प्लान ईन्टरनेस्नल नेपाल को सहयोग मा SHO भ्याक्सिनेसन सपोर्त परियोजना अन्तर्गत सामुदायिक समाज उत्थान केन्द्र ले रामधुनी नगर पलिकासङ समन्वय बैठक बसेको छ । मङलबार नगरपालिकाको सभाहल मा भएको sho भ्याक्सिनेसन परियाेजना सुरु गर्ने नियण गरेको हाे ।
सुनसरीका हरेक पालिकामा ४ वटा खोप केन्द्रमा सहयोग गर्ने , स्वस्थ्यका उपकरणहरु सहयोग गर्ने र स्वयंसेवक हरु परिचालन गरि जन समुदाय मा खोपको जानकारी मुलक कार्यक्रम संचालन गर्ने भनि कार्यक्रम संयोजक भुपेन्द्र निरोउलाले बताउनु भएको छ । उहाले सुनसरी को राम्धुनि सहित ९ वटा पालिकामा महामारिको रूपमा फैलियको कोरोना न्युनिकरनको लागि सामुदायिक समाज उत्थान केन्द्र ले कार्यक्रम गर्ने निराैलाले जनकारी दिनुभएकाे छ ।
उक्त कार्यक्रम मा राम्धुनि नगरपालिका का प्रमुख प्रसस्किय अधिकृत कमल बहादुर थापाले नगर मा आवश्यक रहेकोे कार्यक्रम सस्थाले ल्याएकोले
नगरले समन्वय गरेर अगाडि भद्ने बताउनु भएको छ ।
नगर प्रमुख जयप्रकाश चाैधरिको प्रमुख आतिथ्य मा भएको कार्यक्रम मा उपप्रमुख सबिना कुमारि चाैधरि , स्वस्थ्य साखा प्रमुख नरेन्द्र पौडेल र नगर भित्र का स्वास्थ साखाका स्वास्थ्य साखाका इन्चार्ज हरुको उपस्तिथि रहेको थियो ।


