संखुवासभाको चिचिला २ का वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार दिनेश कुमार मेवाहाङले ४०२ मत ल्याई बिजयी भएका छन । उनको निकटकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विकास राईले ३३३ ल्याएका छन भने नेकपा एमालेका किपा शेर्पाले १९३ मत ल्याएका छन ।
वडा नं. १ मा पनि नेपाली कांग्रेका पुर्णकुमार राई विजयी भएका हुन् । उनी सहित प्यानल नै कांग्रेसले विजय प्राप्त गरेका हुन् ।


