इटहरी। धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य । जिल्लामा धान लगाउने तीन हजार ८०३ हेक्टर क्षेत्रमध्ये हिजोसम्म ९९ दशमलब ८१ प्रतिशतमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रओखलढुङ्गाले जनाएको छ ।
यस वर्ष जिल्लामा कम पानी परेकोले रोपाइँ ढिला भएको हो ।


