विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएका छन्। मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरूआती अग्रता लिएका छन्।
उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उमेशकुमार यादवले ३ मत पाएका छन्।

Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.