सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम नजिकै ड्रोन क्यामराबाट देखिएको खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटार विमानस्थल, अरुण नदी तथा आसपासको अरुण उपत्यका ।

अरुण उपत्यका समुद्री सहतबाट ४५७ मिटर उचाइमा अवस्थित छ।