All Posts By कोशी प्रेस

    Showing १०,१९१-१०,२०० of १३,७४३ items.
  • सहारा नेपाल सेवा केन्द्र रमाईलाे द्वारा मन्दिर सरसफाई तथा शुभकामना आदान प्रदान

    मोरङ / सहारा नेपाल साकाेस सेवा केन्द्र रमाईलाेले कानेपाेखरि ५ रमाईलाे महाराज थान मन्दिर परिसर सरसफाई तथा चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । शेयर सदस्य तेज कुमारी भट्टराईकाे अध्यक्षता तथा कानेपोखरी गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष चरण गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन कर्मचारि पेसल कुमारि शर्मा र स्वागत मन्तब्य सरला कार्किले गर्नु भएकाे थियाे ।कानेपोखरी गाउँ पालिका वडा न ५ वडा सदस्य सुसिला धिमाल, अस्थायी प्रहरी चाैकि बाट सराेज घिमिरे,सहारा नेपालका अनुगमन प्रमुख महेश तामाङ,JOA परियाेजनाका माेरङ जिल्ला अधिकृत मिथुनसेन चाैधरी,सहारा पशु प्राबिधिक संजि

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ३२९ पटक पढिएको
  • नेपाल तरुण दल इटहरी वडा नम्बर ७ गर्यो रक्तदान ५४ पिन्ट रगत संकलन

    इटहरी / नेपालीहरूको महान चाँड दशैं, तिहार र छठ पर्वको समयमा रक्तदान कार्यक्रमहरु कम हुने भएकाले विरामीहरुलाई समस्या नहोस भनेर नेपाल तरुण दल इटहरी वडा नम्बर ७ ले रक्तदान कार्यक्रम गरेको छ । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरूङको प्रमुख आतिथ्य तथा आयोजक इटहरी वडा नम्बर ७ का सभापति अतिथ राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५४ जना महिला पुरुषले रक्तदान गरेका हुन ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।  रक्तदान कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का पुर्व वडाध्यक्ष नरबहादुर राई , नेपाली काँग्रेस इटहरी वडा ७का उपाध

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • १८२ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार विश्वासको मत पाएका छन् ।कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको थियो । छ जना राप्रपाका सदस्य मध्ये एक जना भने अनुपस्थित रहेका थिए ।मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा ९ एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । कार्र्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो पाँचौं पटकको मुख्यमन्त्री बनेका छन् । एमालेका ३९ र काँग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठब

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • १६२ पटक पढिएको
  • कुपोषण विरुद्ध वल्र्ड भिजनले अभियान संचालन गर्ने

    महोत्तरी /  खाद्य सुरक्षाका दृष्टिकोणले उर्वर भूमि भए पनि कुपोषणको उच्च अवस्था रहेको मधेश प्रदेशमा परिणाम आउने गरी सबै सरकारी एवं गैरसरकारी पक्षले एकजुट भएर काम गर्नु पर्ने कुरा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीले बताउनु भएको छ ।विश्व खाद्य दिवसका अवसरमा आज असोज २९ गते मधेश प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले नक्टाझिजमा आयोजना गरेको मधेश प्रदेशमा पोषण तथा खाद्य सुरक्षाको अवस्था विषयक नीति बहस कार्यक्रममा बोल्नु हुँदै उपाध्यक्ष चौधरीले उक्त कुरा बताउनुभएको हो ।“पुड्कोपन, ख्याउटे र कम तौल भएका बालबालिकाको संख्या अरु प्र

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • ३१२ पटक पढिएको
  • इटहरी २० वडा कार्यालय तरहराको आयोजनामा अनेकतामा एकता कार्यक्रम

    इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० कार्यालय तरहराको दशैँ तिहार तथा छैठ पर्वको अवसर पारेर बिभिन्न जात जातिको मौलिक परम्परा झल्किने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।वडा कार्यालयसँगै मंगलबार आयोजना भएको भव्य कार्यक्रममा अनेकतामा एकता झल्किने गरी बिभिन्न जात जातिका झाँकि सहिहको आफ्नो पहिचान झल्किने प्रस्तुतीले गरिएको थियोे ।इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम भएको हो । प्रमुख अतिथिको रुपमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी उपस्थित भएकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले गत बर्षबाट वडा नम्

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • १२७ पटक पढिएको
  • हतुवागढी गाउँपालिकाको वाटरबोट नियमन तथा सुरक्षाबारे ८ निकायलाई पत्र

    सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकाले सप्तकोसीमा सञ्चालित वाटरबोट नियमन तथा सुरक्षाबारे चासो गरेको छ । हतुवागढी गाउँपालिकाले पानीबोटलाई व्यवस्थितसँगै यात्रुहरूको सुरक्षाको विषयमा समन्वयका लागि ८ वटा निकायलाई पत्राचार गरेको हो ।  केही दिन अघि पानीबोटमा क्षमता भन्दा बढी यात्रु चढाएर लापरबाही गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा बोटको क्षमताभन्दा बढी यात्रु चढाएर बोट सञ्चालन गर्दा इन्जिन अफ भएको र सुरक्षामा चुनौती भएको भन्दै यात्रुहरु आक्रोशित भएका थिए । उक्त घटना पश्चात गम्भीर ध्यानाकर्षण भएको भन्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • ९७ पटक पढिएको
  • लर्ड बुद्ध साकोसको २१ औँ साधारण सभा : २ जना सम्मानित तथा ७ जना पुरस्कृत

    छविराज ढकालपथरीशनिश्चरेमोरङको पथरीशनिश्चरे-२ मा स्थापित लर्ड बुद्ध बचत तथा ॠण सहकारी सस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।आईतबार सम्पन्न भएको सभामा संस्थाको पूर्वसञ्चालक मानबहादुर लिम्बू र निमाकुमारी तामाङलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।कार्यक्रममा उत्कृष्ट वचत कर्ता गणेश राई, पबित्र गजुरेल, उत्कृष्ट कारोबारी रन्जित गुप्ता, धनबहादुर तामाङ र बाल  उत्कृष्ट वचतकर्ता लक्ष्मी गुप्तालाई पुरस्कृत गरिएको थियो।कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य चण्डीप्रसाद राई, संस्थाको अध्यक्ष धनराज राई (अमिर), पथरीशनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राई,  वडा नं ३

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • १७७ पटक पढिएको
  • आजबाट नयाँ नोट साट्न पाइने

    सुनसरी / आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइनेछ ।काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८०
    • ११८ पटक पढिएको
  • इटहरी मेट्रीक्सको १४ औँ साधारण सभाबाट अध्यक्षमा कलाकार विक्रम श्री निर्वाचित

    इटहरी / इटहरी मेट्रीक्सको १४ औँ  साधारण सभाबाट  अध्यक्षमा कलाकार  विक्रम श्री निर्वाचित भएका छन् । आगामी चार वर्षका लागि कलाकार विक्रम श्रीको अध्यक्षता चयन गरि कार्य समिति बनेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा उर्मिला कोइराला , सचिव ज्ञानेन्द्रकुमार दाहाल , कोषाध्यक्ष कविता लम्साल सहसचिव गोपाल देवान रहेका छन भने सदस्यहरुमा शोभितमान बस्नेत , आइपी भट्टराई , ध्रुवकला राई र प्रेम तुम्वापो चयन भएका छन ।अधिवेशनले चयन गरेको कार्य समितिलाई निर्वाचन समितिका संयोजक जगदिश प्रसाद सापकोटाले पदस्थापना गराएका थिए । निर्वाचन समितिमा चक्रवहादुर थापा र मेधराज तिम्सिना सदस्य रहेका थिए ।&nb

    • प्रकाशित मितिः असोज २९, २०८०
    • १०६ पटक पढिएको
  • झापाको शनिश्चरेमा बन्यो प्रदेशकै नमुना सार्वजनिक शौचालय

    झापा / झापाको पुरानो बजार शनिश्चरेमा सुविधायुक्त सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा आइतबारदेखि शौचालय सञ्चालनमा आएको हो ।वर्षौंदेखि सार्वजनिक शौचालयविहीन अवस्थामा रहेको शनिश्चरेमा सुविधायुक्त आधुनिक शौचालय सञ्चालमा ल्याइएको हो । यस शौचालय प्रदेशकै नमुना शौचालय भएको दाबी गरिएको छ । शौचालयमा महिला र पुरुषलाई शौचालयसँगै नुहाउनका लागि चिसो तातो पानीका लागि गिजरको व्यवस्था, ह्याण्ड ड्रायर, कमट र प्यान, बालमैत्री तथा अपांगमैत्री निर्माण गरिएको अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार महिलाका लागि सेनेटरी प्याडको

    • प्रकाशित मितिः असोज २९, २०८०
    • ११५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]