विराटचोक / मोरङको बिराटनगरमा पार्किङ गरीराखेको स्कुटर लक तोडेर चोरी गर्ने सुन्दहरैचाका २६ बर्षिय मुकेश मग्राती पक्राउ परेका छन ।
बिहिबार दिँउसो ३ बजे बिराटनगर ९ काली मन्दिर छेउमा किशोर कुमार पराजुलीको ४ प ३२०९ नम्बरको स्कुटी पार्किङ गरी राखेकोमा मग्रान्तीले सोही स्कुटरको लक तोडी लैजादै गरेको अवस्थामा घोघापुलबाट खटिएको प्रहरी टोलीले फेला पारी स्कुटी सहित मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


