इटहरी |  मोरङको १७ वटा पालिकामध्ये ९ वटामा कांग्रेसले अग्रता लिएको छ भने ८ वटा पालिकामा एमालेले अग्रता लिएको छ ।

विस्तृत विवरण

विराटनगर महानगरपालिका प्रमुख/उपप्रमुख कांग्रेस (रुख) २५८३/६७५ (छाता) एमाले (सूर्य) १६१५/८५३

उर्लाबारी नगरपालिका प्रमुख/उपप्रमुख कांग्रेस (रुख) १११८/३६८ एमाले (सूर्य) १८००/५१७

बेलबारी नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) ७३३/६५१ कांग्रेस (रुख) ५६८/५०६

सुन्दरहरैंचा नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) ९४५/१०२७ कांग्रेस (रुख) १०८३/५६५ (हँसिया हथौडा)

पथरीशनिश्चरे नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) १६९/१२५ कांग्रेस (रुख) १३८/१४६

सुनवर्षी नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) ३८६/३११ कांग्रेस (रुख) ४११/४१७

रंगेली नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) ८९७/८७३ कांग्रेस (रुख) ७१९/३१५ (छाता)

लेटाङ नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) १३५५/१२८३ कांग्रेस (रुख) ९८६/६६८ (हँसिया हथौडा)

रतुवामाई नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) ८४८/६८० कांग्रेस (रुख) १०४१/६२२ (हँसिया हथौडा)

बुढीगंगा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमाले (सूर्य) १२५/१६७ कांग्रेस (रुख) २५५/२११

धनपालथान गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमाले (सूर्य) ४३६/२१३ कांग्रेस (रुख) ३९९/३८१

ग्रामथान गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमाले (सूर्य) ७२४/७६४ कांग्रेस (रुख) ९०६/६८३

जहदा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमाले (सूर्य) १७५/१८८ कांग्रेस (रुख) ५०२/४६०

कानेपोखरी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमाले (सूर्य) २६९८/२८५९ कांग्रेस (रुख) १७४४/२१६३

कटहरी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमाले (सूर्य) ५४३/६५१ कांग्रेस (रुख) ११८०/९५५

केराबारी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमाले (सूर्य) ६३५/५९७ कांग्रेस (रुख) ४०९/५३८

मिक्लाजुङ गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमाले (सूर्य) २९३४/२४९३ कांग्रेस (रुख) ३८९१/२८०८ (हँसिया हथौडा)