काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन हुनुभएको भएको छन्।
आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो। भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जितेको थियो।


