इटहरी : इटहरीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

इटहरीका २० वटै वडामा हाल मतदान भइरहेको छ । यहाँ कुल एक लाख ४ हजार ६२६ मतदाता छन् ।Capture 28