अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन्।

मन्त्री शर्माले आज बिहान७ बजे रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट  मतदान गरेका हुन्।