विराटनगर / विराटनगर महानगरपालिकाकाे ७२६० मत गन्दा काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले २५८३ एमाले उम्मेदवार सागर थापाले ७७४ स्वतन्त्र उम्मेदवार उमेश यादवले १६९० मत प्राप्त गरेका छन् ।nagesh-koirala-1मेयर

रुख २५८३
सूर्य १६९०
लालटिन ७१५
हलो ४१८

उपमेयर
सूर्य १८००
छाता ११८३
लालटिन ४०९
हलो ४३१