All Posts By कोशी प्रेस

    Showing १०,३११-१०,३२० of १३,७४३ items.
  • बराहक्षेत्र मै पहिलो पटक महिलाहरुको मात्र रहेको उपभोक्त समिति गठन अध्यक्षमा पन्ची चन्द्रवंशीले

     सिताराम चन्द्रवंशी (समीर) बराहक्षेत्र / बराहक्षेत्र नगरपालीका वडा न . ९ को छब्बीस पाइपमा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी को अध्यक्षतामा बसेको आम उपभोक्ता भेलाले  पन्ची चन्द्रवंशीकोअध्यक्षतामा  ७ जनाको मुल उपभोक्ता समिति गठन गरेको छ ।स्थानीय महिलाहरु एक भएर महिलाले पनि समाजका लागि काम गर्न सक्ने भन्दै सातै जना महिलामात्र रहेको समिति सर्वसम्मत पारीत भएको हो । बराहक्षेत्र ९ को राजाबास देखी जुङ्गे चौक सम्म बाटो मर्मत गर्न यो उपभोक्त समिति गठन भएको हो ।  सडक मर्मत कार्य बराहक्षेत्र नगर योजना लागत योजना अनुमान  तिन लाख रहेको र उपभोक्त समिति अनुगमन तथा सहजीकरण

    • प्रकाशित मितिः असोज ८, २०८०
    • २८८ पटक पढिएको
  • भोजपुरको पौवादुङमामा गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

    भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो। यस अभियानअन्तर्गत यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यकरूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उनले बताए ।यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०/८१ बाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्र

    • प्रकाशित मितिः असोज ८, २०८०
    • १२९ पटक पढिएको
  • प्रदेश अधिवेशनमा संखुवासभाबाट ३९ जना एमालेका प्रतिनिधि सर्वसम्मत चयन

    संखुवासभा / नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका लागि संखुवासभाका सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भइसकेका छन् ।एमाले प्रदेश कमिटीको अधिवेशनमा खादबारी नगरपालिकाबाट मुरारी प्रसाद खतिवडा , जित बहादुर घिमिरे , सुमन श्रेष्ठ , नेत्र रेग्मी , भविश्वर गुरुङ , राजेन्द्र थापा , यस्तै महिला तर्फ राधा खनाल , सुन्दरी खतिवडा , चेत कुमारी कटुवाल प्रतिनिधि चयन भएका एमाले संखुवासभाका जिल्ला कमिटी सदस्य दिनेश राज अधिकारीले जानकारी दिए ।चैनपुर नगरपालिकाबाट तुलसी प्रसाद न्यौपाने , विरेन्द्र के शी , भरत खत्री , भरत खड्का ,सुर्य दाहाल , गोपाल श्रेष्ठ चयन भएका छन् ।यस्तै महिला तर्फ बाट हेमकुमारी चौहा

    • प्रकाशित मितिः असोज ७, २०८०
    • २११ पटक पढिएको
  • कोशी प्रदेशको ‘नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न सकेन’ : मुख्यमन्त्री कार्की

    विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताएका छन । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको शनिवार उद्घाटन गर्दै  मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन । मुख्यमन्त्री कार्कीले भने ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु पर्थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि  भएको पाइयो । तत्कालिन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे । उनले कोशी न

    • प्रकाशित मितिः असोज ७, २०८०
    • १९४ पटक पढिएको
  • रामधुनी नगरपालिकाले कर घटायो, मोबाइलबाटै कर तिर्ने व्यवस्था गदै

    सुनसरी / रामधुनी नगरपालिकाले नगरवासीको हितका लागि करको दर घटाएर र दायरालाई विस्तार गरि जनमुखी कर निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको अर्थ सम्वन्धी २०८० को ऐन मार्फत जनमुखी कर वनाएको, स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने  तथा संकलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधान धारा २२८ बमोजिम चौथो नगरसभाद्धारा पारित गरि जनमुखी कर निर्धारण गरेको हो । सम्पत्ती कर र भुमिकर(मालपोत) बाहेक अन्य करको हकमा त्यसको दायरा समेत घटाएको रामधुनी नगरपालिकाका राजस्व प्रमुख सुबोध निरौलाले बताए ।जनप्रतिनिधीहरु आए पछि जनतालाई स्थानीय सरकारको प्रत्याभुति दिलाउनको लागि नगरपालिकाले नगरवासीको सह

    • प्रकाशित मितिः असोज ६, २०८०
    • १८६ पटक पढिएको
  • लेखक मोहन तिम्सिनाको पुस्तक ‘जैविक दर्शन’ लोकार्पण

