सुनसरीको बराहक्षेत्र न. पा. १० प्रमुख जिल्ला अधिकारि र प्रहरी सग सर्बजनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न छ। स्थानीय प्रहरी चौकी प्रकाशपुरको आयोजनामा कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारि हेमकला पाण्डे  र नेपाल प्रहरी  प्र .उ  प्रभु ढकालको प्रमुख अतिथ्यमा अन्तरकृय कार्यक्रम समापन भएको हो । बराहक्षेत्र नगरपालिका  ९/१०/११को स्थानीय प्रहरी , स्थानीय सरकार ,पत्रकार , समाजसेवि , बुद्धिजीवी सरोकारवाला एवं बौद्धक  ब्यक्तित्वहरुको  जन सहभागीमा  कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा स्थानीय स्तरमा घटेको समस्यहरु सेवा ग्रहिलाइ दिने सेवा , बन्यजन्तु आतंक , हात्तीको लागि साइरनको ब्यवास्था , सप्तकोसी मा बढी आउनु पुर्व सुरक्षाको तयारी , लागू पदार्थ दुर्ब्यसन ,  चेक बाउन्स , नागरिकता र परिचयपत्र सम्बन्धि कानुनी प्रवधान , एकल महिला भत्त , पेन्सन , श्रीलंका टापु जग्गा बिशयमा र रामधुनि मन्दिर परिसरमा अस्थायी प्रहरी विटको आवश्यकता , चोरी र दुर्घटना, शान्ति सुरक्षा प्रदान इत्यादी गहन विषय बस्तुमा  आधारित रहेर 

गुनासो  ,जिज्ञासा, उजुरी र सामाजिक समस्य  समाधान र सुधार को पक्षमा जोड दिएर छलफल साथै प्रभाबकारी रूपमा प्रमुख जिल्ला अधिकारि र प्रहरी सग सर्बजनिक अन्तरक्रिया कार्यक्रम समापनभएको आयोजकले जनाएको छ।