विराटनगर महानगरपालिकामा नागेश काेइरालाले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार नागेशले ३१३० मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले २२६२ मत पाएका छन् ।
उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की ११३० मतले अग्रता बनाएकी छन् । कार्कीले २७६२ मत पाएकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले १६६२ मत पाएका छन् ।


