सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाका आइतबार शाेक बिदा सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी तथा हाँस्यव्यंग्य कलाकार राजन( देवेन्द्र) भण्डारीकाे असामयिक निधन भएकाे छ । उनकाे निधनकाे शाेकमा सुन्दरहरैंचा नगरपालिकाले भाेलि माघ २८ गते आइतबार शाेक विदा दिएकाे छ ।


