All Posts By कोशी प्रेस

    Showing १०,४३१-१०,४४० of १३,७४३ items.
  • इटहरीमा नेपाली काङ्ग्रेसद्वारा ‘बीपी साहित्य सन्ध्या’ समापन

    सुनसरी / नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ (क) सुनसरीले बीपी साहित्य सन्ध्या’ समापन गरेको छ । इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर प्राङ्गणमा मङ्गलबार साँझ सो कार्यक्रम सम्पन्न गरेको हो ।प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीको अवसरमा आयोजित साहित्य सन्ध्या कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ख सुनसरी सभापति शुभेच्छु देवानले बीपी कोइरालाले राजनीतिकमात्र नभई साहित्यिक योगदान पनि पुर्‍याएको बताएका छन् ।देवानले भने, ‘बीपी कोइरालाको राजनीतिक र साहित्यिक योगदान अतुलनीय रहेका, आजको पुस्ताले बीपी कोइरालालाई सम्झिनुको पहिलो कारण उनी कुशल साहित्यकार पनि हुन्

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • २०० पटक पढिएको
  • दश दिनदेखि वेपत्ता डा. कोइरालाको शव सप्तकोसीमा भेटियो

    सुनसरी / झापाको दमक नगरपालिका वडा नम्बर - १ निवासी डा. प्रज्वल कोइराला वेपत्ता भएको दश दिनमा मृत अवस्थामा फेला परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा मंगलबार अपरान्ह लाश फेला परेको हो।माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खवर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए।  रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो । मृ

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • ११८ पटक पढिएको
  • सीबी कलेजले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाई

    सुनसरी / इटहरीमा रहेको  सञ्चालन हुदै आएको सीबी कलेजले कक्षा ११  का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम गरेको छ ।सीबी कलेजले  मंगलबार इटहरीको दुर्गा पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी विभिन्न संकायमा भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई  विदाई गरेको हो ।स्वागत तथा विदाई कार्यक्रममा कक्षा ११ मा अध्ययनका लागि आएका दुई सय विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का एक सय जना विद्यार्थीलाई विदाई गरिएको कलेजका प्राचार्य खेमराज बास्तोलाले बताए ।कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहान

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • २२८ पटक पढिएको
  • हतुवगढी गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्तामा थप व्यवस्था गर्ने

    सुनसरी / भोजपुरको हतुवगढी गाउँपालिकाले गाउँपालिकामा रहेका ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्तामा थप व्यवस्था गरिने बताएको छ ।शिक्षा नियमावलीअनुसार प्रधानाध्यापकलाई थप जिम्मेवारी र कर्तव्यबोधसहित शैक्षिक सुधारमा लाग्न प्रोत्साहन गर्न भत्तामा थप व्यवस्था गर्न लागेको गाउँपालिकाको भनाइ छ ।त्यसैगरी विद्यालयमा अध्ययन गराउने महिला शिक्षिकालाई शिक्षा नियमावलीमा सुत्केरी बिदा ९८ दिन हुने व्यवस्था रहेकाले उनीहरू सो बिदामा गएको अवस्थामा पठनपठनमा असर नपुगोस् भन्नका लागि गाउँपालिकाले स्वयंसेवक तथा सट्टा शिक्षकको व्यवस्था गर्ने नीति अघि सारेको छ । यो कार्यले विद्यालयको कक्षालाई निरन्तर अघि बढाउ

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • ९७ पटक पढिएको
  • आज श्रीकृष्ण जन्माष्टमी, पुजाआजा गरि मनाइदै

    काठमाडौं / भाद्र कृष्ण अष्टमीका दिनमा आज हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्।द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको धार्मिक मान्यता छ।दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ। श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिएको धार्मिक मा

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • ९६ पटक पढिएको
  • अनेम संघ इनरुवा सुनसरीको तिज विशेष कार्यक्रम २०८० सम्पन्न

