लेटाङ | लेटाङ अहिले मतगणना जारी रहेको छ । नगरको पहिलो ६०० मत गनिसक्दा नेकपा एमालेले सुरुवाती अग्राता लिएको छ ।
एमालेले नगर प्रमुख र उपप्रमुख दुवैमा अग्रता लिएको छ । हालसम्मको ताजा मतपरिणाम अनुसार लेटाङ प्रमुखमा एमालेका उमेदवारले ३१४ मत प्राप्त गरेका छन् भने गठबन्धनतर्फका उम्मेदवारले २३७ मत ल्याएका छन् । त्यसतै उपप्रमुखमा एमालेले २९९ मत ल्याएको छ भने गठबन्धनले १९३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । अहिले मतगणना जारी छ ।


