स्थानीय तह निर्वाचनमा २३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक भएका मध्ये नेकपा एमालेले बढी पालिका जितेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले १० पालिका प्रमुख जितेको छ ।
नेपाली काङ्ग्रेसले ८, माओवादी केन्द्रले ३ र नेकपा एसले २ पालिका जितेको छ । एमाले
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु
८. साइपाल गाउँपालिका–बझाङ
९. बौदीकाली गाउँपालिका
१०, थलारा गाँउपालिका
काङ्ग्रेस
१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका–मनाङ
४. गुल्मी दरबार गाउँपालिका,गुल्मी
५. गन्यापधुरा गाउँपालिका,डडेलधुरा
६. रेसुङ्गा नगरपालिका,गुल्मी
७. खार्पुनाथ गाउँपालिका,हुम्ला
८. बडिकेदार गाउँपालिका,डोटी
माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका–डोल्पा
२. नौमुले गाउँपालिका–दैलेख
३. ताराखोला गाउँपालिका,बागलुङ
नेकपा एकिकृत समाजवादी
१.काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा


