धनकुटा / धनकुटा सिटि जेसीज वर्ष २०२४ को अध्यक्षमा सुरेश धमला सर्वसम्मत निर्वाचित भएका छन्। धनकुटा पाैस २६ गते सम्पन्न १६ औं शाखा अधिवेशनबाट धमला सर्वसम्मत  निर्वाचित भएका हुन्।  कार्यकारिणी उपाध्यक्षमा सुवास खनाल र सरीता लिम्बू   विजयी भए । 

 सचीवमा जेसी सभ्या राई  उपाध्यक्षमा  सविन श्रेष्ठ , सुवास भट्टराई, सन्ताेस बस्नेत, र भाेला राज थापा   निर्वाचित भएको पुर्व अध्यक्ष पुण्य प्रसाद अधिकारी ले बताए ।

418482813_24603914432587548_141800261845742041_n