङ सुन्दरहरैंचामा नाग पञ्चमी पर्व मनाइयो

    मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका - ९ स्थित सलकपुरमा रहेको नागदेवी स्थान मन्दिर यस बर्षको नाग पञ्चमी पर्व मनाइएको छ ।  नाग पञ्चमीको सेवा समिति सलकपुरले आयोजना गरेको नागको पूजा गरेको छ । मन्दिरमा श्रद्धालु भत्तजनहरूको सोमवार बिहानै देखि बर्षाद्को झरी सहेर घुइँचो लागेको थियो ।नाग पञ्चमीको अवसरमा जीवित नागको दर्शन र पूजा आराधना गर्ने व्यवस्था मिलाएको मन्दिर व्यवस्थापन  समितिका अध्यक्ष रामकृष्ण खड्काले बताए । उनले नाग पञ्चमीको अवसरमा नागको पुजा ,अराधना , रुद्रीपाठ , भजन किर्तन साथै प्रसाद ग्रहण लगायतको कार्यक्रम भक्तजनको उल्लासमय उपस्थितिमा गरिएको जानकारी दिए । सुन्दरहरैँचाम

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ११३ पटक पढिएको
  • कोशीकी उप सभामुख दनुवार बिरामी बिदा, नफर्कीन्जेल सम्मका लागि मन्सुरीलाई सभा चलाउने जिम्मेवारी

    विराटनगर । कोशी प्रदेशकी उप सभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् । ५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उनले कोशी प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ । सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]