इटहरी / इटहरी लेडी जेसिजको २२ औं अधिवेशनले वर्ष २०२४ का लागि सर्वसम्मतबाट ईन्दिरा काफ्लेलाई अध्यक्षमा चयन गरिएको छ ।
सम्पन्न अधिवेशनले कार्यकारणी उपाध्यक्षमा यमुना बुढाथोकी , लक्ष्मि ढुङ्गाना ,सचिवमा आसा गौतम चयन भएका छन् । उपाध्यक्षमा शान्ती कटुवाल, जेसि रुविना थापा , प्रकृति चौलागाई, विमला पौडेल चयन गरेको हो ।
२०२३ की अध्यक्षमा दुर्गा खड्का आचार्य रहनुभएको थियोे । गत २१औं अधिवेशनले वर्ष २०२३ का मा कार्यकारी उपाध्यक्षमा रिता राउत, रजिना तिम्सिना ,उपाध्यक्षमा सर्मिला थापा, लक्ष्मि ढुङ्गाना, कबिता खड्का , यमुना बुढाथोकी रहेका थिए भने सचिबमा निर्मला कट्टेल रहेकी थिइन् ।
इटहरीमा रहेर इटहरी लेडी जैसिसले सामाजिक क्षेत्रमा गर्दै आएको अध्यक्ष ईन्दिरा काफ्लेले जानकारी दिनुभयो ।


