इटहरी/ डा.ऋतुराज सुवेदीको सेवा इटहरी स्थित बेदान्त हस्पिटलमा उपलब्ध हुने भएको छ। सुवेदीले अव दैनिक रुपमा भिडियो एक्सरे सम्बन्धि सम्पुर्ण सेवा प्रदान गर्नुहुने भएको हो।
लामो समय देखी बिभिन्न अस्पतालहरुमा आबद्ध रहेर रेडियो इमेजिङ्ग डिपार्टमा भिडियो एक्सरे गर्दै आउनुभएका दक्ष,अनुभवी, एवं तलिम प्राप्त डा सुबेदीले अव इटहरीको बेदान्त हस्पिटलमा दैनिक रुपमा भिडियो एक्सरे सम्बन्धि सम्पुर्ण सेवा प्रदान गर्ने हस्पिटल निर्देशक इन्द्र श्रेष्ठले बताउनुभयो।हस्पिटल निर्देशक श्रेष्ठले Abdominal and pelvis scan , Gynecology and obsterical scan, Anomaly scan, Pediatric scan, Neck and thyroid scan, Brest scan, Scrotum / testies scan, Renal doppler scan, Arterial and venous doppler scan, Fetal doppler, Small parts लगायतका सेवा प्रदान गरिने भएको हुँदा बेदान्त हस्पिटल प्रालि इटहरी ४ को फोन नम्बर ०२५–५८७५८४ मा वा ९८११३३७१३२मा सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ।


