धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ को ठाकुरदेवी मावि केन्द्रमा मतदान स्थगित भएको छ ।

गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद भएपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत फणीन्द्र पराजुलीले जानकारी दिए ।

 ५०० मत खसेपछि १२ बजेदेखि मतदान स्थगित भएको जनाइएको छ ।