सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर - ७ गाेठगाउँमा १०४ वर्षिय जेष्ठ नागरिक सम्मान गरिएको छ ।
माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर - ७ गाेठगाउँ स्थित सामाजिक सेवाका लागि युवा अभियान नेपालकाे आयाेजनामा भएको दशैपर्वकाे शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रममा १०४ वर्षिया जेष्ठ नागरिक पदमकुमारी दर्जिलाई सम्मान गर्दै स्थानीय समाजसेवी भक्तिप्रसाद सिटौला लगायत अन्य विभिन्न संघ संस्चाका प्रतिनिधिको उपस्थिति रहेको थियोे ।