    इटहरी / लेखक मोहन तिम्सिनाको 'जैविक दर्शन 'पुस्तकको लोकार्पण गरिएको छ ।शनिबार इटहरीको संगीत साधना प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा पुस्तकको कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले लोकार्पण गरेका थिए ।३ सय ८७ पृष्ठ भएको पुस्तकमा जम्मा ६ ओटा खण्ड छन् । पहिलो खण्डमा विषयहरूको उठान गरिएको छ । दोस्रो खण्डमा भौतिकवादको ऐतिहासिक पृष्ठभूमि, मूलभूत चिन्तन ढाँचा र विधागत विस्तारसम्मको चर्चा गरिएको छ ।विधाहरूमा भौतिकशास्त्र, जिवशास्त्र, मनोविज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ । राजनीतिक विधा अन्तरगत, उदारवाद, साम्यवाद, राष्ट्रवाद, कल्याणवाद र प्रजातान्त्रिक समाजवादको समीक्षात्मक चर्चा गरिएको

    • प्रकाशित मितिः असोज ६, २०८०
    • १०५ पटक पढिएको
  • धरानमा 'International Day of Peace' 2023 को उपलक्ष्यमा सद्भाव कार्यक्रम

    धरानमा 'International Day of Peace' - 2023 को उपलक्ष्यमा युनिभर्सल पीस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ । असोज ३ गते बुधबार धरान १२ स्थित होटल स्टार पूर्वीमा सम्पन्न कार्यक्रमा विश्व शन्तिको कामना गरी त्यस विषयका अन्तरक्रिया समेत गरिएके थियो । विश्व शान्तीका लागि समाजमा सद्भाव र धार्मिक सहिष्णुता कायम हुनु पर्ने र धार्मिक गुरुहरुले यसमा अह्म भूमिका निर्वाह गर्नु पर्ने युनिभर्सल पीस फेडेरेशन सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले बताए ।विश्व शान्तीको कामना गर्दै विभिन्न धर्म सम्प्रदायका धर्म गुरुहरुले आफ्नो आफ्नो धार्मिक पाठ गर्दै एक

    • प्रकाशित मितिः असोज ६, २०८०
    • १०६ पटक पढिएको
  • सुष्मा गोदावरीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

    इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको सुष्मा गोदावरी कलेजले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ ।कलेजका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा राहुल रायको संयोजकत्वमा कक्षा १२  का विद्यार्थीले विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन ।स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक नृत्य , गित समेत प्रस्तुत गरेका थिए ।। त्यसै गरी कक्षा ११का विद्यार्थीको सहभागितामा मिस्टर एण्ड मिस सुषमा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका निर्णायकहरुमा रोनिश राउत , मेरिना तुम्सा लिम्बु , दिपक गिरी , आसिका रायमाझी , रोनक अग्रवाल रहेका थिए । मिस्

    • प्रकाशित मितिः असोज ६, २०८०
    • २१५ पटक पढिएको
  • मोरङ कारागारका एक कैदीको मृत्य

    मोरङ / जिल्ला कारागार मोरङका एकजना कैदीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ८ मा रहेको कारागारमा शुक्रबार बिहान कैदीको मृत्यु भएको हो । चोरी मुद्दामा कैद सजाय भोगिरहेका मोरङको कानेपोखरी गाउँपालिका २ दलेलीका २१ वर्षीय अजय सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार कोसी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा  (शुक्रबार) बिहान पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई जनाएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८०
    • १३० पटक पढिएको
  • बराहक्षेत्रमा हाजिरी जवाफ प्रतियोगितामा मुनबिम एकेडेमी प्रथम

    सुनसरी /  बराहक्षेत्रको मुनबिम एकेडेमी हाजिरी जवाफ प्रतियोगितामा प्रथम बनेको छ। मुनबिम एकेडेमी १सय ३० अङ्क सहित प्रथम बनृको छ । ९५ नम्बर ल्याउँदै जय सप्तकोशी स्कुल दोस्रो र  ८० नम्बरका साथ अक्सफोर्ड लाइफ स्कुल तेस्रो स्थान हासिल गरेको हो ।बराहक्षेत्रका सम्पूर्ण माध्यमिक सम्मका तेह्र १३  निजी तथा संस्थागत विद्यालयहरु सहभागि रहेका विद्यालयमा पहिलो छनौट राउण्डबाट जय सप्तकोशी,चिल्ड्रेन हार्ट,भरौल बाल मन्दिर,पिसफुल,अक्सफोर्ड  लाइफ ,मुनबिम एकेडेमी छनोट भएका थिए। 

    • प्रकाशित मितिः असोज ५, २०८०
    • २६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]