    सुनसरी / अखिल नेपाल महिला संघ इनरुवा सुनसरीले तिज विशेष कार्यक्रम २०८० सम्पन्न गरेको छ । इनरुवा ३ स्थित सखुवागाछीमा अनेमसंघको तिज विषेश कार्यक्रम सम्पन्न गरिएको हो । नारीहरुको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा महिलाहरुको महान चाड तिज विषेश कार्यक्रम गरिएको कोशी प्रदेश सभा सदस्य निरा खनालले बताउनुभयो  ।पार्टीका नेता प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यको प्रमुख आथित्यता तथा प्रदेश सभा सदस्य  निरा खनाल , रामप्रसाद मेहता र मिना श्रेष्ठको विषेश आथित्यतामा तिज विषेश कार्यक्रम सम्पन्न गरेको अनेमसंघ इनरुवा अध्यक्ष मनु चापागाईं ले  बताउनुभयो ।कार्यक्रममा पार्टीका नेता खेमराज पोखर

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • १६३ पटक पढिएको
  • नेपाल जुनियर रेडक्रस सर्कल सरस्वती माविद्वारा आयोजित रक्तदानमा ५८ पिन्ट रगत संकलन

    सुनसरी / इटहरी वडा नम्बर - ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ ।नेपाल जुनियर रेडक्रस सर्कल सरस्वती माविद्वारा आयोजित रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको हो । ६१ औँ रेडक्रस दिवसको अवसर पारेर आयोजित कार्यक्रममा इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदी प्रमुख अतिथि थिए ।कार्यक्रममा विद्यालयका प्रधानध्यापक तथा जुनियर युवा रेडक्रस सर्कलका संरक्षण लेखनाथ भट्टराईले उपस्थित सबैलाई स्वागत गरेका थिए ।रेडक्रस इटहरी सभापति दिनेश भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जुनियर रेडक्रस सर्कल सरस्वती माविका अध्यक्ष खगेन्द्र विश्वकर्माले प्रकाश पारेका थिए । 

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • २४५ पटक पढिएको
  • परियोजनाको जिल्ला स्तरीय सल्लाहकार समिति बैठक सम्पन्न

    महोत्तरी / वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न ४ वटा परियोजनाहरुको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्णको अध्यक्षतामा आज भाद्र १९ गते सम्पन्न भएको छ । उक्त अवसरमा बोल्नु हुँदै प्रमुख कर्णले समुदायको विकास र सशक्तिकरणका लागि परियोजनाका कामहरु प्रशंसनीय रहेको बताउनुभयो । “वल्र्ड भिजन र साझेदार संस्थाहरुले संचालन गरेका क्रियाकलापहरुले लक्षित वर्ग र समुदायमा प्रत्यक्ष लाभ भएको देखिएको छ ।” प्रमुख कर्णले भन्नुभयो “सरोकारवालासँगको समन्वयलाई अझ बढाई छुटेका विपन्न वर्गलाई पहिचान गरी कार्यक्रम

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • ६२५ पटक पढिएको
  • नेकपा एमाले दुहवी वडा नं ८ को प्रशिक्षण कार्यक्रम सम्पन्न, बिभिन्न पार्टी परित्याग गरी ३० जना नेकपा एमाले प्रवेश

    दुहवी/ नेकपा एमाले दुहवीनगर कमिटी वडा नम्वर ८ को आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम  भएको छ । सो कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय सदस्य, पुर्व मन्त्री भगवती चौधरीले नेकपा एमाले महिला हिंसा न्युनिकरण गर्न संगै, बृद्धवृद्धा, अशक्त, असहाय हरुको सहारा भएकोले अव एमालेको बिकल्प नरहेको वताउदै २०८४ संघ र प्रदेशको निर्वाचनमा एमालेलाई पहिलो पार्टी वनाउनतर्फ आम कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।नेकपा एमाले दुहवीनगर कमिटी वडा नम्वर ८ को आयोजनामा सम्पन्न कार्यक्रममा ३० जना बिभिन्न पार्टी मा आस्था राख्ने र स्वतन्त्र नागरिकले नेकपा एमाले बाहेक अरूबाट नागरिकले सभ्य समा

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • ३०० पटक पढिएको
  • उदयपुरको त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

    सुनसरी / उदयपुरको त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण सोमबारदेखि सुरु गरेको हो । जनप्रतिनिधि र कर्मचारीको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको नगरपालिकाका मेयर वसन्त बस्नेतले जानकारी दिए । जनप्रतिनिधिहरूलाई आफ्नो अधिकार र कर्तव्यअन्तर्गत कानुनी व्यवस्थाका बारेमा जानकारी गराउँदा कार्यसम्पादनमा भिन्नता ल्याउन

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • १६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]