All Posts By कोशी प्रेस

    Showing १०,३७१-१०,३८० of १३,७४३ items.
  • बेलबारीको दिपज्योति नारी बिकास बचत तथा ऋण सहकारीले मनायो तिज

    सुनसरी / मोरङको बेलबारी नगरपालिका - १ मा रहेको दिपज्योति नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार हरितालिका तिजका अबसरमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित तिज बिशेष कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । संस्था अध्यक्ष पार्वती बरालको अध्यक्षता र ब्यबस्थापक गोमा खुलालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले हरेक बर्ष तिजका अबसरमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिलाहरु मात्र शेयर सदस्य रहेको संस्था बेलबारीमा सबैभन्दा बढी सदस्य रहेको उत्कृष्ट सहकारी संस्थामध्ये

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ११० पटक पढिएको
  • भोजपुरमा कालाजारका बिरामी फेला

    सुनसरी / भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । पौवादुङमा गाउँपालिका- ५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको बताइएको छ ।कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको जनाएको छ । मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष बोमप्रसाद राई

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २१५ पटक पढिएको
  • शिक्षकले बहुविवाह गरे विशेष सजाय हुने

    काठमाडौं / नेपालमा बहुविवाह दण्डनीय रहेको छ । मुलुकी अपराध संहिताले बहुविवाह दण्डनीय हुने व्यवस्था गरेको छ ।विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै पनि महिलाले विवाह गर्न नहुने व्यवस्था रहेको छ ।बहुविवाह गर्ने गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद, दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।आज (बु्धबार) संघीय संसद्मा शिक्षा ऐन संशोधन विधेयक दर्ता भएको छ । उक्त विधेयक शिक्षकले बहुविवाह गरेको खण्डमा विशेष सजाय हुने व्यवस्था गरेको छ ।‘शिक्षकले बहुविवाह गर्न हुँदैन ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ९२ पटक पढिएको
  • शिक्षा सन्देश बाल क्लबको अध्यक्षमा रिचन तिम्सिना

    मोरङ / मोरङको बेलबारी नगरपालिका - २ मा रहेको शिक्षा सन्देश ईस्कुलका बालक्लबको अध्यक्षमा रिचन तिम्सिना चयन भएका छन ।कक्षा ११ र १२ मा अध्यायनरत बिद्यार्थीहरुको भेलाले २५ सदस्यीय बाल क्लब गठन गरेको हो क्लबको उपाध्यक्षमा स्वोचना तामाङ,सचिबमा निश्चल पौडेल,सहसचिबमा आस्था तामाङ,कोषाध्यक्षमा आयुषा काफले र सहकोषाध्यक्षमा अजय राई चयन भएका छन् । नबनिर्बाचित अध्यक्ष तिम्सिनाले बाल क्लबको माध्यायमबाट बिद्यार्थाीहरुको हक हितका साथै उनीहरुको सर्बाङिगण बिकासका लागि महत्वपुर्ण कामहरु गर्ने बताए ।कार्यक्रममा बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बिद्यालयमा पहिलोपटक बाल क्लब गठन भएको र बालक्लबका माध्यायमबाट ब

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २२४ पटक पढिएको
  • मोरङको पथरीमा गोरुको मासु खाएको भिडियो सार्बजानिक

    मोरङ / पथरीशनिश्चरेमा गोरुको मासु खाएको भिडियो सार्वजानिक भएको छ । आफनो समुदायको संस्कार, संस्कृती र परम्परासंग जोडिएर आएको भन्दै बोलेको भिडियो सार्वजानिक भएको हो ।युवा समुह मध्येको एक युवाले बिभिन्न सार्वजानिक कार्यक्रममा समुदायको पहिचान झल्कने झाँकी बोलाउने तर च्याब्रुङमा गोरुको छालाले बनेको हुन्छ भन्ने कुरा पनि थाहा भएको बताउछन् ।संबिधानमा लेखिएको कुरा सबै मान्न नसकिने भन्दै उनिहरुले धर्म निरपेक्ष राष्ट्रमा मासु खान पाउनु पर्ने तर्क गरेका छन । बाँसघारीमा बसेर उनिहरुले आफनो पिता पुर्खाहरुले खाइल्याएको मासु खान पाउनु पर्ने तर्क गरेको   छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १०५ पटक पढिएको
  • एसईई हट्यो अब बोर्डको परीक्षा १२ कक्षामा मात्र

    काठमाडौं / सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ । प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ । आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र सम्बन्ध

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १९४ पटक पढिएको
  • इटहरीमा मकवानपुरका डीएसपी सरूवा

    इटहरी / इलाका प्रहरी कार्यलय इटहरीमा मकवानपुरका डिएसपी सरूवा भएर आएका छन् ।                                                    मकवानपुर जिल्लाबाट सुरुवा भइ इलाका प्रहरी कार्यलय इटहरीमा प्रहरी नायब उपरीक्षक(डिएसपि ) टेक बहादुर कार्की  आएका छन् ।इलाका प्रहरी कार्यलय इटहरीको भवनमा एक कार्यक्रम आयोजना गरी आशान्ति सुरक्षा,लागुऔषध जस्ता गम्भीर प्रकृतीका घटनाका विषयमा इटहरीमा अहोरात्र खटने बताएका छ्न । लागुऔसध प्रयोगकर्ता पछिल्लो समय निकै बढदै गएको र यसले समाजमा

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १२४ पटक पढिएको
  • विराटनगरको रानीबाट ४० किलो गाँजा बरामद

    विराटनगर / विराटनगरको  सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले   ४० किलोग्राम गाँजा बरामद गरेको छ । मंगलबार राति भारततर्फ लैजाँदै गरेको  ४० किलो लागूऔषध गाँजा बरामद गरेको हो  ।विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडकखण्डबाट राति १० बजेतिर बरामद भएको प्रहरीले बताएको छ । को १७ प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको बताएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ११७ पटक पढिएको
  • उर्लाबारीमा यात्रुबहाक बसेको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

    मोरङ / मोरङको उर्लाबारीमा यात्रुबहाक बसेको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको हो । प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५÷७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । बसले बिहान ५ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शव सोही अस्पतालमा राखिको छ । प्रहरीले मृतकको पहिचानको प्रय

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १२३ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा निषेध गर्यो

    सुनसरी / भोजपुरको पौवादुङ गाउँपालिकाले पातलो प्लाष्टिक झोला बिक्री वितरणमा निषेध गरेको छ ।गाउँपालिकाले एक सुचना जारी गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमा उल्लेख भए अनुसार प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ मा व्यवस्था भए बमोजिम गाउँपालिका भित्र ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला विक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध गरीएको छ ।सूचनालाई बेवस्था गरी उक्त कार्य गरेको वा गराएको पाईएमा कानुन बमोजिम कारबाही हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । पछिल्लो समय गाउँपालिकाले गाउँलाई विकासका काममा अगाडि बढाउने र व्यवस्थित बनाउन अगाडि ब

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]