मोरङ /  बेलबारी जेसिज बर्ष २०२३ का अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन) लाई नेपाल जेजिसले नेशनल एसडीजि कमिटि चेयरपर्सन का रुपमा मनोनित गरेको छ ।

नेपाल जेसिज बर्ष २०२४ को जेसिज अभियानलाई सार्थक र परिणाममुखी बनाउन आचार्यलाई सो पदमा मनोनित गरिएको नेपाल जेसिजको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।